
काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुलाई लक्षित गरेर सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड ६३६ प्याजेक चालचलनमा ल्याएको छ । टेलिकमले पोस्टपेड मोवाइल प्रयोगकर्ताका लागि उक्त अफर ल्याएको हो । सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा ६ सय ३६ रुपियाँमा ग्राहकहरुले सहज...
काठमाडौं । चालु वर्षको आठ महिनाभित्र नेपालमा व्यवसाय गर्ने बहुराष्ट्रिय कम्पनीहरुले लाभांस र रोयल्टीवापतको १३ अर्ब ४५ करोड ९८ लाख रुपियाँ रकम लगेका छन् । यसमा प्रविधि हस्तान्तरणवापतको रकम पनि रहेको छ । उद्योग विभागका अनुसार फागुन महिनामा मात्रै २८ करोड ८१ ला...
हेटौंडा । बागमती प्रदेश सरकारले विश्वकप क्रिकेट छनोटमा पुग्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई जनही एक लाख रुपियाँ दिने भएको छ । प्रदेशका आर्थिक माामिला तथा योजना मन्त्री एवं प्रवक्ता जगन्नाथ थपलियाका अनुसार प्रदेश सरकारले प्रोत्साहन स्वरुप खेलाडीहर...
कमलामाई (सिन्धुली) । पूर्वमा सेल्फी डाँडा, एक पोज फोटो डाँडामाथिको बुट्टेदार पर्खालको कभर लाएर खिच्न मन लाग्ने । पश्चिममा मन थिचेर राख्ने घनाजङ्गल, सुन्दर पहाडी प्राकृतिक दृश्य, सधैँ हेरिरहन मन लाग्ने । उत्तरमा ऐतिहासिकस्थल सिन्धुलीगढी, दक्षिणको थुम्कामा धार्मिक महत्व बोके...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीलाई जनही रु तीन लाख राशिको पुरस्कार घोषणा गरेका छन् । विजेता खेलाडीलाई आज बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै उनले उक्त पुरस्कारको घ...
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले हिन्दु विश्वविद्यालय निर्माणको प्रक्रिया अगाडि बढाएको छ । बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै कोषले विश्वविद्यालय निर्माणका लागि सम्भाव्यता अध्ययनसहित अवधारणा समितिले प्रक्रिया अगाडि बढाएको जानकारी दियो । समितिका सं...
काठमाडौं । बिहीवारबाट काठमाडौंमा छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) शुरु भएको छ । एक कार्यक्रमबीच निफ शुरु भएको हो । चैत ६ गतेसम्म सञ्चालन हुने छैटौं निफमा ५५ देशबाट आएका पाँच सय बढी चलचित्र मध्येबाट ३५ देशका ९५ चलचित्र प्रतियोगिताका लागि छनोट भएका छन्...
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले विपी कोइरालासँग सम्वन्ध भएको नाममा विदेशी (इण्डियन)लाई ल्याएर २००७ सालपछि संविधान नै संशोधन गरेर नेपालको प्रधानन्यायाधीश बनाउने काम भएको आरोप लगाएका छन् । बिहीबार आफ्नो पार्टीनिकट कानुनका विद्यार्थीहरुसँगको अन्त...
काठमाडौँ । उपराष्ट्रपति पदको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा शुक्रबार उपराष्ट्रपतिका लागि मतदान हुँदैछ । संसद् भवनको ल्होत्से हलमा दुई मतदान केन्द्रको व्यवस्था गरिएको छ । बिहान १० देखि अपराह्न ३ बजेसम्म मतदानको व्...
काठमाडौं । आफ्ना कर्मचारीमाथि भएको सांघातिक आक्रमणप्रति एनआईसी एशिया बैंकले विरोध जनाउँदो दोषीलाई पक्राउ गरी कारवाही गर्न माग गरेको छ । साथै, नेपाल बैंक तथा वित्तीय संस्था परिसंघले पनि उक्त आक्रमणप्रति चिन्ता जनाएको छ । यसअघि जाजरकोटमा लघुवित्त संस्थाका कर्म...
काठमाडौं । शिवम् सिमेन्टद्वारा ‘शिवमसँग उपहार टन्न’ उपहार योजनाको मेगा लक्की ड्र अन्तर्गत भाग्यशाली (उपभोक्तातर्फ ३० जना तथा विक्रेता तर्फ ३० जना) ६० जना विजेताहरुको नाम लक्की-ड्र मार्फत पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । जस अन्तर्गत उपभोक्तातर्फ ४७ तोला तथ...
काठमाडौं । नेपाल एकदिवसीय विश्वकप छनोटमा पुग्न सफल भएको छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू अन्तर्गत यूएईसँग बिहीबार भएको अन्तिम खेलमा नेपालले जित हासिल गरेसँगै ऐतिहासिक सफलता हात पार्न सफल भएको हो । लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेथडमा ९ रनले...
