Advertisement

काठमाडौंः अटो डेविट मोबाइल एप र अटो सेन्ड कार्डको सहज सेवा दिँदै आएको जि मोनि ट्रान्स कोरियाको कम्पनीले नेपालमा शाखा विस्तार गरेको छ । कम्पनीले विहीवारबाट झिमेमा पनि नयाँ शाखासहित सेवाको सुरु गर्दै छ । यसअघी कम्पनीले अनसन र डोङडाजेमनमा शाखासहित विभिन्न घुम्ती शि...

काठमाडौंः देशभर करिब २० हजार सञ्जाल रहेको आइएमईले ‘१८औँ वार्षिकोत्सव साझेदारीको’ भन्ने मूल नाराका साथ स्थापनाको १८औं वार्षिकोत्सव मनाएको छ । स्थापनाको समयदेखि रेमिटेन्सको क्षेत्रमा काम गरेको आइएमइले बुधवार १८औं वार्षिकोत्सव मनाएको हो । कम्पनीले रेमिटेन्स सेवालाई समय...

काठमाडौंः सिद्धर्थ बैंक र इजीलिंक रेमिट्यान्सबीच भुक्तानी सम्बन्धि सम्झौता भएको छ । बैंक र रेमिट्यान्सबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल र रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डोलप्रसाद अर्यालले सम्झौता पत्रमा हस्ताक्षर ...

काठमाडौंः एनआईसी एशिया बैंकले रेमिटवेर पेमेन्ट इंकसँगको सहकार्यमा क्यानडा र युएईमा इनर्वाड रेमिट्यान्सको सुरुवात गरेको छ । बैंकले रेमिटवेर पेमेन्स इंकसँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेसँगै इनवार्ड रेमिटेन्स सुरु गरेको हो । उक्त सम्झौता अनुसार र...

काठमाडौंः मेगा बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरको सहकार्यमा कुवेतको ख्यातीप्राप्त मनी ट्रान्सफर अल मुजैनी एक्स्चेन्जबीच रेमिटान्स सेवा सुरु भएको छ । अल मुजैनी एक्स्चेन्जको ८६ भन्दा बढि रेमिटान्स सेन्टरहरुबाट मेगा बैंकमार्फत सिटी एक्सप्रेसको कुनै पनि पाँच हजार पाँचसय एजेन्...

काठमाडौंः आइएमई लिमिटेडले आइएमई कस्टमर/प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरुलाई विभिन्न किनमेल केन्द्रहरू र रेस्टुरेन्टहरूमा सातदेखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । सेवाग्राहीहरूको सुविधाका लागि भन्दै ल्याइएको यो छुट वैशाख १९ गतेबाट लागू हुनेछ । बाजेको सेकुवा, चन्...

बाबियाचौरः रोजगारी, पेशा, व्यवसाय र अध्ययनका लागि विदेशिएका रघुगंगा गाउँपालिका–१ बेगका बासिन्दाले गाउँमा करोडौँको विकास भित्र्याएका छन् । देशमा रोजगारीको अवसर नहुँदा बाध्यताले विदेशिएका बेगखोलाका बासिन्दाले घरमा रेमिट्यान्सको अलावा गाउँमा विकासका पूर्वाधार भित्र्या...

काठमाडौंः रेमिट्यान्स सेवा प्रदायक कम्पनी इजिलिङ्क रेमिट्यान्स र सानिमा बैंकबीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ । इजिलिङ्कलका प्रबन्ध निर्देशक दिपेन्द्र खनाल, अपरेशन म्यानेजर सालिक राम दाहाल र सानिमा बैंकका प्रमुख वित्तीय अधिकृत सरोज गुरागांई, विप्रेषण विभाग प्र...

