Advertisement

काठमाडौँ । संघीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४ सै घण्टा खुला हुने भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आचारसंहिता निर्माण गरि उक्त क्षेत्रलाई आज नयाँ वर्ष वैशाख १ गते...

गण्डकी । अङ्ग्रेजी नयाँ वर्षमा भएको पर्यटकको उल्लेख्य उपस्थितिले उत्साहित भएका पर्यटनको राजधानी पोखराका पर्यटन व्यवसायी नेपाली नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा देखिन थालेको चहलपहलबाट थप खुसी छन् ।  बहत्तरको भूकम्पपछिका विभिन्न आरोह–अवरोह भोग्दै कोरोना कहरसम्म...

स्याङ्जा । ढुङ्गा, माटो र काठबाट परम्परागत शैलीमा बनेका घर । ढुङ्गा नै बिछ्याएर बनाइएका बाटो । सिङ्गो बस्ती नै सफा र सुन्दर देखिन्छ । यो सिरुबारी गाउँको विशेषता हो ।  स्याङ्जाको आँधीखोला गाउँपालिका–१ स्थित सिरुबारी गाउँ दक्षिण एसियाकै पहिलो पर्यटकीय गाउ...

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको अहिले (सिन्धुपाल्चोकको हेलम्बु)मा रहेको हेडवर्क्स करिब एक किलोमिटरमाथि सार्कस्थलीमा सार्ने गरी नयाँ स्थान प्रस्तावित गरिएको छ । हेलम्बुस्थित मेलम्ची खानेपानी आयोजना सुधारको काम अगाडि बढाउँदा विपत्को जोखिम बढी भएको भन्दै र लागत बढी ल...

तनहुँ । मुग्लिन–पोखरा सडक बिस्तार आयोजनाअन्तर्गत पूर्वी र पश्चिम गरी दुई खण्डमा निर्माण भइरहेको छ ।  आयोजनाले दिएको जानकारीअनुसार हालसम्म पूर्वी खण्डमा ५५ र पश्चिममा १९ प्रतिशत भौतिक प्रगति भएको छ । पूर्वी खण्डको अन्तिम बिन्दुमा पर्ने तनहुँको म्याग्दे जामुनेद...

काठमाडौं । पर्यटनसँग सम्बन्धित संघसंस्थाले आउँदो बजेटमार्फत पर्यटन क्षेत्रको विकास र विस्तारका लागि गर्नुपर्ने प्रमुख कामका विषयमा अर्थमन्त्री वर्षमान पुनलाई ज्ञापन पत्र बुझाएको छ ।  पर्यटन संघ संस्थाहरुको तर्फबाट होटल संघ नेपालका अध्यक्ष विनायक शाहले नेपालको वर्तमान ...

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनौट लागि ४ जनालाई शर्ट लिष्टिङ्ग गरिएको छ । कम्पनीको पदपुर्ति उपसमितिको शुक्रबार बसेको बैठकले नारायणकुमार भट्टराई, डा. शिवहरी श्रेष्ठ, सुरेन्द्र थापा र सुवास कोईरलाको नाम सीईओको ल...

काठमाडौँ । युरोप महाद्विपमा भइरहेको युद्धको प्रभाव नेपालको हस्तकला उद्योगमा देखा परेको छ । हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले युरोपमा २० प्रतिशतले हस्तकला निर्यात घटेको जानकारी दिए ।   उनका अनुसार युरोपमा हाते कागज, पस्मिना, फेल्ट लगायतका सामग्री बढी मात्र...

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सबाट ३ महिना भित्रै ३ जना अभिकर्ताहरु एमडिआरटी – २०२५ बन्न सफल भएका छन् ।  कम्पनीको विभिन्न शाखामा आवद्ध रही कार्य गर्ने अभिकर्ताहरु शशीकला तामाङ, नेत्र बहादुर राउत र बिमल न्यौपानेले तिन महिना भित्रै अभिकर्ताहरुको सर्वोच्च स...

बागमती । हेटौँडा औद्योगिक क्षेत्रका उद्योगबाट उत्पादित सामग्री अपेक्षाकृत बिक्री नहुँदा सञ्चालनमा समस्या भएको छ ।  कच्चा पदार्थ अभाव, लागत वृद्धि तथा बैंकको ब्याजले ती उद्योगको उत्पादन ४० प्रतिशतमा सीमित भएको छ । हाल उक्त औद्योगिक क्षेत्रमा एक सय १५ उद्योग सञ्चालनमा ...

खोटाङ । छ सय ३५ मेगावाटको दूधकोशी जलविद्युत् आयोजना सुरु गर्न सरकार र लगानीकर्ताबीच सहमति भएको छ ।  खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानाबाट बग्ने दूधकोशी आयोजनाको काम चाँडोभन्दा चाँडो प्रारम्भ गर्ने सहमति पनि भएको छ । त्यसका लागि सम्बन्धित निकायले आवश्यक तय...