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईले नेपाललाई ३११ रनको कडा लक्ष्य दिएको छ । आसिफ खानको कीर्तिमानी शतकसँगै यूएईले विशाल लक्ष्य बनाएको हो । यूएईले टस जितेर ब्याटिङ रोजेको थियो । यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनायो । अ...
काठमाडौं । ललितपुर, भैंसीपाटी की महिला उद्यमी सलिना लुइँटेल गौतमले विगत १५ वर्षदेखि सुगन्धित मैनबत्ती उत्पादन गर्दै आएकी छन् । उनको शितास्मा क्यान्डिल उद्योग ले नौ प्रकारका विभिन्न रंगका मैनबत्ती उत्पादन गर्दै आएको छ । पचास हजार रुपियाँ लगानीब...
काठमाडौं । नेपालको वित्तीय क्षेत्रमा व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता मापनमा आधारित रहेर सम्भावित ऋणीको मूल्याङ्कन गर्ने विधि (साइकोमेट्रिक स्कोरिङ सोलुसन) को परीक्षणका लागि कृषि विकास बैंक, अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) तथा कर्जा सूचना केन्द्र विच त्रिपक्षीय सम्...
काठमाडौं । कीर्तिपुरस्थित खेल मैदानमा भइरहेको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गत नेपालको अन्तिम तथा निर्णायक खेल हेर्न दर्शकहरुको भीड लागेको छ । हजारौं दर्शक क्रिकेट हेर्न पुग्दा प्रधानमन्त्री पुष्पकमल दाहालसहितका दर्जन बढी नेताहरु पनि कीर्तिपुर ख...
काठमाडौं । सरकारले वैदेशिक रोजगारीका क्रममा लिनुपर्ने श्रम स्वीकृतिको दुईवर्षे प्रावधान हटाएको छ । प्रधानमन्त्रीस्तरीय निर्णयबाट सो व्यवस्था हटाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । अबदेखि गन्तव्य मुलुकबाट प्राप्त गरेको कार्य अनुमति÷रोजगारदा...
आज वि.सं.२०७९ साल चैत्र महिनाको २ गते बिहीबार, चैत्र कृष्णपक्षको नवमी तिथि रहेको छ । मेष पेशागत जीवन औसत रहने छ । तर भाग्यको साथको अभावका कारण बाधा ब्यवधानहरु एकपछि अर्काे सामना गर्दै अघि बढ्नु पर्ने छ । शेयर बजार औसत प्रकृतिको रहने छ । शारीरिक र मानसिक...
काठमाडौं । दुई अमेरिकी बैंक सिलिकन भ्याली बैंक (एसभीबी) र सिग्नेचर बैंक सङ्कटमा परेपछि ग्राहकहरूले जम्मा गरेको निक्षेपको रक्षा गर्न अमेरिकी निकायहरूले प्रयास थालेपनि विश्वबजारमा चासो र चिन्ता भइरहेको छ । अमेरिकी नियामक निकायले गत शुक्रवार मूलभूत रूपमा प्रव...
काठमाडौं । सरकारले मन्त्री र उच्चपदस्थ कर्मचारीलाई अत्यावश्यक बाहेकका वैदेशिक भ्रमणमा रोक लगाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले अब उप्रान्त मन्त्रीहरु र अन्य उच्च प...
काठमाडौं । सरकारका मुख्यसचिव शंकरदास बैरागीले स्वच्छ उर्जा र जलस्रोतको विकासबाट नै नेपालको समृद्धि सम्भव भएको बताएका छन् । बुधवार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको मुल समारोह कार्यक्रममा उनाँले नेपाल जलस्रोतमा धनी भएकाले स्वच्छ उर्जाक...
काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जानेहरुको लागि दिने दिने गरेको दुई वर्षे श्रम स्वीकृतिको प्रावधान हटाउने निर्णय गरेको छ । प्रधानमन्त्रीस्तरको निर्णयबाट यस्तो प्रावधान हटाइएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बताएको छ । अब वैदेशिक रोजगारीमा जा...
काठमाडौं । काठमाडौं महानगरपालिकी कार्यवाहक मेयर सुनिता डंगोलले स्थानीय सरकारलाई ऐनमा बजार अनुगमनको अधिकार दिए पनि कार्यान्वयन गर्नलाई हात बाँधी दिएको गुनासो गरेकी छन् । बुधवार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले ऐनमा स्थानीय तहलाई...
काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई लिमिटेड र आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे ’ र युनिमनी एक्सचेन्ज कतारवीच ‘सेण्ड मनी अनलाईन एन्ड विन बिग’ क्याम्पेनमा प्रमोसन पार्टनरको रुपमा समझ्दारी भएको छ । विन...
काठमाडौं । मास्टर सेफ सन्तोष शाहले जनकपुरमा आफ्नै रेस्टुरेन्ट खोल्ने भएका छन् । बेलायतको रियालिटी कुकरी टिभी शृंखलाका विजेता शाहले जनकपुरको रामानान चोकमा ‘मिथिला थाली बाइ सेफ सन्तोष शाह’ नामक रेष्टुरेन्ट खोल्न लागेका हुन् । रेष्टुरेन्टमा सात वटा...