काठमाडौंः नेपाल राष्ट्र बैंकले विदेशबाट रेमिट्यान्सपठाउँदा एक लाख रुपियाँभन्दा माथिको भुक्तानी बैंक खातामार्फत गर्नुपर्ने निर्देशन जारी गरेको छ । केन्द्रीय बैंकले आगामी साउन १ बाट यो निर्देशन कार्यान्वयनमा आउने जनाएको समाचार आजको नागरिक दैनिकमा छ । अहिले भने विदेशब...

काठमाडौंः मेगा बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरको सहकार्यमा साउदी अरबको ख्यातीप्राप्त बैंक नेशनल कमर्सियल् बैंक, क्विक पेबीच रेमिटान्स सम्झौता भएको छ । क्विक पे को तीन हजार १८७ एटिएम्का साथै तीन सयभन्दा बढि रेमिटान्स सेन्टरहरुबाट मेगा बैंकमार्फत सिटी एक्सप्रेसको कुनै प...

काठमाडौंः विप्रेषण (रेमिटान्स) सेवा प्रदायक कम्पनी सिटी एक्सप्रेस मनी ट्रान्सफरले गएको दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरेको प्रवद्र्धनात्मक कार्यक्रम “सिटी एक्सप्रेस उत्सव एक्सप्रेस”को उपहार योजनाको नतिजा सार्वजनिक गरेको छ । विगत १२ बर्षदेखि रेमिटान्स सेवा प्रदान गर्दै आएको...

काठमाडौंः आइएमईले नयाँ वर्ष २०७५ मा ‘नयाँ वर्षको बहार आइएमई गर्दा उपहारै उपहार’ नामक ब्यापार प्रवद्र्धनात्मक योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत यही चैत १ गतेदेखि अर्को वर्षको जेठ मसान्तसम्म विदेशबाट आइएमई गर्ने ग्राहकले लक्की ड्रमार्फत उपहार जित्न सक्नेछन् । तीन मह...

कठमाडौंः सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब कुवेतको अल अन्सारी एक्स्चेन्जबाट पनि सुरु भएको छ । सो सेवा अल अन्सारी एक्स्चेन्ज कुवेतको ‘क्यास एक्सप्रेस वल्डवाइड’मार्फत नेपालको सिटी एक्सप्रेस मनी ट्रान्सफरमा सिधै रकम पठाउन सकिने छ । अल अन्सारी एक्स्चेन्जको नौ रेमिटान्स सेन्टरह...

मुम्बईः आईएमई र वाइजम्यान इम्पेक्स सर्भिस इन्टरप्राइजेजले संयुक्त रुपमा इण्डो–नेपाल रेमिटेन्स सेवा सुरु गरेका छन् । अब भारतमा रहेका हरेक नेपालीले वाइजम्यानका दुई सय शाखा र १४ हजारभन्दा बढी एजेन्ट पार्टनरमार्फत् नेपालमा पैसा पठाउन सक्नेछन् । पठाईएको रकम आईएमईका छ हजारभन्द...

काठमाडौंः ‘आइएमई गरौँ, आईफोन एक्स जितौं’ भन्ने नाराकासाथ आइएमईले संचालनमा ल्याएको स्किमको अन्तिम विजेता घोषणा गरिएको छ । आइएमईको विजेता राजेश राई घोषणा भएका हुन् । कम्पनीले बेलायत, अमेरिका र युरोपमा रहेका सेवाग्राहीहरूलाई लक्षित गरि गत डिसेम्बर १५ देखि दुई महिन...

काठमाडौंः साउदी अरबको ख्याति प्राप्त बैंक अल बिलाद, एन्जाज सर्भिस सेन्टर र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स सेवा सुरु भएको छ । एन्जाज सर्भिस सेन्टरको १७९ रेमिटान्स सेन्टरहरुबाट नेपालीहरुले नेपालमा सिधैं नगद पठाउन वा नेपाला रहेको कुनै पनि बैंक खातामा रकम जम्मा...

काठमाडौंः हिमालयन बैंक र दक्षिण कोरियाको एनएनपी कोरिया कम्पनी (क्युएस)बीच रेमिट्यान्स कारोबार शुरु भएको छ । क्युएसको केन्द्रिय कार्यालयबाट नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि सिवाकोटी तथा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाको उपस्थितिमा रेमिट्यान्...

