
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले चिनियाँ राजदूत छन् सोङको पछिल्लो अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन् । रिपोर्टर्स क्लबमा बुधबार उनले भने, ‘नेपालका लागि चिनियाँ राजदूतले नेपाल र भारतबीच जुन कुरा बोल्नुभएको छ, बास्तवमा यो नेपालम...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले चीनले नेपालको चुच्चे नक्सालाई मान्यता दिए मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणमा जान मिल्ने बताएका छन् । प्रधानमन्त्री दाहालको चीन भ्रमणको तयारी भइरहँदा प्रमुख सचेतक शाहीले नेपा...
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहले आफ्नो पछिल्लो ‘स्टाटस’ सामाजिक सञ्जालबाट हटाएका छन् । सामाजिक सञ्जालमा कांग्रेस, कम्युनिष्टका नेता कार्यकर्ताले धेरै आलोचना गर्न थालेपछि बालेनले सोमबार बिहान आफ्नो स्टाटस हटाएका हुन् ।&nbs...
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भोलिबाट महानगरको कुनै पनि गाडी रोकेमा सिंहदरबारमा आलो लगाइदिने चेतावनी दिएका छन् । सामाजिक सञ्जालमा शनिबार बेलुकी अबेर लेख्दै उनले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई ‘चोर’को संज्ञा पनि द...
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफू पार्टीको इतिहास र राजनीतिक एजेण्डाको तागतमा पछिल्लो पटक पनि प्रधानमन्त्री बन्न सफल भएको जिकिर गरेका छन् । आफ्नो पार्टी ३२ सिटको सानो पार्टी भए पनि पार्टीको इतिहास, राजनीतिक एजेण्डा...
काठमाडौं । सत्तारुढ माओवादी केन्द्रले २०८४ सालको चुनावलाई लक्षित गरेर शनिबारबाट सुरु गर्न लागेको ‘मिसन–८४’मा आठ लाख सदस्य पुर्याउने लक्ष्य राखिएको छ । देशमा रोजगारी र उद्यमशीलताको अभाव हुँदा युवाहरु दिनप्रतिदिन विदेशिने क्रम बढिरहेको बेल...
काठमाडौं । नेपालको चुच्चे नक्सा स्वीकार नगरेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो चीन भ्रमण रद्द गरेका छन् । चीन सरकारको निमन्त्रणामा पर्यटन प्रवर्द्धन तथा संस्कृति आदानप्रदानका लागि आज बिहीबार दिउँसो चीनको बेइजिङ जाने लागेका बालेनले अन्तिम समयमा आ...
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकार ढाल्न विभिन्न खालका षड्यन्त्र भइरहेको दावी गरेका छन् । आफ्नो पार्टीको कार्यक्रममा मंगलबार उनले गठबन्धन तोड्ने र सरकारलाई ढाल्ने धेरै कसरत भइरहेको बताएका हुन् । तर यो सफल हुन नसके...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सद्भावमा खलल पार्ने अभिव्यक्तिलाई कुनै हालतमा छुट नदिने बताएका छन् । मंगलवार संसदमा सांसदहरुले सोधेका प्रश्नको उत्तर दिने क्रममा उनले सामाजिक सद्भावमा खलबल पार्ने कार्यलाई सरकारले कुनै हालतमा छुट नदिने बताए ।&...
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले जातीय पहिचानको आधारमा सबै प्रदेशको नामाकरण गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री दाह...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आसन्न चीन भ्रमणको समयमा दुई देश बीचमा नयाँ नाका खोल्ने विषय कार्यसूचिमा रहेको बताएका छन् । मंगलवार प्रतिनिधिसभा बैठकमा सांसदहरुसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसद उदय शमशेर जबराले सोधेको प्रश्नको जवाफ दिँदै दाहालल...
काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले गौर हत्याकाण्डको मुद्दा अन्तर्राष्ट्रिय अदालत हेगमा गएर हाल्ने चेतावनी दिएका छन् । सोमवार पार्टीको केन्द्रीय कमिटी बैठकमा उनले गौर हत्याकाण्ड भएको १७ वर्ष बितिसक्दा पनि पीडितले न्याय नपाएका भन्दै न्यायको लागि अन्तर्राष्ट्रिय अ...
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका नेता झलनाथ खनालले अमेरिकी अनुदानको परियोजना (एमसीसी)पछि अब फेरि एसपीपी सम्झौताको तयारी भइरहेको जिकिर गरेका छन् । सोमवार राधजानीमा आयोजित एक कार्यक्रममा उनले एसपीपीको सबै ड्राफ्ट तयार भइसकेको र एसपीपी प...
