Advertisement

काठमाडौं । ओपनर जर्ज मुन्सेले शतकीय पारी खेलेपछि बुधवार स्कटल्याण्डले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृंखलामा नामिबियामाथि १० विकेटको फराकिलो जित निकालेको छ ।  कीर्तिपुरस्थित खेल मैदानमा बुधबार नामिबियाले दिएको १५४ रनको लक्ष्य स्टकल्य...

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपालले नामिबियामाथि दुई विकेटको कीर्तिमानी जित हासिल गरेको छ । ओपनर कुशल भुर्तेलको शतक, कप्तान रोहित पौडेलको बलियो साथ, करण केसीको पाँच विकेटको मद्दतमा नेपालले घरेलु मैदानमा मंगलब...

काठमाडौं । शेर्पा समुदायको नयाँ बर्ष तथा चाड ल्होसारको अवसरमा ‘खुम्बु ल्होसार कप’ शनिबारबाट सुरु भएको छ ।  खुम्जुङ युवा क्लबले हरेक बर्ष आयोजना गर्दै आएको ‘खुम्बु ल्होसार कप’को यो १३औं संस्करण हो ।  फागुन ६ गतेसम्म सानोगौचरणस्थित...

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगका लागि विदेशी खेलाडीको कोटा बढाउन अखिल नेपाल फुटबल संघ (एन्फा) सहमत भएको छ । नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका दर्जनौं खेलाडी विदेश पलायन भएसँगै ए डिभिजन लिगका क्लवहरुले बजारमा खेलाडी अभाव देखाउँदै विदेशी खेलाडीको कोटा...

काठमाडौं । भारतलाई हराउँदै नेपाल साफ यू–२० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । बंगलादेशमा जारी यस प्रतियोगितामा भारतविरुद्ध ३–१ गोलअन्तरले नेपाल फाइनलमा प्रवेश गरेको हो । आज मंगलबार भएको लिग चरणको अन्तिम खेलमा नेपालले भारतलाई पराजित ग...

काठमाडौं । लोकप्रिय क्रिकेटर संदीप लामिछानेलाई राष्ट्रिय टिममा फर्काएको भन्दै शनिबार विरोध प्रदर्शन भएको छ । बलात्कारको अभियोग लागेका लामिछानेलाई राष्ट्रिय टोलीमा फर्काइएको भन्दै नेपाल क्रिकेट संघ (क्यान)विरुद्ध विरोध प्रदर्शन गरिएको हो ।  क्यानले बलात्कारको आरोप ...

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरे पनि राष्ट्रिय टिमबाट खेल्न पाउने कुराको सुनिश्चितता भने गरिएको छैन् ।   बलात्कारको आरोपमा प्रहरी अनुसन्धान सुरु भएपछि निलम्बनमा परेका उनलाई पाँच म...

काठमाडौं । पर्यटन प्रर्वद्धनका लागि चेम्बर अफ कमर्सले कर्पोरेट गल्फ प्रतियोगिता सम्पन्न गरेको छ ।  काठमाडौंको सिनामंगलस्थित रोेयल नेपाल गल्फ क्लवमा निजी क्षेत्रका उद्योगी व्यवसायीको सहभागितामा कर्पोरेट गल्फ प्रतियोगिता आयोजना गरिएको हो । सो प्रतियोगिताको समापन कार्यक्...

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका सात जना केन्द्रिय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दसहित कार्यसम्पादन समितिका पाँच जना पदाधिकारीको राजीनामा माग गरेका छन् । आइतबार पत्रकार सम्मेलन गरेर उनीहरुले पदाधिकारीको राजीनामा माग गरेका हुन् । केन्द्रीय सदस्यहरु ऋषिराज गौतम, द...

काठमाडौं । नेपाल टी–२० क्रिकेट प्रतियोगिताको स्पष्ट फिक्सिङमा चार सहभागि टोलीकै व्यवस्थापकसहित १० जना संलग्न रहेको नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ ।  मंगलवार आयोजित पत्रकार सम्मेलनमा सीआईबीले प्रतियोगितामा सहभागिता टोली मध्येको...

चितवन । भरतपुर महानगरपालिका–१५ मा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम  ऋण तिर्न नसक्दा अघि बढ्न सकेको छैन ।   कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले सञ्चालन गरेको धुर्मुस–सुन्तलि फाउन्डेसनले रङ्गशाला निर्माणका क्रममा ...

काठमाडौं । नेपाल टी–२० क्रिकेट खेलमा ‘म्याच फिक्सिङ’ भएको नेपाल प्रहरीले पुष्टि गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उक्त कुराको पुष्टि गर्दै नेपाल क्रिकेट संघ (क्यान)को व्यापारिक र रणनीतिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पो...

काठमाडौं । उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिइएका क्रिकेटर सन्दीप लामिछानेलाई आज शुक्रबार रिहा गरिँदैछ ।  उनको तर्फबाट २० लाख रुपियाँ धरौटी बुझाउने काम सम्पन्न भएको छ । बलात्कारको आरोपमा जिल्ला अदालत काठमाडौंको आदेशमा पुर्पक्षका लागि थुनामा रहेका संदी...