काठमाण्डौंः नेपालकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी आईएमई डिजिटल सोलुसनको आईएमई पेले बी टु बी सेवा सुरु गरेको छ । आईएमई पेले देशव्यापी रूपमा सम्भावित व्यवसायहरूलाई आईएमई पेका टच पोइन्टहरूको सञ्जालमा जोडिनका लागि बी टु बी सेवालाई सेवा सञ्चालन गरेको हो । सुरु ...

काठमाडौंः आइएमईले आफ्ना १० व्यावसायिक साझेदारहरुलाई युएईको भ्रमणमा गराएको छ । कम्पनीले गएको आर्थिक वर्षको पछिल्लो छ महिनामा गरेको कारोबारका आधारमा दश दिवसीय भ्रमण गराएको हो । बजार एवं व्यवसायको आकार र भौगोलिक अवस्थितिको आधारमा व्यवसायीक साझेदारहरुलाई निश्चित लक्ष्य...

काठमाडौंः लण्डनको नाम चलेको रेमिट (विप्रेषण) कम्पनी सिगे मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स सेवा सुरु भएको छ । सिगे मनी ट्रान्सफरको विश्वभर १३० भन्दा बढि देशहरुमा आफ्नै सञ्जाल रहेको र ९० हजारभन्दा बढी एजेन्ट लोकेशनहरु रहेको सिटी एक्सप्रेसले जनाएको ...

काठमाडौँ: चालू आर्थिक वर्षको पहिलो चार महिनामा रेमिट्यान्स (विप्रेषण) आप्रवाहमा १.४ प्रतिशतले कमी आई २२८ अर्ब ९५ करोडमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय ०.३ प्रतिशतले घटी २६४ अर्ब ५७ क...

काठमाडौंः विप्रेषण सेवा प्रदायक कम्पनी सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिले यही गएको दशैं तिहारलाई लक्षित गरी सञ्चालन गरेको “सिटी एक्सप्रेस उत्सव एक्सप्रेस” योजनाको बम्पर विजेताको नाम सार्वजनिक गरेको छ । गएको मंसिर २८ गते आयोजित कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बासडर सीतारा...

काठमाडौंः विप्रेषण सेवा प्रदायक कम्पनी आइएमईले यही गएको दशैं, तिहार र छठपर्वलाई लक्षित गरी ल्याएको प्रवद्र्धनात्मक कार्यक्रम ‘आइएमई छक्का–पञ्जा’अफरको दोश्रो तथा अन्तिम बम्पर उपहार नीलमणि रोकायाले पाएका छन् । मलेसियाबाट नेपालमा पैसा पठाएका रेकाया सफ्टवेयर पद्वतिमा आधारित ...

काठमाडौंः नेपालको आइएमई र भारतको मुथुत फाइनान्सवीच रेमिटेन्स सम्झौता भएको छ । मुथुत तर्फबाट प्रमुख महाप्रवन्धक आर. के. बिजिमोन र आइएमईको तर्फबाट प्रमुख संचालन अधिकृत खिलेन्द्र पौडेलले सम्झौता पत्रमा हस्ताक्षर भएको हो । गत आइतवार पानीपोखरीस्थित आइएमई केन्द्रीय कार्यालयमा...

काठमाडौंः सिटी एक्स्प्रेस मनी ट्रान्सफरले उत्सव एक्स्प्रेस योजनाको अन्तिम हप्ताको बिजेताहरु घोषणा गरेको छ । कम्पनीले इलेक्ट्रोनिक लक्की ड्र मार्फत चाँदीका सिक्का, ओप्पो फोन विजेता तथा एलजी रेफ्रिजिरेटर विजेताको घोषणा गरेको हो । चाँदीको सिक्का विजेताका रुपमा कल्पना लिम्बु, क...