Advertisement

हरेक वर्ष जब ठूला मेला र प्रदर्शनी आयोजना हुन्छन्, तब सुविधासम्पन्न प्रदर्शनीस्थलको अभाव खड्किन्छ । ३ दशकदेखि स्वदेशी÷विदेशी उद्योगी÷व्यापारीले जीर्ण बन्दै गएको राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा काम चलाउँदै आएका छन् । यसको विकल्पमा सरकारले चोभारमा अन्तर्र...

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल भुरुङ–तातोपानी कुण्डमा पूर्वाधार निर्माणका भित्रिएको करोडौँको योजना कार्यान्वयन हुन सकेको छैन । अन्नपूर्ण चक्रीय पदमार्ग र मुस्ताङ जाने पर्यटकका लागि विश्रामस्थलको रुपमा रहेको तातोपानी कुण्डलाई...

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ ।  विकास, आर्थिक मामिला तथा सुशासन, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्न लागेको हो ।  विकास, आर्थिक मामिला तथा सुशासन ...

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित ओखरबोटेमा स्थापना गरिएको प्रांगारिक मल तथा बायोग्यास उद्योग तत्कालीन १ नंं प्रदेश (हाल कोसी प्रदेश) का तत्कालीन मुख्यमन्त्री शेरधन राईले विसं २०७७ चैत–२१ गते उद्घाटन गरेका थिए ।  तत्कालीन न...

कास्की । चक्रीय अन्नपूर्ण पदमार्ग अन्तर्गतको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पदयात्राका क्रममा दुई स्पेनिस पर्यटक बेपत्ता भएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गाबाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक इरिक कासानोभास (पुरुष) र मोलास ज...

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।  बैठक दिउँसो १ बजे बस्नेछ ।  बैठकमा स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको संघीय संसद् सचिवाल...

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले आफूखुसी कार्यालयमा हाजिर नभएका २० जना प्रहरी कर्मचारीलाई स्पष्टीकरण सोध्दै हाजिर हुन निर्देशन दिएको छ । कार्यालयले एक सूचना जारी गर्दै सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो ।  साथै, सात दिनभित्र स्पष्टीकरणसहित स...

काठमाडौं । नेपाल म्यानमार उद्योग वाणिज्य संघले नेपालका लागि गणतन्त्र म्यानमारका नवनियुक्त राजदूत म्यो मायन्ट मौङ्गको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै स्वागत कार्यक्रम आयोजना गरेको छ ।  सोमबार काठमाडौंस्थित म्यानमारको राजदूतावासमा आयोजित भेटघाटमा संघका अध्यक्ष...

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल एयरलाइन्सको अवस्था चुनौतीपूर्ण रहेको बताएका छन् ।  सोमबार पर्यटन व्यवसायी रामप्रसाद सापकोटाद्वारा लिखित संस्मरणात्मक कृति आधा सताव्दी लोकार्पण गर्दै मन्त्री पाण्डेले भने, ‘नेपाल एयरला...

म्याग्दी । समुद्री सतहबाट चार हजार आठ सय मिटर उचाइमा रहेको मुस्ताङको धार्मिकस्थल दामोदरकुण्डमा जनैपूर्णिमा पर्वका अवसरमा पूजाआजाका लागि यही भदौ २ गते त्यहाँ पुगेकी गण्डकी प्रदेशसभा सदस्य विमला गौचन लेक लागेर बिरामी परिन् ।  टाउको दुुखिरहने, शरीर गल्ने, खाना अ...

बलेवा, बागलुङ । पञ्चकोटमा एक सय ३५ फिट अग्लो कलश निर्माणसँगै अन्नदान क्षेत्र पनि सञ्चालन गरिने भएको छ । शनिबार बसेको विश्वशान्ति गण्डकी महासभाले अन्नदान क्षेत्र बनाउने निर्णय गरेको हो । महासभा बैठकले अन्नदान क्षेत्र बनाउने तयारी गरेको पञ्चकोटधाम व्यवस्थापन समितिका महासचिव...

काठमाडौं । गोरक्ष हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने भएको छ ।  कम्पनीले सोही प्रयोजनका लागि वार्षिक साधारणसभा डाकेको छ । सभा, असोज ३ गते होटल इम्पेरियल बत्तीसपुतली, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  सभाले दुई आर्थिक वर्ष २०७९/८० र ...

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारले सरकारले दुध र उखु किसानको रकम दशैँअघि भुक्तानी दिने आश्वासन दिएका छन् ।  आईतवार मन्त्रालयमा उनले किसानको ११ महिनादेखि बाँकी रहेको दुधको रकम भुक्तानी एक महिनाभित्र दशैँअघि गर्ने तयारी रहेको बताए । ...

