Advertisement

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले आयातित वस्तुहरुमा कारोवार मूल्यलाई मान्यता नदिइएको कारणले पछिल्लो समयमा मूल्यवृद्धि भएको दावी गर्दै कारोबार मूल्यलाई मान्यता दिन सुझाव दिएको छ । यसबाट मूल्यवृद्धि नियन्त्रण गर्न सघाउ पुग्ने चेम्वरको तर्क छ । यसका साथै अधिक भसार मूल्याङ्क...

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले दशैंमा मासुको कुनै अभाव नहुने दावी गरेका छन् । सोमबार रिपोर्टर्स क्लबमा खनालले दशैंमा देशभरि कतै पनि मासुको अभाव नहुने स्पष्ट पारे । उनले भने, ‘काठमाडौं उपत्यकामा मात्रै ५५ हजार खसी बोका आवश्यक हो, ४० हजार ...

काठमाडौं । बजार अनुगमनमा निस्किएको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको टोली व्यापारीहरुको घेराबन्दीमा परेको छ । बजार अनुगमन गर्न गंगबुस्थित बिजी मलमा पुगेको सरकारी टोलीलाई व्यापारीहरुले बिक्री मूल्यभन्दा दोब्बर मूल्य लिई सामान बेचिरहेका व्यापारीलाई कारवाह...

डोटी । जिल्लामा दशैँ, तिहारलगायतका चाडपर्वमा अखाद्य वस्तु बिक्री वितरण नहोस् भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय डोटीको अगुवाइमा शनिबार बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय, दिपायल सिलगढी नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उद्योग वाण...

काठमाडौँ । काठमाडौं रातोपुलकी कल्पना सिंह तरकारी किन्न बिहीबार बिहानै असन पुगिन् । पाँचजनाको परिवारका लागि उनले डेढ किलो प्याज किन्न दुई तीन वटा पसल चहारिन् । प्याजको भाउ सुनेर उनको सातो गयो । अघिल्लो सातासम्म प्रतिकिलो ४० रुपियाँमा प्याज किन्दै आएकी सिंहले १ सय ...

ललितपुर । सानेपाको होटल गार्डेनमा शुक्रबारबाट सातौँ ‘मेड इन नेपाल एक्स्पो’ सुरु भएको छ । दुई दिने एक्पोको उद्घाटन उद्योग, बाणिज्य तथा आपूर्तीमन्त्री मातृका यादवले उद्घाटन गरे । यादवले मेड इन नेपाल एक्स्पोले नेपालमा सियो पनि बन्दैन भन्नेहरुका लागि गतिलो जवाफ दिएको बता...

काठमाडौं । भक्तपुरको सल्लाघारी चौरमा चार दिने अन्तराष्ट्रिय फुडटिच मेला शुरु भएको छ । ओलप्पिया मुख्य आयोजकका साथै नेपाल सरकार, चेम्बर अफ कमर्स लगायत विभिन्न संघसंस्थाको सहयोगमा शुरु मेलामा विभिन्न मुलुकका १ सय ७७ स्टलहरु रहेको मेला संयोजक किशोर भट्टराईले जानकारी दिए...

काठमाडौं । खुद्रा व्यापारीले भाटभटेनीलगायतका ठूला मार्टलाई कारवाही गर्न अर्थमन्त्री युवराज खतिवडासँग माग गरेका छन् । नेपाल खुद्रा व्यापार संघको ४०औं वार्षिकोत्सवको अवसरमा उनीहरुले ठूला सुपरमार्केटहरुले आफ्नो एकाधिकार जमाउनका लागी आफूले किनेको भन्दा कम मूल्यमा चिनी लगा...

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले चाडपर्वलाई लक्षित गरेर आफूहरुले दैनिक अनुगमन सुरु गरेको बताएका छन् । रिपोर्टर्स क्लवमा सोमबार उनले भने, ‘साउनमा मात्रै हामीले एक हजार फर्ममा अनुगमन गरेका थियौं, त्यसमध्ये ३४० फर्म कार...

काठमाडौं । उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बानियाँले चाडपर्व नजिकिएसँगै अनुगमनको नाममा सरकारी नाटक सुरु भएको आरोप लगाएका छन् । रिपोर्टर्स क्लवमा सोमबार उनले भने, ‘अहिले सरकारी नाटक सुरु भएको छ । बास्तविक अनुगमन भएकै छैन् ।’ बानियाँले बाणिज्य, आपूर्त...

काठमाडौं । दशैंको अवसर पारेर भृकुटीण्डपमा ‘स्टक क्लियरेन्स’ मेला सुरु भएको छ । मेलाको नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले उद्घाटन गरे । श्रेष्ठले मुलुकको अर्थतन्त्र चलायमान बनाउन समय समयमा आयोजना हुने यस्ता मेलाले टेवा पुर्याउने बताए । उनले भने, ‘इभेण्ट ...

काठमाडौं । सुजल फुड्स प्रालिले हालै वाफेर रोल्सअन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ । चोकोफन रोल्स नेपालमै पहिलो पटक उत्पादन भएको बेक्ड वेफर रोल्स हो । यो रोल्स को बाहिरी भाग अत्यन्तै क्रिप्सी छ र भित्री भाग क्रिमि रहेको हुन्छ जुन क्रिम अत्यन्तै उत्कृष्ट र स्वादिस्ट छ । चोको...

काठमाडौं । बिक्री स्थानमा दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी खाद्य र अखाद्य वस्तु छुट्टै राखी बिक्री वितरण गर्न वाणिज्य आपूर्ति तथा संरक्षण विभागले आग्रह गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र चेम्बर अफ कमर्शको सहकार्यमा बिहीबार यहाँ आयोजित दशैँ, तिहार तथ...

