Advertisement

काठमाडौं । आर्थिक मिडिया सञ्चालकहरुको संस्था इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले विज्ञापन बजारमा सिण्डिकेट र कार्टेलिङ गर्नेगरी विज्ञापन एजेन्सीका दुई संस्था र मिडिया सञ्चालकहरुका दुई संस्थाबीच भएको सम्झौता र सोसम्झौताका आधारमा निकालिएका सार्वजनिक सूचनाहरुप्रति आपत्...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन भएको बताएका छन् ।  नेपाल उद्योग परिसंघसँगको छलफलमा उनले यसअघि नै प्रधानमन्त्री बनिसकेकाले प्रधानमन्त्री बन्नका लागि मात्रै आफू नआएको बताए । उनले अर्थतन्त्रलाई सुदृढ पार्ने प्रतिबद्...

काठमाडौं । शुक्रबार सुनचाँदी दुबैको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला २ हजार घट्दा चाँदी प्रतितोला ३० रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४७ हजार ५ सय र तेजावी सुन प्रतितोला १ लाख ४६ हजार ९ सय र...

काठमाडौं । प्राइम कमर्सियल बैंकले सर्वसाधारणका लागि संस्थापक शेयरको बिक्री खुला गरेको छ । यसअघि बैंकले शेयर संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको थियो । तर, तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री ...

काठमाडौं । गरिमा विकास बैंकले संस्थापक शेयरधनीहरूको नाममा रहेको ४ लाख २५ हजार १५६.६७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  यो शेयरमा बैंकका कायम संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्...

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति आजै सार्वजनिक गर्ने तयारी गर्दैछ । मौद्रित नीति पास गर्न गभर्नर गभर्नर महाप्रसाद अधिकारीले सञ्चालक समितिको बैठक डाकेका छन् । बैठक बिहान ८ बजेका लागि डाकिएको छ । बैठकमा बोर्ड सदस्यहरूको...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज पार्सले, पुदिनालगायतको मूल्य बढेको छ ।  यसदिन पार्सले प्रतिकिलो ७५० रुपियाँमा कारोबार हुँदैछ, जुन अघिल्लो दिन ५४३ रुपियाँ थियो । हिजोभन्दा आज २०७ रुपियाँ बढेको हो ।  त्यस्तै, पुदिना किलोमा ७४ रुपिय...

काठमाडौं । सरकार परिवर्तनसँगै धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी पनि फेरिएको छ । अर्थमन्त्री विष्णु पौडेलले बोर्ड अध्यक्षको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव महेश बराललाई दिएका हुन् ।  धितोपत्र बोर्डको सञ्चालक सदस्यमा मनोनयन भएका सहसचिव बरालले अर्थमन्त्री पौडेलसमक्ष ब...

म्याग्दी । एक वर्षको अवधिमा ३० हजार पर्यटकले म्याग्दी भ्रमण गरेका छन् । म्याग्दी जिल्ला प्रहरी कार्यालयका अनुसार गत आवमा २४ हजार एक सय ३० जनाले यो जिल्लाको भ्रमण गरेका छन् भने यहाँ हुँदै बाहिरिनेको संख्या पाँच हजार सात सय ८९ छ ।  घोडेपानी र दरवाङमा रह...

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अवैध च्यानलमार्फत खातामा रकम जम्मा भएको पाइएकाले त्यसरी रकम आएको भए जानकारी दिन सर्वसाधारणमा आग्रह गरेको छ ।  अनुसन्धानका क्रममा विदेशी मुलुक जस्तै संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, अष्ट्रेलिया, अ...

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले आज (साउन ४ गते) देखि थप सार्वजनिक निष्काशन (एफपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ । लघुवित्तले ४६ लाख ७२ हजार ९५४.५० रुपियाँबराबरको प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्यका ४६ हजार ७२९.५४ कित्ता सेयर निष्कासन गरेक...

काठमाडौं । आज २०८१ साउन ४, जुलाई १९, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।  आज युरोपियन युरो १ को खरिद दर १४५.९८ रुपियाँ र बिक्री दर १४६.६४ रुपियाँ तोकिएको छ  । हिजो भने खरिद १४६ र बिक्री १४६.६५ रुपियाँ थियो...

ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल साउन महिनाको ४ गते शुक्रबार, आषाढ शुक्लपक्षको त्रयोदशी तिथि । मेष  मेहनत र पराक्रमी स्वाभावमा बृद्धि हुँदा दृढतामा पनि बढोत्तरी आउने छ । भाग्य साथ नरहेकाले मेहनीपनामा आलस्यता आउने छ । प्रतिफल ढिला गरि आउँदा मनमा हत...

