
काठमाडौं। नेपाल एशिया कपमा छनोट भएको छ। एसिसि प्रिमियर लिगमा चिरपरिचित प्रतिद्धन्दी युनाइटेड अरब इमिरेट्स (युएई)लाई हराउदै नेपाल एशिया कपमा छनोट भएको हो। सोमबारलाई तय भएको फाइनल खेल वर्षाले प्रभावित भएको थियो। सोमबार टस हारेर पहिले ब्याटिङ गरेको युएई ९...
काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको छ । मूलपानी मैदानमा बिहान ९ बजेबाट सुरु हुनुपर्ने खेल वर्षासँगै रद्ध भएपछि नेपाल र साउदी अरबले अंक बाँडे । आजको अंकसहित तीन खेलबाट पाँच अंक पुर्याएको नेपाल सेमिफाइनलमा पुगेको छ...
काठमाडौं। अर्जेन्टिनाका स्टार फुटबलर लिओनल मेसीलाई ठूलो पारिश्रमिक सहित फुटबल खेल्ने प्रस्ताव आएको छ। मेसीलाई वार्षिक ४ सय मिलियन युरो अर्थात ५७ अर्ब ७४ करोड रुपैंया पारिश्रमिक सहित फुटबल खेल्ने प्रस्ताव आएको हो। साउदी अरबको प्रो लिग अल हिलालबाट मेसीलाई ठूलो प्रस्ता...
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण लिम्बू (चेम्जोङ)ले शुक्रवार हुन लागेको प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जिते नयाँ खेलाडीका लागि अनुभव र मनोबल बटुल्न सहयोग पुग्ने बताएका छन् । नेपालमा जारी त्रिदेशीय फुटबल प्रतियोगिताको ...
काठमाडौं । ललितपुर मेयर्स कप महिला ट्वान्टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि सशत्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइनलमा एपिएफले कोशी प्रदेशलाई ५४ रनले पराजित गर्दै उपाधि जि...
पेरिस । फ्रान्सले गत वर्ष कतारको दोहामा भएको विश्वकप फुटबल प्रतियोगिताको फाइनल खेलमा पीडादायी पराजय भोगेको तीन महिनापछि देशको फुटबल खेलको नेतृत्व केलियन एमबाप्पेलाई सुम्पेको छ । राष्ट्रका धेरै दिग्गज खेलाडीले सन्न्यास लिएपछि एमबाप्पेलाई युरो २०२४ को छनोट अ...
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेट एक तह माथि पुगेको बताएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी लिग २ मा तेस्रो स्थान प्राप्त गर्न सफल राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिन आयोजित कार्यक्रममा चन्दले यस्तो बताएका हुन् । ...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीको मनोबल बढाउन सरकारले ध्यान दिनुपर्ने बताएका छन् । विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएकामा नेपाली खेलाडीलाई बधाई तथा शुभकामना दिन राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा उनले देशको सान राख्न खेलकुद क्...
काठमाडौं । सरकारले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका सम्पूर्ण खेलाडीहरुलाई जनही तीन लाख रुपियाँ पुरस्कार दिने घोषणा गरेको छ । शुक्रवार विजेता टोलीलाई सरकारी निवास बालुवाटारमा बोलाएर उनीहरुलाई बधाई दिँदै प्रधानमन्त्री पुष्पकमल दाहालले विजेता खेलाडी...
हेटौंडा । बागमती प्रदेश सरकारले विश्वकप क्रिकेट छनोटमा पुग्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई जनही एक लाख रुपियाँ दिने भएको छ । प्रदेशका आर्थिक माामिला तथा योजना मन्त्री एवं प्रवक्ता जगन्नाथ थपलियाका अनुसार प्रदेश सरकारले प्रोत्साहन स्वरुप खेलाडीहर...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीलाई जनही रु तीन लाख राशिको पुरस्कार घोषणा गरेका छन् । विजेता खेलाडीलाई आज बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै उनले उक्त पुरस्कारको घ...
काठमाडौं । नेपाल एकदिवसीय विश्वकप छनोटमा पुग्न सफल भएको छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू अन्तर्गत यूएईसँग बिहीबार भएको अन्तिम खेलमा नेपालले जित हासिल गरेसँगै ऐतिहासिक सफलता हात पार्न सफल भएको हो । लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेथडमा ९ रनले...
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईले नेपाललाई ३११ रनको कडा लक्ष्य दिएको छ । आसिफ खानको कीर्तिमानी शतकसँगै यूएईले विशाल लक्ष्य बनाएको हो । यूएईले टस जितेर ब्याटिङ रोजेको थियो । यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनायो । अ...
