Advertisement

काठमाडौँ । संयुक्त राष्ट्रसंघकी सहायक महासचिव एवं राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) की एसिया प्रशान्त क्षेत्रका लागि क्षेत्रीय निर्देशक कान्नी विगनाराजाले अर्थमन्त्री वर्षमान पुनसँग शिष्टाचार भेट गरेकी छन् । यूएनडिपीको एसिया प्रशान्त क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधिहरु...

काठमाडौँ । नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले बढेको छ ।  पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२३ को अप्रिलको तुलनामा सन् २०२४ को अप्रिल सो सङ्ख्यामा पर्यटकको आगमन बढेको हो ।  बोर्डका अनुसार सन् २०२४ को जनवरीदेखि अप्रिलसम्म कुल ४ लाख ...

काठमाडौं । साताको अन्तिम दिन शेयर बजार घटेर बन्द भएको छ । नेप्से तल झरे पनि कारोबार रकम भने उत्साहजन रह्यो ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ७.३१ अंकले घटेको हो । ०.३६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९९८.९६ अंकमा झरेको छ ।&nbs...

काठमाडौँ । काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्युआई) एक सय ६२ पुगेको छ ।  एयर क्वालिटी इन्डेक्स’ का अनुसार...

मन्थली । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ । स्थानीय उत्पादन यहाँका होटल तथा पसलमा मात्र होइन यहाँ आउने जोकोहीले कोसेलीका रूपमा पनि खरिद गर्न थालेका छन् ।  विशेष गरी काठमाडौँ र तराईका विभिन्न जिल्लामा कोसेलीका रुपमा लैजानका लागि बढी बिक्र...

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना–प्रविधि क्षेत्रको विस्तारका निम्ति आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापनाको व्यवस्था गरिने बताएका छन् ।  सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरम...

काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतिता्ेला २ हजार रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ५ सय र तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ८ सय ५० रुपियाँमा ...

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । हिजो (वैशाख १९, बुधबार) बसेको कम्पनीको सञ्चालक सम...

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले संस्थापक समूहको १० लाख ९४ हजार ४७१.१८७ कित्ता अवितरित हकप्रद शेयर लिलामीमा ल्याएको छ ।  यो शेयर जोकोही व्यक्ति, कम्पनी र संस्थाले खरिद पाउनेछन् ।  लिलामी शेयरको न्यूनतम मूल्य १०० रुपियाँ प्रतिकित्ता तोकिएको छ । खरि...

काठमाडौंं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा पूर्वप्रशासक र अर्थ क्षेत्रका विज्ञसँग परामर्श गरेका छन् । मन्त्री पुनले बुधबार साँझ पूर्वअर्थसचिवहरु, नेपाल राष्ट्रबैंकका पूर्वगभर्नर, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसँग सुझाव लिएका हु...

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ‘वैदेशिक रोजगार बचतपत्र २०८६’ निष्कासन गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले वैदेशिक रोजगारीमा रहेका र हालसालै रोजगारीबाट स्वदेश फर्किएकारूका लागि पाँच वर्षे बचतपत्र निष्कासन गर्न लागेको हो । आगाम...

काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी एनआईसी एशियाको तीन लाख कित्ता शेयर बिक्रीमा राखेको हो । न्यूनतम मूल्य २१० रुपियाँ निर्धारण गरिएको यस शेयरमा हाल विद्यमान शेयरधनीले मात्रै खरिद आवेदन दिन ...

काठमाडौं ।  मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको खुद नाफा उल्लेख्य बढेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसा संस्थाले यो अवधिमा १२ करोड ३८ लाख रुपियाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८४६.३० प्रतिशत बढी हो...

 काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज कुरिलोको मूल्य बढेको छ ।  आज कुरिलो प्रतिकिलो ५० रुपियाँले बढेर ३८३.३३ रुपियाँ कायम भएको छ । हिजो भने प्रतिकिलो ३३३.३३ रुपियाँमा कारोबार भएको थियो ।  त्यस्तै, डल्ले च्याउको मूल्य किलोमा ४२ रु...

