Advertisement

गोरखा । गोरखाको बेनिघाट–आरुघाट सडखण्डअन्तर्गत पर्ने ज्यादुल खोलामा रहेको डाइभर्सन पुलमा बाढीले क्षति पुर्याएपछि सडक अवरुद्ध भएको छ ।  भीमसेन थापा गाउँपालिका–७ र सहिद लखन गाउँपालिका–९ जोड्ने ज्यादुल खोला डाइभर्सन पुल बगाएपछि सो सडकखण्डमा या...

काठमाडौं । मादमे खोला हाइड्रोपावरले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्तावसहित विशेष साधारणसभा बोलाएको छ ।  सभा साउन १७ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पे...

गलकोट (बागलुङ) । आर्थिक वर्ष २०८०/८१ मा कृषि ज्ञान केन्द्रले ‘खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रम’अन्तर्गत दुई हजार सात सय ६३ रोपनी जग्गामा आलुखेती विस्तार गरेको छ । केन्द्रले ६७ वटा कृषि समूह तथा सहकारीमार्फत धेरै किसान लाभान्वित हुनेगरी आलुखेती विस्तार ...

काठमाडौं । संघीय संसद्अन्तर्गत आज पाँचवटा संसदीय समितिको बैठक बस्दैछ ।  उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथ...

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज खरिदको किस्ताबापत रु ४३ करोड नौ लाख ५५ हजार दुई सय ८१ भुक्तानी गरेको छ ।  निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दुई न्यारोबडी जहाजको असार महिनाको किस्ताबापत पूरा र वाइडबडी जहाजको आंशिक गरी असार मस...

काठमाडौं । लामो समयदेखि चल्दै आएको ट्रंकलाइनको महशुल विवाद समाधानका सन्दर्भमा बुधबार नयाँ उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले बोलाएको बैठकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उद्योगीहरुबीच चर्काचर्की भएको छ ।  घोषित लोडसेडिङ...

काठमाडौं । नेपाल वायुसेवा निगमले दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिदको लागि लिएको ऋण मध्ये ४३ करोड ९ लाख ५५ हजार २८१ रुपियाँ कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई बुझाएको छ ।  निगमले बुधबार विज्ञप्ति प्रकाशित गरी अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेक...

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–१ स्थित ताक्लेनान डाँडामा रहेको ‘बुद्ध पार्क’ अहिले बारपाक पुग्ने पर्यटकलाई आकर्षित गर्ने प्रमुख गन्तव्य बन्दै गएको छ ।  बारपाकको परम्परा, इतिहास, कला र संस्कृति झल्कने गरी निर्माण गरिएको ‘बुद्ध पार्क&rsq...

गण्डकी । पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्र भ्रमण गर्न  गत आर्थिक वर्ष २०८०–८१ मा दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटक आएका छन् ।  जसमध्ये एसियाली मुलुकका एक लाख १७ हजार आठ सय ४५ र अन्य मुलुकका एक लाख चार हजार दुई सय ५६ पर्यटक रहेका छन् ...

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक क्षेत्रबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्न आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा जोड दिनुपर्ने बताएका छन् ।   औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ३७औँ वार्षिकोत्सव समारोहमा उनले सरकार र निजी क्ष...

काठमाडौं । उच्च अदालतले फुटपाथ विस्तारको बाटो खोलिदिएपछि काठमाडौं महानगरपालिकाले बुधबारदेखि पुनः काम सुरु गरेको छ । यसअघि महानगरपालिकाले न्युरोडमा फुटपाथ विस्तारका लागि सडक कालोपत्रे गरेको थियो । तर, सडक डिभिजन कार्यालयले ठाडो हस्तक्षेप गर्दै महानगरपालिकाले ...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले संसदका दुई ठूला दलहरु मिलेर सरकार निर्माण गर्दा लगानीकर्ता, उद्योगी तथा आम नागरिकमा उत्साह बढेको बताएका छन् ।  आफ्नो धारणा मिडियाहरुमा प्रस्तुत गर्दै उनले राजनैतिक तथा नीतिगत अस्थिरता स्वदेशी तथा विद...

काठमाडौं । नेपाल नवीकरणीय ऊर्जा परिसंघले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई मंगलबार भेट गरी बधाई तथा शुभकामना व्यक्त गरेको छ ।  परिसंघअन्तर्गतका सौर्य विद्युत् उत्पादक संघ नेपाल, नेपाल लघु जलशक्ति विकास संस्थ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रको मनोबल बढ्ने र लगानी प्रोत्साहन हुनेगरी सरकारले नीतिहरु अवलम्बन गर्ने बताएका छन् ।  नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीहरुसँगको मंगलबारको भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको प्रवर्द्धन एवं विस्तारविना द...