काठमाडौं । कीर्तिपुरस्थित खेल मैदानमा भइरहेको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गत नेपालको अन्तिम तथा निर्णायक खेल हेर्न दर्शकहरुको भीड लागेको छ । हजारौं दर्शक क्रिकेट हेर्न पुग्दा प्रधानमन्त्री पुष्पकमल दाहालसहितका दर्जन बढी नेताहरु पनि कीर्तिपुर ख...
काठमाडौं । सोलुखुम्बुस्थित मोन्जोमा पहिलो पटक एभरेष्ट जुडो क्लब स्थापना गरिएको थियो । सन् २०२२ मे २९ मा मोन्जोमा उक्त क्लब स्थापना भएपछि खुम्जुङ– ४ मा पनि स्थापना गरियो । अहिले चौरीखर्कमा जुडो क्लब स्थापना गर्न लागिएको छ । मोन्जोमा एभरेष्ट जुडो क्लब स्थापना गर्न जु...
काठमाडौं । ओपनर आसिफ शेखको अर्धशतक र स्पिनर सन्दीप लामिछानेको पाँच विकेटको सहयोगमा सोमवार नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलामा पपुवान्युगिनी (पिएनजी) माथि नौ विकेटको सानदार जित हात पारेको छ । ...
काठमाडौं । संयुक्त अरब इमिरेष्र्ट (यूएई)लाई हराउँदै एक दिवसीय मान्यता जोगाउन नेपाली टिम सफल भएको छ । आइतबार भएको खेलमा नेपालले यूएईमाथि १७७ रनको जित हासिल गरेको हो । कीर्तिपुरस्थित खेल मैदानमा भएको आजको खेलले नेपाल विश्वकप छनोटमा पुग्ने संभावना बढेको ...
काठमाडौं । नेपालले क्रिकेट विश्वकप लिग २ मा पपुवा न्यु गिनीलाई ५२ रनले पराजित गर्न सफल भएको छ । दुई सय ९८ रनको चुनौति दिएको पपुवा न्यु गिनीलाई नेपालले ४७.१ ओभरमा २४५ रनमा अलआउट गरेको हो । आसिफ शेखको शतकसँगैको विजयले नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्...
काठमाडौं । चौंथो खिजिदेम्बा अल्ट्रा म्याराथन सम्पन्न भएको छ । प्रतियोगिताको पुरुषतर्फ सोलुखुम्बुका सुमन कुलुङ राई र महिलातर्फ जुम्लाकी सुनमाया बुढा प्रथम भएका छन् । ओखलढुंगा पर्यटन परिषदले बिहीबार आयोजना गरेको प्रतियोगितामा सुमनले ३ घण्टा ४९ मिनेटमा खिजी फलाँटेदेखि...
ब्यूनस आयर्स । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीलाई आक्रमणको धम्की दिँदै बन्दुकधारीको एक समूहले उनको ससुरालीको स्वामित्वमा रहेको सुपरमार्केटमा गोली प्रहार गरेका छन् । मेस्सीकी श्रीमती एन्टोनेला रोकुजोको परिवारको स्वामित्वमा देशको तेस्रो ठूलो शहर रोजारियोक...
काठमाडौं । यूएईमाथि ७ रनको रोमान्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ । दिपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि बिहीबारको निर्णायक खेलले नेपाललाई यो अवसर प्रदान गरेको हो । एक ९२ रनको लक्ष्य पछ्याएको युए...
काठमाडौं । सर्वोच्च अदालतले लोकप्रिय क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेश सदर गर्दै विदेश जान दिन यसअघि लगाएको प्रतिवन्ध पनि फुकुवा गरेको छ । न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुँडालको इजलासले लामिछानेलाई २० लाख धरौटीमा छाड्ने गत पुस २८ गतेको आ...
काठमाडौं । सरकारले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज विजेता नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई जनही दुई लाख रुपियाँसहित सम्मान गर्ने भएको छ । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका संदीप लामिछानेसहि...
काठमाडौं । आसिफ शेख र ज्ञानेन्द्र मल्लको कीर्तिमानी १३९ रनको साझेदारीमा नेपालले विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक श्रृंखलामा शनिवार नामिबियामाथि तीन विकेट सहज जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा आसिफ र ज्ञानेन्द्...
काठमाडौं । ‘खुम्बु ल्होसार कप’को फाइनलमा ठमिछोवा फुटबल क्लब र नाम्चे युवा क्लब भिड्ने भएका छन् । राजधानीको सानोगौचरणस्थित खेलमैदानमा शुक्रबार भएको सेमिफाइनलबाट एउटा टिम फाइनलका लागि छनौट भएको हो । आजको खेलमा नाम्चे युवा क्लबले र जुभिङ शेर्पा क...