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा संघीय व्यवस्थामा केन्द्र प्रदेश र स्थानीय तहबीच समन्वय गरेर बजार अनुगमन गर्न कठिनाई भएको गुनासो गरेका छन् । संसदको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा थापाले तीन तहबीच समन्वय हुन नसक्दा बजार अनुगमन प्रभावकारी हुन नस...

भक्तपुर । पायो ग्रुपले ‘बदाम जुस’ सार्वजनिक गरेको छ । कम्पनीले पायो बदाम ड्रिङ्क नामक बदाम जुस बजारमा ल्याएको हो । पायो बदाम ड्रिङ्क शुद्ध दुध, बदाम र केसरको मिश्रण बाट तयार पारिएको कम्पनीले बताएको छ । यसमा रहेको प्रोटिन, भिटामिन, क्यालिसियम र सोडियम जस्ता तत्वहरुले ...

काठमाडौं । सरकारले अनलाइन सपिङलाई कानुनी दायरामा ल्याउने भएको छ। सामाजिक सञ्जाल र वेवसाइट प्रयोग गरी सञ्चालन भइरहेका अनलाइन सपिङले उपभोक्ता ठगेको गुनासो बढेपछि सरकारले उनीहरूलाई कानुनी दायरामा ल्याउन लागेको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालमा विद्...

चितवन । सर्वोच्च अदालतको फैसलासँगै आन्तरिक राजश्व कार्यालय भरतपुरले गोर्खा ब्रुअरीलाई अन्तिम अन्तःशुल्क निर्धारण आदेश जारी गरेको छ । कार्यालयले दुई आर्थिक वर्षको तिर्न बाँकी रहेको रु ८७ करोड १४ लाख ९७ हजार ५७८ सात दिनभित्र दाखिला गर्न आदेश जारी गरेको हो । कार्यालयका प्र...

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले माशुको मूल्य घटाउन व्यवसायीहरुलाई निर्देशन दिएको छ । मौकाको फाइदा उठाउँदै विभिन्न बहानामा माशुको मूल्य बढाउने काम भएको भन्दै विभागले तत्काल मूल्य घटाउन निर्देशन दिएको हो । विशेषगरी भारतबाट खसी बोका आयातमा कमी...

काठमाडौं । सर्वोच्च अदालतले भारतबाट आयात हुने तरकारीको गुणस्तर परीक्षण नगर्ने मन्त्रिपरिषदको असार १८ गतेको निर्णय कार्यान्वयन नगर्न अन्तरिक आदेश जारी गरेको छ । निवेदकद्धय बिष्णु तिमल्सिना र नारायण दवाडीले दर्ता गरेको रिट निवेदनउपर न्यायाधीस आनन्दमोहन भट्टराईको इजलाशले य...

चितवन । कुखुराको अण्डाको मूल्यमा सुधार आएको छ । लागत मूल्य भने कृषकले अझै पाउन सकेका छैनन् । प्रतिक्रेट रु २०० मा बिक्री हुँदै आएको ठूलो अण्डाको मूल्य रु २८० पुगेको छ । सानो अण्डाको मूल्य रु ११५ बाट बढेर रु २३० पुगेको छ । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्र...

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन थापाले भारतीय तरकारीको विषादी परीक्षणबाट पछि हट्ने सरकारको निर्णयको चर्को आलोचना गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा थापाले भारतीय तरकारी तथा फलफुल आयात गर्दा विषादी परीक्षण गर्ने कुराबाट पछि...

बनेपा । बजारमा अखाद्य वस्तु, म्याद गुज्रेका पेय तथा खाद्य पदार्थ खुलारुपमा बिक्री हुँदै आएको छ । जिल्ला बजार अनुगमन समिति नेतृत्वको संयुक्त टोलीले काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित दोलालघाटमा गरेको बजार अनुगमनको क्रममा यस्तो भेटिएको हो । बजार अनुगमन समितिका संय...

काठमाडौं । नेपालको अनलाइन् शपिङ गन्तव्य दराजले यही जुन २४, २०१९ तारिख बाट दराज मोबाईल वीक शुरु गर्ने भएको छ । उक्त अभियान मा उपभोक्ताहरुले फोन, ल्यापटप, टिभी, एक्सेसरिस, तथा अन्य ग्याजेटहरुमा भारी छूट पाउनेछन् । एक हप्ता को यो अभियान उपभोक्ताहरुको लागी  किफायती हुन...

काठमाडौं । चाबहिल चुच्चेपाटीस्थित केएल मोबाइल हब, दरबारमार्गको मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वल्र्ड मोबाइल तथा सिटिसि मल सुन्धाराको भुई तल्लामा रहेको सिटिसी मोबाइल हबमा मनसुन मोबाइल मेगा अफर सुरु भएको छ । मोबाईल मेला अवधिमा एउटा मोबाइल किन्दा अर्को ...

काठमाडौं । रुपन्देहीबाट उत्पादित हाईलाइफका खाद्य सामग्री अब पोखरामा पनि विक्री वितरण सुरु भएको छ । नेपाल एभरेष्ट फुड एण्ड स्न्याक्स, राइजिङ सन एग्रो इण्डष्ट्रिज र हाईलाइफ फुड नेपालको संयुक्त सहकार्यमा उत्पादित हाईलाइफmका सामग्रीहरु अब पोखरामा उपलब्ध हुनेछन् । पोखराको न्यू...