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले छ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ ।  विभिन्न निकायबाट कालोसूचीमा राख्न सिफारिस भई आएका चार निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कार्यालयक...

काठमाडौं । व्यवसायी दीपक मल्होत्राले यस पटकको मौद्रिक नीति अर्थतन्त्रलाई लयमा फर्काउने खालको आउने संभावना रहेको बताएका छन् । उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकालको अन्तिम मौद्रिक नीति भएकाले पनि   आफ्नो कार्यकालको संभवतः अन्तिम मौद्रिक नीत...

म्याग्दी । मुस्ताङका पर्यटकीयस्थल घुम्नका लागि एक वर्षमा चार लाख २७ हजार पर्यटक आएका छन् । मुस्ताङ भित्रने एक मात्र बेनी–जोमसोम सडक प्रयोग गरी आर्थिक वर्ष २०८०–८१ मा अघिल्लो वर्षको तुलनामा ४७ हजार पाँच सय चार जना बढी पर्यटक आएका हुन् ।  घासा प्रहरी चौक...

काठमाडौं । नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले सरकार गुुणात्मक पर्यटकभन्दा मात्रात्मक पर्यटकमा केन्द्रीत रहेको बताएका छन् ।  कर्पोरेटन नेपालसँगको कुराकानीमा उनले सरकार संख्यात्मकरुपमा धेरै पर्यटक भित्राउनुपर्छ भन्ने सोचमा रहँदा पर्यटन क्षेत्रको ग...

काठमाडौं । ऊर्जा उत्पादकहरुको संस्था इप्पानका वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले संसदमा दर्ता भएको विद्युत विधेयक फिर्ता हुनुपर्ने बताएका छन् । विद्युत विकास विभागको ३१ औं वार्षिकोत्सवमा मंगलबार उनले नवनियुक्त ऊर्जामन्त्री दीपक खड्कासामु विद्युत विधेयक २०८० लाई संशोधन नभई फि...

म्याग्दी । मुस्ताङका छ पर्यटकीयस्थलमा पूर्वाधार निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा पर्यटन तथा उद्योग कार्यालय मुस्ताङले कार्यान्वयन गरेका योजनामार्फत दुई किलोमिटर पदमार्ग निर्माण भएको हो ।  कार्यालय प्रमुख प्रेमप्रसाद पौडेलले रु ८० लाख बजेट विनियोजन भएक...

काठमाडौं । नेपाल स्टक एक्सचेन्च (नेप्से) मा आँखुखोला जलविद्युत कम्पनीको शेयरमूल्य समायोजन भएको छ ।  हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । यसदिन नेप्सेले कम्पनीको १५० प्रतिशत हकप्र...

काठमाडौं । काठमाडौं महानगरपालिकाले कुल ९१२ जनालाई रोजगारी प्रदान गरेको छ । महानगरको श्रम बैंकमार्फत ३२९ जनालाई निजी तथा ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरिएको हो ।  यसबारे जानकारी दिँदै महानगर प्रमुख बालेन शाहले तीन वर्षमा कार्ययोजनासहित कम्ती...

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को अध्यक्ष पदमा ध्रुव अधिकारी निर्वाचित भएका छन् । उनी प्रहरी इन्काउन्टरमा केही बर्षअघि मारिएका डन चरी (दिनेश अधिकारी)का दाई हुन् ।  परिषद्को २८ र २९औँ वार्षिक साधारणसभा तथा निर्वाचनको आज बिहान सम्पन्न मतगणनाअनुसार अधिकारीले अ...

काठमाडौं । उद्घाटन भएको डेढ वर्ष बितिसक्दासमेत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तरदेशीय उडान हुन सकेको छैन । झण्डै २२ अर्ब रुपियाँ ऋणमा बनेको सो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसक्दा राज्यलाई आर्थिक भार मात्र थपिएको छैन विमानस्थललाई हेरेर लगानी गरेका पर्यटन व्यवस...

काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ ।  राष्ट्रिय सभाअन्तर्गत विधायन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ ।  बैठकमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको स्थलगत अवलोकन भ्रमण गर्ने कार्यसूची रहेको छ ।