Advertisement

काठमाडौं । इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरुले नेपालमा कुनै पनि बेला इन्टरनेट सेवा अवरुद्ध भई अस्तव्यस्त स्थिति आउनसक्ने चेतावनी दिएका छन् ।  आईएसपीहरुको संस्था आस्पानले बिहीबार बेलुकी पत्रकार सम्मेलन गरी कानुनअनुसार तिर्नैनपर्ने कर तिराउन विशेषगरी सञ्चार तथा स...

काठमाडौं । नेपाली सेनाले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।  आज एक सूचना गर्दै नेपाली सेनाले पण्डितदेखि प्राविधिक, हवाई र विविध सेवातर्फ रिक्त रहेका १४७ पदमा आवेदन माग गरेको हो ।  आवेदन तोकिएका पदअनुसार अन्तिम मिति जेठ १९ गतेसम्म दिन स...

काठमाडौं । भोलिदेखि तीन दिन काठमाडौंका विभिन्न स्थानमा ६ घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ ।  नेपाल विद्युत् प्राधिकरणले स्युचाटारदेखि बालाजु सबस्टेसनसम्म रहेको १३२ केभी भोल्टेजस्तरको प्रसारण लाइनको तारलाई नयाँ तारमा बदली गरी परिवर्तन गरेर मर्मत...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज कोइरालो र कन्य च्याउको भाउ बढेको छ ।  यस दिन कोइरालो प्रतिकिलो २७५ रुपियाँमा कारोबार भइरहेको छ । हिजो यस्तो मूल्य २२५ रुपियाँ थियो । बिहीबारको तुलनामा ५० रुपियाँ बढेको हो ।  त्यसैगरी, कन्य च्याउ पन...

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  बैंकले संस्थापक शेयरधनी शोभा मिश्रको नाममा रहेको पाँच लाख ९९ हजार १२१ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर खरिदका लागि हाल बैंकका संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् । शेयरको म...

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले एक लाख १९ हजार ८८२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी पृथ्वी तिवारीको नाममा रहेको एक लाख कित्ता र सृजना जोशीको नाममा रहेको १९ हजार ८८२ कित्ता शेयर बिक्रीमा राखेको हो ।  प्रतिकित्...

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नेशनल हाइड्रोपावर कम्पनीको खुद नोक्सानी घटेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नोक्सानी घटेको देखिएको हो ।  चालू आर्थिक वर्षको ९ महि...

काठमाडौं । आज २०८१ वैशाख १४ गते, अप्रिल २६, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ भने अमेरिकी डलर घटेको छ ।  आज युरो १ को खरिद मूल्य १४२.७१ रुपियाँ र खर...

ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल वैशाख महिनाको १४ गते शुक्रबार, वैशाख कृष्णपक्षको द्वितीया तिथि, उप्रान्त तृतीया । मेष आरोप प्रत्यारोपको वातावरण रहने हुँदा बादबिबादबाट जोगिनु होला । पेशागत जीवनमा सन्तुलन बिग्रन जाने छ । आर्थिक अवस्था भने सन्तुलित नै रहने...

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना तथा मझौला उद्योग भएको बताएका छन् ।  नेपाल घरेलु तथा साना उद्योग महासङ्घका पदाधिकारीहरुसँग महासङ्घको माइतीघरस्थित सचिवालयमा आज भएको छलफलमा मन्त्री भण्...

काठमाडौं । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका छन् ।  सर्वोच्च अदालतमा आज आयोजित कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले उनलाई पद तथा गोपनीयताको शथप ग्रहण गराएका ...

कतारका लागि नेपालका राजदुत डा.नरेशविक्रम ढकालले कतारसँगको श्रम सम्झौताको पुनरावलोकन गर्ने काम बाँकी रहेकाले अमिरको भ्रमणामा सम्झौता हुन नसकेको बताएका छन् ।  नेपाल र कतारबीचको श्रम सम्झौतामा घरेलु कामदारको विषय प्रवेश भएकाले भ्रमणको क्रममा नयाँ श्रम सम्झौता ह...

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले  निजी क्षेत्रलाई उत्साहित बनाउन केही ‘बोल्ड’ निर्णय गर्नुपर्ने अवस्था आएको बताएका छन् ।  आगामी आर्थिक वर्षको बजेटका विषयमा बिहीबार अर्थविदहरुसँग परामर्श गर्ने क्रममा मन्त्री पुनले निरुत्साहित अवस्थामा रहेको न...

