Advertisement

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत् आयोजनाको ४० प्रतिशत निर्माण सकिएको छ । ठूलोखोला हाइड्रोपावर लिमिटेडले वडा नं ७ चिमखोला र ८ कुइनेमङ्गलेको सीमा क्षेत्रमा निर्माण गर्न लागेको २२ दशमलव ५ मेगावाट क्षमताको उ...

काठमाडौँ । नेपाल र अष्ट्रेलियाबीच व्यापार तथा लगानीसम्बन्धी सम्झौता भएको छ । परराष्ट्रमन्त्री एनपी साउदको अष्ट्रेलिया भ्रमणका क्रममा उक्त सम्झौता भएको उनको सचिवालयले जनाएको छ ।  अष्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अष्ट्रेलियाका सहायक विदेशमन्त्र...

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नागरिक लगानी कोषको खुद नाफा ६.३८ प्रतिशतले बढेको छ । बढेपछिको नाफा ५४ करोड ६० लाख पुगेको छ । गत आवको सोही अवधिमा कोषले ५१ करोड ३२ लाख ३८ हजार रुपियाँ खुद नाफा कमाएको थियो ।  त्यसैगरी, यो अवधिमा ब्याज आम्द...

काठमाडौँ । तेश्रो लगानी सम्मेलन निर्देशक समितिको तेश्रो बैठक अर्थमन्त्री तथा निर्देशक समितिका संयोजक डा. प्रकाशशरण महतको संयोजकत्वमा आज सम्पन्न भएको छ । बैठकमा लगानी सम्मेलनलाई दृष्टिगत गर्दै तयार भएको नीति, कानुन तथा संरचनागत सुधार सम्बन्धी प्रतिवेदन तथा परियोजनाहरूका ...

काठमाडौं । नेपाल पर्यटन बोर्डले जापानमा नेपालको पर्यटन प्रर्वद्धन गर्न तथा नेपालको पर्यटन क्षेत्रमा जापानी लगानी भित्र्याउन नेपालका लागि जापानका राजदूत तथा जापानी व्यवसायीसँग काठमाडौंमा अन्तरक्रिया गरेको छ ।  कार्यक्रममा नेपालका लागि जापानका राजदूत किकुता ...

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालमा आगामी वैशाखमा हुने लगानी शिखर सम्मेलनमा कोरियाली लगानीकर्ता र उद्यमीहरूको ठूलो सङ्ख्यालाई स्वागत गर्न आफूहरु तत्पर रहेको बताएका छन् ।  नेपाल र गणतन्त्र दक्षिण कोरियाबीचको कूटनीतिक सम्बन्धको ५०औँ वार्षिकोत्सवका...

काठमाडौँ । आगामी वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको नाम र लोगो टुङ्गो लागेको छ ।  सम्मेलनलाई ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नाम दिइएको सम्मेलन सचिवालयले जनाएको छ । लगानी ...

पर्सा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सङ्घ सरकारले रु तीन करोडभन्दा कमका योजनामा लगानी नगर्ने घोषणा गरेका छन् ।  उनले संघ, प्रदेश र स्थानीय तहबीच हुने योजनाको दोहोरोपनलाई रोक्न र जनतालाई विकासको प्रत्यक्ष अनुभूति गराउनका लागि रु तीन कर...

काठमाडौँ । आगामी वैशाख १६ र १७ गते यहाँ आयोजना हुने तेस्रो लगानी सम्मेलनका लागि कानुनी सुधारको सिफारिस गर्न गठिन कार्यदलले विभिन्न एक दर्जन ऐन तथा नियमावली संशोधन गर्न सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आर्थिक तथा पूर्वाधार क्षेत्रको जिम्मे...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कतारमा रहेका नेपाली आप्रवासीलाई नेपालका विविध क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । कतारको दोहामा आयोजित ‘नेपाल विजनेस एसोसिएसन कतार’को सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालको...

काठमाडौँ । लगानी बोर्डको कार्यालयले केपीएमजी इन इन्डियासँगको सहकार्यमा शुक्रबार, नेपालको लगानी सम्भावना उजागर गर्न आर्थिक विस्तारका सहयोगी रणनीति विषयक कार्यशाला गोष्ठी आयोजना गरेको छ । कार्यक्रम आउँदो वैशाख १६ र १७ गते काठमाडौँमा गर्ने भनिएको तेश्रो लगानी सम्मेल...

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले हिमालयन हाइड्रो एक्स्पोको चौथो संस्करण आगामी नयाँ वर्षमा आयोजना गर्ने भएको छ । इप्पानले हरेक दुई–दुई वर्षमा आयोजना गर्दै आएको हाइड्रो एक्स्पो आगामी वैशाख १२ देखि १४ सम्म हुन लागेको हो । एक्स्पो आयोजन...