फिक्कल । अन्तुलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले सूर्योदय नगरपालिका–४ स्थित अन्तुमा आजदेखि ‘अन्तु पर्यटन महोत्सव’ आयोजना हुँदैछ । सूर्योदय नगरपालिकाको आयोजनामा दुईदिने पर्यटन महोत्सव आयोजना गर्न लागिएको आयोजक समिति संयोजक तथा नगरका उप...

काठमाडौं । माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाको दोस्रो कार्यकालको कार्यभार २०८१ बैशाख १ गतेबाट सम्हाल्ने भएका छन् ।  सञ्चालक समितिको गत पुस ९ गतेको बैठकबाट कोइरालालाई आगामी ४ वर्षका लागि २०८१ बैशाख १ गतेदेखि लागू हुने गरी सीईओमा पुनः नियुक्त गर्ने निर्ण...

काठमाडौं । आज शुक्रबार, वर्ष २०८० को अन्तिम दिन  सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज सुन प्रतितोला २ हजार ४ सय रुपियाँ र चाँदी प्रतितोला ५० रुपियाँ बढेको हो ।  नेपाल सुुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३९ ह...

काठमाडौं । आज चैत ३० गते अर्थात् २०८० को अन्तिम दिन । यस दिन चारवटा संस्थाको साधारणसभा बस्दै छ ।  आरम्भ चौतारी लघुवित्तको साधारणसभा बनेपा पार्टी भेन्यु, बनेपा–८, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे सुरु हुनेछ । यस लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभ...

काठमाडौं । वाणिज्य बैंकहरुले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार चैतको तुलनामा वैशाखमा औसत ब्याजदर सामान्य घटेको देखिएको छ ।  व्यक्तिगत मुद्दती निक्षेपमा चैतमा औसतमा अधिकतम ७.२५ प्रतिशत ब्याज दिएका वाणिज्य बैंकहरुले वैशाखमा भने औस...

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ४२ हजार ९८२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  बैंकले संस्थापक शेयरधनी प्रेमराज पन्तको नाममा रहेको २८ हजार ९८२ कित्ता र मधुसूदन शर्माको नाममा रहेको १४ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर खर...

काठमाडौं । सागर डिस्टिलरी लिमिटेडले प्रिमियममा आईपीओ जारी गर्ने भएको छ ।  कम्पनीले आईपीओ निष्कासनको प्रस्तावसहित वैशाख १५ गतेका लागि विशेष साधारणसभा बोलाएको छ । चैत्र २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो । सभा कम्पनी...

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ५९ लाख २६ हजार २३५ कित्ता शेयरको ‘लक इन’ अवधि वैशाख ३० गते सकिँदै छ ।  ‘लक इन’ अवधि सकिएपछि संस्थापक शेयरधनी तथा कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।...

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले एक सूचना जारी गर्दै वैशाख १ गतेदेखि लागू हुने गरी मुद्दती निक्षेपको ब्याजदर घटाएको हो । वैशाखका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.७५० प्रतिशत कायम ...

काठमाडौं । प्रदेश लोक सेवा आयोग लुम्बिनी प्रदेशले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।  आयोगले स्थानीय तहअन्तर्गत सहायक चौथो तहको (प्राविधिक) २७७ पदमा दरखास्त आह्वान गरेको हो ।  खुला तथा समावेशी प्रतियोगितामार्फत पदपूर्ति गरिने भएकाले योग्य र ...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज सजिवनको भाउ बढेको छ ।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सजिवन प्रतिकिलो १८३.३३ रुपियाँ छ । हिजो भने प्रतिकिलो १२५ रुपियाँ मात्रै थियो । आज किलोमा ५८.६७ रुपियाँ महँगो भएको हो । &n...

काठमाडौं । आज २०८० चैत ३० गते, अप्रिल १२ २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरसँगै अन्य केही मुद्राको भाउ स्थिर रहेको छ ।  आज नेपाली बजारमा १ अमेरिकी डलरबराबर खरिद दर १३२.८० रुपियाँ र बिक्री दर ...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा लगानी गर्न इच्छुक विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार रहेको बताएका छन् । भारतीय उद्योग परिसंघका प्रेसिडेन्ट देजिग्नेट सञ्जीव पुरी र भारतीय प्रतिनिधिमण्डलसँगको भेटमा उनले सो कुरा बताएका हुन् ।  प्रतिनिधिम...

काठमाडौं । नयाँ वर्ष २०८१ देखि काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुला गराउने व्यवसायीहरूले घोषणा गरेका छन् ।  बिहीवार ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्ट...