काठमाडौं । नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले सेभेन थ्री स्पोर्टससँगको सम्झौत पूर्णरुपमा कार्यान्वयन नभए आगामी सिजनका लागि सहकार्य टुट्ने बताएका छन् ।  नेपाल टी–२० लिगको व्यापारिक तथा रणनीतिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौता ...

काठमाडौं । सत्तारुढ नेकपा (एमाले)का अध्यक्ष केपी आलीले प्रतिकूल परिस्थितिलाई अनुकूल बनाएर अघि बढेका कारण पेले विश्वका सर्वाधिक लोकप्रिय फुटबल खेलाडी बनेको बताएका छन् ।  मदन भण्डारी स्पोर्टस् एकेडेमीले गरेको कार्यक्रममा आइतबार उनले  पेलेबाट सिकेर नेपाली ख...

काठमाडौं । शेर्पा समुदायको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता खुम्बु ल्होसार कप माघ २८ गतेदेखि सुरु हुने भएको छ । प्रतियोगिताको यो १३औं संस्करण हो ।  शेर्पा समुदायको चाड ल्होसार (नयाँ वर्ष) पारेर विगत १२ बर्षदेखि यो प्रतियोगिता आयोजना हुँदै आएको छ । प्रतियोगित...

काठमाडौं । ब्राजिलका विश्व चर्चित फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । केही वर्षयता मिर्गौला र प्रोटेस्टको समस्या झेलिरहेका पेलेको गए राति ब्राजिलस्थित साओपाउलोमा रहेको अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो । पेलेले ब्राजिललाई विश्वकप फुटबल प्रतियोगि...

काठमाडौं । शारीरिक सुगठनको जेष्ठ तथा मातृ संस्था नेपाल व्यायाम मन्दिरले आफ्नो वार्षिक साधारण सभामा विभिन्न सञ्चार तथा अन्य माध्ययमबाट संस्थाको विकास र विस्तारमा पुर्याएको योगदानको कदर गर्दै खेल पत्रकार, खेलाडी तथा विभिन्न व्यक्तिलाई शनिबार सम्मान गरेको छ । ज्याठास्थित य...

काठमाडौं । पछिल्लो समय नेपालको खेलकुद क्षेत्र निरन्तर खस्किरहेको छ । एकपछि अर्को खेलहरुमा पराजय भोगिरहेको नेपाल उत्कृष्ट जित निकाल्न असक्षम छ । क्रिकेट होस् वा फुटबल, उत्कृष्ट नतिजा निकाल्न नेपाल असक्षम भएको केही समय यताका खेलहरुबाट स्पष्ट हुन्छ ।  नेपालमा सबैभन्द...

कास्की । राजधानी बाहिरको चर्चित र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २२औँ संस्करणमा १० टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । सहारा क्लब पोखराको आयोजनामा यही पुस १४ देखि २३ सम्म पोखरा रङ्गशालामा हुने...

काठमाडौं । फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिना तेस्रो पटक विश्वकप फुटबल विजेता बन्न सफल भएको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक नाटकीय खेलमा साविक विजेता फ्रान्सलाई रोक्दै अर्जेन्टिनाले पेनाल्टीमा ४–२ गोल गर्दै इतिहास बनाउन सफल भएको हो । ...

काठमाडौं । चर्चित बलिउड अभिनेत्री दीपिका पादुकोणले कतार संस्करणको फिफा विश्वकप फुटबलको समापन समारोहमा ट्रफी अनावरण गर्ने भएकी छन् । अभिनेत्री पादुकोण कतार प्रस्थान गरेकी भारतीय संचारमाध्यमले जनाएको छ । फिफा विश्वकप २०२२ आइतबार कतारको लुसेलस्थित लुसेल रंगशालामा स...

काठमाडौं । मोरक्कोलाई हराउँदै क्रोएसिया जारी  फिफा विश्वकप २०२२ को तेस्रो स्थानमा विजयी भएको छ । गए राति भएको खेलमा क्रोएसिया पुनः तेस्रो स्थानमा जित हासिल गर्न सफल भएको हो ।  पहिलो पटक विश्वकप फुटबलमा तेस्रो स्थानका लागि खेल्न सफल भएको मोरक्कालाई २&nda...

काठमाडौं । उदयमान मोरक्कोलाई रोक्दै पूर्वविजेता फ्रान्स कतार विश्वकप फुटबलको फाइनलका प्रवेश गरेको । बिहीबार विहान भएको खेलमा मोरक्कोलाई २–० ले हराउँदै फ्रान्स फाइनलमा पुगेको हो ।  अब फ्रान्सले अर्को कडा प्रतिस्पर्धी तथा पूर्वविजेता अर्जेन्टिनाको सामना गर्नुप...

काठमाडौं । आगामी पुस महिनामा दशरथ रंगशालामा ‘१० औं किन्डर ओलम्पिक २०७९’ खेलकुदको आयोजना हुने भएको छ । अर्लि चाइल्डहुड एजुकेशन टिचर्स एशोसिएशन (एकता)को आयोजनामा यो प्रतियोगिता हुन लागेको हो । विगत १० वर्षदेखि नियमित रुपमा हुँदै आएको यो खेल उत्सव ...