काठमाडौं । गएको असोज २० तिब्बतको शिशापाङ हिमालको हिमपहिरोमा मृत्यु भएका दुई जना आरोहीहरुलाई नेपाल ल्याउन दिन चीन तयार भएको छ ।  चीनले सात महिना बितेपछि बल्ल उनीहरुको उद्दारका लागि बाटो खोलिदिएको हो । उक्त हिमपहिरोमा नेपालका कीर्तिमानी आरोहीसहित दुई जन...

काठमाडौं । साताको अन्तिम दिन आज पनि शेयर बजार ओरालो झरेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३.२४ अंकले घटेको हो । ०.१६ प्रतिशतले बजार घट्दा नेप्से १९६५.९३ अंकमा झरेको छ ।  आज वित्त, जीवन बीमा, म्युचुअल फण्ड र निर्जीवन बीम...

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक बर्ष २०८०–८१ को चैतसम्म शेयर खरीद बिक्री लगायतको कारोबारबाट चार अर्ब ४२ करोड २२ लाख ९१ हजार रुपियाँ आम्दानी गरेका छन् ।  उनीहरुले हालै सार्वजनिक गरेको तेस्रो त्रैमासिक प्रतिवेदनले यस्तो देखाएको हो । तथ्यांक...

‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ अर्को साता (वैशाख १६ र १७ गते) काठमाडौँमा आयोजना हुँदैछ । सम्मेलनका लागि सरकारले आन्तरिक तयारी तीव्र पारेको छ । विभिन्न ५० बढी देशका सात सयभन्दा बढी लगानीकर्ता सम्मेलनमा सहभागी हुने निश्चित भइसकेको छ । आर्थिक...

काठमाडौं । पूर्वअर्थमन्त्री प्रकाशशरण महतले १६ औं पञ्चवर्षीय योजनाले निर्धारण गरेको ७।३ प्रतिशत आर्थिक विकासको लक्ष्य पूरा नहुने बताएका छन् ।  बिहीवार राजधानीमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा उनले राजनीतिक स्थायित्व आउन नसकेसम्म लक्ष्य प्राप्त हुन नसक्ने जिकिर ग...

काठमाडौं । पूर्वअर्थमन्त्री युवराज खतिवडाले आर्थिक समृद्धिका आधारभूत तत्वहरुलाई पहिलो प्राथमिकतामा राखेर १६ औं पञ्चवर्षीय योजना बनाउनुपर्ने सुझाव दिएका छन् ।  बिहीवार भएको राष्ट्रिय विकास परिषद्को बैठकमा उनले भ्रष्टाचार न्यूनीकरणलाई पहिलो प्राथमिकतामा दिनुले विश्व...

काठमाडौं । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले सरकारले छिट्टै गुठी बिधेयक ल्याउने गरी गृहकार्य सुरु गरेको बताएका छन् ।  गुठी बिधेयक मस्यौदा गर्न कार्यदल गठन गरेको भोलीपल्ट मन्त्री अधिकारीले कार्यदलका सदस्य र सरोकारवालाहरुबीचको अन्तरक्र...

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न भएको छ । बुधबार सम्पन्न बैठकमा नेपालमा सञ्चालन हुने सहायता परियोजनामा केन्द्रित रहेर छलफल भएको ल्हासास्थित नेपालको म...

काठमाडौं । बिहिबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला  १ लाख ३५ हजार ८ सय र तेजावी सुन प्रतितोला १ लाख ३५ हजार १ सय ५० र...

काठमाडौं । सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर लिलामीमा राखिएको छ । लघुवित्तले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ६८ हजार ८०५ कित्ता शेयर लिलामीमा ल्याएको हो । यसअघि संस्थापक शेयरधनीले मात्र खरिद गर्न पाउने गरी लिलामी खुलाइसकेको छ । हाल यस शेयर खरिदका ला...

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  संस्थाले विभिन्न संस्थापक शेयरधनीका नाममा रहेको एक लाख ४० हजार ५६५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर खरिदका लागि हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै आवे...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज कुरिलोको भाउ बढेको छ ।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार यस दिन कुरिलो प्रतिकिलो ५९ रुपियाँले बढेर ३७५ रुपियाँ कायम भएको छ । हिजो भने प्रतिकेजी ३१६ रुपियाँमा कारोबार भएको थियो ।&nb...