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले धरानमा जातीय सद्भाव बिथोल्ने काममा सरकार र सत्तारुढ गठबन्धन आफैँ संलग्न रहेको आरोप लगाएकी छन् । आईतवार राष्ट्रिय सभा बैठकमा उनले सत्तारुढ गठबन्धनले जातीय सद्भावमा खलल पुर्याउने ख...
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन भएको नौ महिनापछि आज आइतबार संसदीय समितिहरुको सभापतिका लागि मनोनयन दर्ता र भोलि सोमबार चयन गरिँदै छ । ठूला भ्रष्टाचारका मुद्दाहरु पेचिलो ढंगले उठेसँगै र भागबण्डा नमिलेका कारण ठूला दलहरुले समितिका सभापति चयनमा आनाकानी गर्दै आएका ...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समाजको सद्भाव खल्बल्याएर अहिले भइरहेका अनियमितता लुकाउने प्रयास ठूला दलहरुबाट भइरहेको तर्क गरेका छन् । शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले धरानमा सामाजिक द्वन्द्व भड्काएर अनियमितता ढाकछोप गर्न...
काठमाडौं । मन्दिर अगाढि चर्चा निर्माण गर्न दिने र गौहत्याको विषयलाई लिएर तनाव बढ्दै गएको बेला धरानमा हुनसक्ने हिंसात्मक प्रदर्शनलाई रोक्न सुनसरीको स्थानीय प्रशासनले निषेधाज्ञा (कफ्र्यु) जारी गरेको छ । सुनसरीको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गर्दै प्...
काठमाडौं । रक्षामन्त्री पूर्णबहादुर खड्काले देशमा सामाजिक सद्भाव खल्बल्याउन खोजिएको बताएका छन् । शुक्रवार चाँगुनारायण नगरपालिका ५ नम्बर वडा कार्यालय र छालिङ स्वास्थ्य चौकीको भवन उद्घाटनका क्रममा उनले सामाजिक सद्भाव खल्बल्याएर जनतामा निराशा उत्पन्न गर्ने प्रवृत्ति देखा पर्न थाले...
काठमाडौँ । सर्वोच्च अदातले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्राप्त गरेको विश्वासको मत नेपालको संविधान, संसदीय अभ्यास, संवैधानिक नैतिकता र अदालतबाट प्रतिपादित सिद्धान्त प्रतिकूल रहेको उल्लेख गर्दै अन्तरिम आदेश गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले ...
काठमाडौं । नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले सरकारले २३ क्विन्टल सुन बाहिर पठाएको सूचना आफूसँग रहेको दाबी गरेका छन् । एक क्विन्टल सुन समाएजस्तो गरेर सरकारले करिव २३ क्विन्टल सुन बाहिर पठाएको जिकिर गर्दै उनले बुधवार प्रतिनिधिसभा बैठकमा एक क्विन्टल सुन ...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद तथा लोकप्रिय नेता ज्ञानेन्द्र शाहीले पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र बाबुराम भट्टराईलाई ललिता निवासको सरकारी जग्गा अनियमिततामा पक्राउ नगरिएकोप्रति आपत्ति जनाएका छन् । बुधबार संसदमा बोल्ने क्रममा उनले...
काठमाडौं । नेपाली काँग्रेसका सांसद शंकर भण्डारीले सुनसरीको धरान उपमहानगरपालिकामा केही साताअघि सार्वजनिक रुपमा गोरु काटेको घटनाबारे सरकारको जवाफ माग गरेका छन् । बुधवार संसदको विशेष समयमा बोल्दै सांसद भण्डारीले सरकारले यसबारेमा के गरिरहेको छ ? त्यसको ज...
काठमाडौँ । संसदका प्रमुख राजनीतिक दलहरुबीच सुनकाण्डको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग बनाउने सहमति भएको छ । राष्ट्रिय पार्टीहरुको सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धानसँगसँगै आयोगले पनि अनुसन्धान गर्ने गरी जाँचबुझ आयोग ब...
काठमाडौं । प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार साँझ उनलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन् । श्रेष्ठको नाम आजै संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो । गत साउन १८ गतेको संवैधानिक परिषदको बैठकले प्र...
काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले तत्कालिन नेकपा(एमाले)बाट बिद्रोह गरेर नयाँ पार्टी बनाउनु औचित्यपूर्ण भएको जिकिर गरेका छन् । दुई दिनसम्म चलेको आफ्नो पार्टीको पोलिटब्युरो बैठकमा उनले तत्कालिन एमालेबाट बिद्रोह गरी नयाँ पार्टी बनाउनु औचि...