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको २८औं वार्षिक साधारणसभा आज बस्दैछ ।  सभा काठमाडौं, कम्पनीको केन्द्रीय कार्यालय, प्रभु कम्प्लेक्समा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा चुक्ता पूँजी एक अर्ब ३७ करोड ६१ लाख २२ हजार २६० रुपियाँको ४.७५ प्रतिशत बोनस शेयर र ०.२...

काठमाडौं । आज २०८१ वैशाख २० गते, मे २, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अस्ट्रेलियन डलरको भाउ घटेको छ भने कतारी रियाल स्थिर छ ।  यसदिन अस्ट्रेलियन डलर १ को खरिद मूल्य ८६.३१ रुपियाँ र बिक्री मूल्य ८६.७०...

ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल वैशाख महिनाको २० गते बिहीबार, वैशाख कृष्णपक्षको नवमी तिथि । मेष  पेशागत जीवनमा सफलता प्राप्त हुने छ । आर्थिक कदर र सम्मानहरु पाइने छ । भाग्यको साथ कम रहेकाले आँटेका कामहरु पुरा हुन अलि बढि मेहनत गर्नु पर्ने छ । य...

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षको अन्त्यसम्ममा ४.५ प्रतिशतको आर्थिक वृद्धिदर पुग्ने अपेक्षा रहेको बताएका छन् ।  बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले मंगलवार मात्रै राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको प्रक्षेपणलाई अस्वीकार गरेका हुन । कार्यालय...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकताका साथ अघि बढाउने बताएका छन् ।  एक सय ३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसमा बुधबार उनले सत्ता साझेदार दलहरुको तर्फबाट प्...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले महासंघको पहलमा १० अर्ब बराबरको ‘इन्भेष्टमेन्ट कम्पनी’ स्थापना गर्न लागिएको बताएका छन् ।  बुधवार नेपाल घरजग्गा तथा आवास विकास संघको १७ औं साधारण सभामा उनले पुँजी अभावका कारण धेरै आयोजना...

नवलपुर । विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डमा ३३ किलोमिटर कालोपत्र भएको छ । बयालीस महिनामा सडक विस्तारको काम सक्ने जिम्मा पाएको निर्माण कम्पनीले ६३ महिनामा ५० प्रतिशत काम पूरा गरेको छ । नारायणगढ–बुटवल सडक योजना पू...

बाजुरा जिल्लाको सदरमुकाम मार्तडीबाट धार्मिक तथा पर्यटकीय क्षेत्र त्रिवेणीतर्फ खाद्यान्नलगायतका सामाग्रीहरू खच्चडलाई बोकाएर  लगिँदै  । यातायातको असुविधाका कारण यहाँका व्यवसायीहरू खच्चडको सहायताले सामान ढुवानी गर्न बाध्य छन् । तस्बिरः रत्न श्रेष्ठ/रासस

दमौली । निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइनको काम ७३ प्रतिशत सकिएको छ । आयोजनाको तेस्रो प्याकेजका रुपमा रहेको प्रसारण लाइन निर्माणको काम ७३ दशमलव एक प्रतिशत सकिएको आयोजनाले जनाएको हो । प्रसारण लाइन निर्माणको अवधि विसं २०...

काठमाडौं । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यले सरकारले श्रमाधान सेवाको शुरुवात गरेको छ ।  एक सय ३५ औं विश्व मजदुर दिवसको अवसरमा बुधबार स्वदेश तथा विदेशमा रहेका श्रमिकका समस्या समाधान गर्ने भन्दै श्रम, रोजगार तथा सामाज...

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र भुटानका प्रधानमन्त्री छिरिङ तोग्बेबीच भेटवार्ता भएको छ ।  अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ‘इसिमोड’को गभर्नर अफ बोर्ड बैठकमा सहभागी हुन थिम्पु भ्रमणमा रहेका आयोग उपाध्यक्ष श्रेष्...