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत बूढीगण्डकी जलविद्युत् परियोजनाको लगानी ढाँचा टुङ्गो लागेको छ ।  सरकारले हालसम्म मुआब्जालगायतका शीर्षकमा खर्च गरेको रकमलाई छुट्याउँदा आयोजनाको कूल लागत रु तीन खर्ब दुई अर्ब ५८ करोड बराबर रहनेछ ।  सरकारले वाता...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले आउँदो वैशाख १६ र १७ मा गर्ने भनिएको लगानी सम्मेलनले विदेशी, स्वदेशी र गैरआवासीय नेपाली (एनआरएन)को लगानीलाई आकर्षित गर्न प्राथमिकतामा राखेको बताएका छन् ।  तेस्रो लगानी सम्मेलन निर्देशक समितिको शुक्रबार सम्पन्न बैठकमा महतले ...

दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकारको परीक्षण थालिएको छ । बन्दीपुर गाउँपालिका–४ मा केबलकार निर्माण गरिरहेको बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले परीक्षण थालेको हो ।  हाल आठ क्याबिन राखेर परीक्षण भइरहेको लिमिटेडका न...

काठमाडौं । एनआइएमबी एस क्यापिटलले आज माघ २ गते मंगलबारदेखि नयाँ म्युचुअल फन्ड बिक्री खुला गरेको छ । क्यापिटलले ‘एनआइबिएल स्टेबल फन्ड’ को कुल १० करोड इकाइ बिक्री खुला गरेको हो । यसमध्ये १० लाख इकाइ योजना व्यवस्थापक एनआइएमबी एस क्यापिटललाई छुट्याइएको...

काठमाडौँ । रसुवामा निमार्णाधीन लाङटाङ-भोटेकोशी जलविद्युत् आयोजनाले रु बीस अर्ब बराबरको वैदेशिक लगानी भित्र्याएको छ । कूल एक सय २० मेगावाट क्षमताको सो आयोजना हाल निर्माणाधीन अवस्थामा छ । आयोजनाका प्रवद्र्धक रहनुभएका नेपाली कांग्रेसका नेता एवं सांसद दीपक खड्काका अन...

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले भारत र अन्य देशका लगानीकर्तालाई नेपालमा वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनमा सहभागी हुन निम्तो दिएका छन् ।  भारतको गुजरातमा आयोजित भाइब्रेन्ट गुजरात ग्लोबल समिट २०२४ मा सहभागी विभिन्न देशका राष्ट्रप्रमुख, मन्त्रीहरु र...

काठमाडौं । औद्योगिक लगानी प्रबर्द्धन बोर्डको बैठक आज बस्ने भएको बस्दैछ । उद्योगमन्त्री रमेश रिजालले डाकेको बैठकमा सुपारी उद्योग र सुर्ती उद्योगको क्षमता बढाउने तयारी गरेको बुझिएको छ ।  पाँचभन्दा बढी सुर्ती र सुपारी उद्योगको क्षमता बढाउन लागिएको बोर्डका सदस्यस...

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणमातहतको कम्पनी मोदी जलविद्युत् कम्पनीले निर्माण गर्न लागेको माथिल्लो मोदी (अपर मोदी) ‘ए’ जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापनको टुंगो लागेको छ । ४२ मेगावाट क्षमताको सो आयोजनामा एनएमबि बैंक र जलविद्युत् लगानी तथा विकास कम्प...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले नेपालमा लगानीका सम्भाव्य चार क्षेत्र रहेको बताएका छन् । सोमबार आयोजित नेपाल–भारत संयुक्त बिजनेस फोरमको कार्यक्रममा उनले नेपालमा जलविद्युत, पर्यटन, कृषि र सूचना प्रविधिका क्षेत्र लगानीका उत्कृष्ट गन्तव्य हुनसक्ने बताए ।  म...

काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालमा लगानीको वातावरण सहज गर्न र अर्थतन्त्र चलायमान बनाउनका लागि गर्नुपर्ने कानुनी सुधारको सुची तयार गरी सरकारलाई बुझाएको छ ।  परिसंघले सम्वद्ध क्षेत्रका विज्ञ एवं जानकारहरुसँग छलफल गरी तयार गरेको पुस्तक सोमबार सार्वजनिक गर्...

काठमाडौं । युवा उद्यमी प्रबलजंग पाण्डेले लगानी सम्मेलनको औचित्य र कारणबारे दर्जन बढी प्रश्न गरेका छन् ।  सामाजिक सञ्जालमा लेख्दै उनले लगानी किन गर्ने, केमा गर्ने, पहिलेका लगानी सम्मेलनबाट के उपलब्धि भयो भन्दै प्रश्न सोधेका छन् ।  उनले लेखेका छन्, ‘...

काठमाडौं । अर्बौं ऋण लगानीमा निर्माण भएर सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा एक वर्षमा पाँच वटा अन्तर्राष्ट्रिय चार्टर उडान भएका छन् । वार्षिक १० लाख हवाई यात्रुले सेवा लिन सक्ने गरी गत २०७९ पुस १७ गते सो विमानस्थल सञ्चालनमा आएको हो ।  पोखरा...

काठमाडौँ । तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आगामी वर्ष वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) मा काठमाडौँमा आयोजना हुने भएको छ । यसअघि उक्त सम्मेलन वैशाख ९ र १० गते आयोजना हुने तय भएको थियो ।  सम्मेलनको संशोधित मिति तोक्न लागिएको लगानी बोर्डका प्रमुख कार्यकार...