काठमाडौँ । नेपाली सेनाका सकल दर्जा, अवकाश प्राप्त सैनिक र आश्रित परिवारको बृहत् हितका लागि स्थापित सैनिक कल्याणकारी कोषमा गत असार मसान्तसम्म रु ७५ अर्ब ९० करोड ८८ लाख नगद मौज्दात रहेको सेनाले जनाएको छ ।  सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित पत्रकार सम्मेलनमा सै...

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना सेवा सुविधाहरुलाई डिजिटलमैत्री तथा स्वचालित बनाउँदै जाने उद्देश्य अनुरुप क्युआर कोडमार्फत कर्जा आवेदन दिन सकिने सुविधाको सुरुवात गरेको छ । यस प्रकारको सेवा प्रदान गर्नेमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंक अग्रणी बैंक बनेको ...

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र प्रमुख आर्थिक सल्लाहकारमा बिष्णु रिमाललाई नियुक्त गरेका छन् ।  बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यो नियुक्ति गरेको हो । नेकपा एमालेका उपमहासचिव रिमाल कुटिल राजनीतिज्ञका रुपमा च...

काठमाडौं । साढे दुई दशकको इतिहास बोकेको एसियन थाइ फुड्स प्रालिले ‘टू पिएम’ चाउचाउका थप दुई भेरियन्ट सार्वजनिक गरेको छ । कम्पनीले टू पिएम चाउचाउका ब्राण्ड एम्बासडर समेत रहेका मास्टर सेफ सन्तोष शाहको रेसिपिअनुसार तयार पारिएको यो चाउचाउको दुई नयाँ भे...

काठमाडौं । प्रधानमन्त्री केपी ओली इन्जिनियरहरुको न्यूनतम् तलब सुनेर आश्चर्यमा परेका छन् ।  इन्जिनियर्स दिवसको अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा उनले ‘इन्जिनियरहरुको एउटा माग सुनेर अचम्म लागेको’ भन्दै भने ‘इन्जिनियरको न्यूनतम तलब ३७ हज...

काठमाडौं । मुक्तिनाथ विकास बैंकले डिजिटल भुक्तानीलाई सहज तथा विस्तार गर्ने क्रममा अन्तर्राष्ट्रिय क्युआर भुक्तानी सेवा सुचारु गरेको छ । बैंकले फोन–पे सँगको सहकार्यमा यो सेवा सुरु गरेको हो  ।  यो सेवा सुचारु पश्चात भारतीय ग्राहकहरुले भिम र फोन&ndas...

काठमाडौं । माछापुच्छ्रे बैंकले हाल नेपाली बैंकिङ उद्योगमा नै पहिलो पटक आफ्ना ग्राहकहरुलाई उत्कृष्ट तथा विशिष्ट सेवा प्रदान गर्ने लक्ष्यकासाथ नेपाली रुपियाँ र अमेरिकन डलरमा नियोन क्रेडिट कार्डको सुविधा संचालनमा ल्याएको छ ।  आधुनिक जीवनशैलीमा ब्यस्त रहने ग्राहक तथ...

काठमाडौं । वातवरण तथा प्रकोपविद् दीपकविक्रम थापा क्षेत्रीले नेपालले जलवायुजन्य विपद्बाट परेका असरहरु विश्वसामु संख्यात्मक हिसावमा मात्रै देखाएको भन्दै जलवायुबाट निम्तिएका घटनाहरुलाई यथेष्ठ प्रमाणसहित लैजान आवश्यक रहेको बताएका छन् ।  उनले जलवायुजन्य विपद्का घटनाहर...

काठमाडौं । विश्व कीर्तिमानी पर्वताराही लाक्पा शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको १० औं पटक सफल आरोहण गरी कीर्तिमान कायम गरिसकेकी छन् ।  सगरमाथाको सबैभन्दा धेरै पटक सफल आरोहण गर्ने विश्वकै पहिलो महिला उनको जीवनीबारे बनेको चलचित्र ‘माउन्टेन क्विन&rsq...

काठमाडौं । द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको ९१ बर्षको उमेरमा निधन भएको छ । उनको उपचारका क्रममा मेडिसिटी अस्पतालमा बिहीबार निधन भएको हो ।  निमोनिया भएपछि दुई महिनादेखि उपचार गर्दै आएकी श्रेष्ठ विगत ६५ वर्षदेखि होटल तथा पर्यटन उद्योगमा सक्रिय थिइन् । उ...

चितवन । बर्सातको समयमा प्रायः सबैतिरका पर्यटकीय गन्तव्य सुनसान हुँदै गएका बेला यहाँको दियालो बङ्गला हेर्न आउनेको सङ्ख्या भने बढ्दै गएको छ । भरतपुर महानगरपालिकाले व्यवस्थापनको जिम्मेवारी लिएपछि गत असार २३ गते दियालो बङ्गला सर्वसाधारणका लागि खुल्ला गरिएको थियो । चार ...

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयर–एनपी ट्रिपल बि प्लस’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँदछ ।  कम्पनीले आफ्ना लग...