चितवन । जिल्लामा दर्ता भएर सञ्चालमा रहेका ८५६ वटा उद्योग तथा व्यावसायीक फर्महरु बन्द भएका छन् । गत आर्थिक वर्षमा उद्योगतर्फ ३७६ र व्यवसायीक फर्मतर्फ ४८० बन्द भएका हुन् । उद्योग तथा वाणिज्य कार्यालय चितवनका अनुसार जिल्लामा दर्ता हुने उद्योग तथा व्यावसायीक फर्मभन्दा खारेज हुने...

काठमाडौं । डेडिकेटेड तथा ट्रंकलाइनको महशुल विवादका सम्वन्धमा नेपाल  विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितका पदाधिकारीलाइ कारवाही गर्नुपर्ने सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको भनाईप्रति प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले आपत्ति जनाएको ...

रसुवा । वर्षाका कारण मानसरोवर कैलास जाने चीन तर्फको भू–भागमा शुक्रवार रातिदेखि अवरुद्व सडक आजदेखि सञ्चालनमा आएको छ ।  केरुङ खोलाले कटान गरेको सडक चिनियाँ पक्षले पुनः निर्माण गरेपछि आज अपराह्नदेखि मानसरोवर कैलास जाने दर्शनार्थीहरूको आवतजावत खुल्ला भए...

काठमाडौं । राजधानीको नयाँ बानेश्वरमा रहेको प्रतिष्ठित शैक्षिक परामर्श सेवा प्रदायक संस्था अल्फाबिटा एजुकेशन कन्सल्टेन्सीले आइतबार ‘अस्ट्रेलिया एड्मिसन डे’ शैक्षिक मेला आयोजना गरेको छ ।  एकदिने मेलामा अष्ट्रेलियाका २० भन्दा बढी शिक्षण संस्थाका प्रतिनिधिह...

काठमाडौं । भारत भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विभिन्न देशका मन्त्रीहरू तथा गुजरातका मुख्यमन्त्रीहरुसँग नेपालमा धार्मिक पर्यटक भित्र्याउने तथा गौतमबुद्ध र पोखरा विमानस्थलमा हवाई उडान गर्ने विषयमा  छलफल भएको छ ।  भार...

नवलपरासी । आर्थिक वर्ष २०८०/८१ मा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा दुई सय ६ उद्योग थपिएका छन् । जिल्लामा पाँच सय ६८ उद्योगको नवीकरण गरिएको छ ।  पर्यटन तथा उद्योग कार्यालय नवलपुर, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का कार्यालय प्रमुख प्रभाकर घिमिरेले नवल...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष दाङका राजनीतिक नेता, सांसद र स्थानीय तहका जनप्रतिनिधि एवं निजी क्षेत्रका अगुवाले तुलसीपुरको टरीगाउँ विमानस्थल स्तरोन्नतिसहित जिल्लाको समग्र आर्थिक र भौतिक विकासबारे ध्यानाकर्षण गराएका छन् ।  प्रधानमन्त्री निवासमा भएको भे...

काठमाडौं । संघीय संसद्अन्तर्गत आज पाँचवटा समितिको बैठक बस्दैछ ।  अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो ।  ...

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले धार्मिक पर्यटन प्रवर्द्धनका लागि अन्तरदेशीय पूर्वाधार निर्माण र आवागमन सुदृढीकरणमा जोड दिएका छन् ।   भारतको गुजरातमा आयोजित आठौँ धर्म–धम्म सम्मेलनलाई शुक्रबार साँझ सम्बोधन गर्दै मन्त्री पाण्...

काठमाडौं । गुरुङ सम्पदा पदमार्गको शुभारम्भ गरिएको छ । सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले यसको शुक्रबार शुभारम्भ गरेका हुन् ।  कास्कीको मादी गाउँपालिकाभित्र पर्ने तोंनीनासा (ताङतिङ)बाट सुरु भएर दश दिनमा मनाङको चामे गाउँपालिकास्थित तिमाङमा पुगेर पूरा...

म्याग्दी । म्याग्दी आलु उत्पादनमा आत्मनिर्भर बनेको छ । यस जिल्लामा हिउँदे र बर्खेगरी दुई याममा आलुको व्यावसायिक खेती हुने गर्छ । जिल्लामा आलुखेतीको विस्तार र व्यावसायिकता बढेसँगै आलुमा जिल्ला आत्मनिर्भर बन्नुका साथै जिल्लाबाट निकासी हुने प्रमुख तरकारीखेतीका रुपमा आलुले स्थ...

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौंस्थित प्रचलित Tranquility Spa मा बैंकका ग्राहकहरूलाई ३० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ। यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले Tranquility Spa का देशभरका १७ वटै आउटलेटहरूमा हर...