Advertisement

काठमाडौं । चितवनको भरतपुृरमा स्वदेशी उत्पादनको बजारीकरण गर्ने र प्रविधि हस्तान्तरणमार्फत उद्यमशीलता विकासका लागि सहयोग पुर्याउने उद्देश्यले ‘औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला’ सुरु भएको छ ।  चितवन उद्योग संघ र कम्प्युटर एसोशिएसन नेपाल महासंघ,...

–आनन्दराज खनाल, दूरसञ्चारविज्ञ १. पृष्ठभूमि नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको असोज २०८० को ‘दूरसञ्चार अन्तर्दृष्टि’ प्रतिवेदनअनुसार नेपालमा दुईवटा मोबाइल सेवाप्रदायक नेपाल टेलिकम र एनसेलले मोबाइल सेवा दिइरहेका छन् र क्रियाशील मोबाइल टेलिफ...

काठमाडौं । बढ्दो प्रदुषणका कारण ‘एअर प्युरिफायर’को माग बढेको चौधरी समूहको सिजी इलेक्ट्रोनिक्सले जनाएको छ ।  मानवीय गतिविधि र प्राकृतिक कारण काठमाडौं उपत्यकामा वायु प्रदुषण बढेको तथ्य सार्वजनिक भएका छन् । सवारी साधनबाट हुने कार्बन उत्सर्जन, सडक मर्म...

काठमाडौँ । अलेफ ग्रुप अन्तर्गतको मेडियम वाइ अलेफ कम्पनी नेपालका लागि गुगलको आधिकारिक बिक्रेता बनेको छ ।  गुगलको आधिकारिक बिक्री प्रतिनिधिका रुपमा कम्पनीले स्थानीय विज्ञापन एजेन्सी र विज्ञापनदाताका लागि गुगल एडमार्फत प्रभावकारी विज्ञापनका लागि सहयोग गर्नेछ । ...

काठमाडौं । नेपालमा पहिलो पटक मोवाइल ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । उर्जा नेपालको सहयोगमा यात्री इनर्जिले बनाएको यो मोवाइल चार्जिङ स्टेसनको शुभारम्भ गरिएको हो ।  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतले यसको शुभारम्भ गरेका ...

काठमाडौं । चौधरी समूहअन्तर्गत सिजी इलेक्ट्रोनिक्समा सिजी ब्राण्डका बिक्री प्रवन्धक हरिचन्द्र अर्यालले सिजी ब्राण्डको लोकप्रियताको कारण नै उत्पादनहरुको गुणस्तरीयता, बिक्रीपछिको उच्चस्तरको सेवा र चौधरी समूहप्रतिको विश्वास भएको बताएका छन् ।  सिजी इम्पेक्स प्रा.लि.अन्तर्गत रहे...

काठमाडौं । राजश्व अनुसन्धान विभागले सुचना प्रविधि (आईटी) क्षेत्रको कम्पनी कोटिभिटीविरुद्ध फौजदारी मुद्दा दर्ता गरेपछि निजी क्षेत्रले त्यसको विरोध गरेको छ ।  नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस् कम्पनिज् (नास‐आईटी), नेपाल उद्योग परिसंघ र अमेरिकन च्याम्बर अ...

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संस्थाहरुले आफूहरुले नियम कानुनअनुसार नै सरकारलाई आरटीडीएफ (ग्रामीण दूरसञ्चार कोष) र रोयल्टी (सलामी) बुझाउँदै आएको बताउँदै अहिले मर्मत संभार शुल्कका सम्वन्धमा अनावश्यक विवाद सिर्जना गर्ने काम भएको बताएका छन् ।  इन्टरनेट सेवा प्...

काठमाडौं । आफ्नो सेवाको निरन्तर गुणस्तर सुधार अभियान अन्तर्गत एनसेलले लुम्बिनी र बाग्मती प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहमा आफ्नो फोरजी सेवामा सुधार गरेको छ । यो सुधारले यी क्षेत्रका सात जिल्लाका एक दर्जनभन्दा बढी स्थानका ग्राहकहरूलाई अझ सुधारिएको नेटवर्क र फोरजीको गत...

काठमाडौं । एनसेल र महिला उद्यमी महासंघ नेपालले देशव्यापी रुपमा महिला उद्यमीहरुको क्षमता अभिवृद्धि गर्न हातेमालो गर्ने प्रतिवद्धता जनाउँदै सहकार्यको थालनी गरेका छन् । यो सहकार्यले महिला सशक्तीकरण र नेपालको सामाजिक-आर्थिक विकासमा योगदान पुर्याउने उदेश्य राखेको छ । सा...

काठमाडौं । नेपाल एसबीआई बैंकले हालको मोबाइल बैकिङ एप ‘मेरो साथी’ बन्द गर्ने भएको छ ।  बैंकले क्रमिक रूपमा आगामी वैशाख १८ गतेसम्म ‘मेरो साथी’ एप विस्थापित गरी नयाँ एप ‘योनो नेपाल एसबीआई’ ल्याउने भएको जनाएको छ ।...

काठमाडौं । नेपालको मानव संशाधन क्षेत्रमा उत्कृष्ट नीति अभ्यास र कार्यसम्पादन गरेवापत एनसेलले एचआर मिट २०२४ मा ‘नेशनल एचआर एक्सिलेन्स अवार्ड २०२४’ र ‘एक्सिलेन्स इन लर्निङ एन्ड डेभलपमेन्ट अवार्ड २०२४’ जित्न सफल भएको छ । स्वतन्त्र मानव संसाधन परामर्...

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा सूचना प्रविधि क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई आग्रह गरेकी छिन् ।  नेपाल–इटाली चेम्बर अफ कमर्सको दशौँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनले नेपालमा सूचना प्रविधि उद्योगमा ल...

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० जनाबिरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।  बिहीवार नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र तत्कालीन अध्यक्ष पुरुषो...

काठमाडौं । डिशहोम फाइबरनेटले ‘क्याच द बिग अफर’ सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत, ग्राहकहरूले अब पत्याउन गाह्रो हुने मूल्यमा उत्कृष्ट सेवासहित उच्च गतिको इन्टरनेटको आनन्द लिन सक्ने कम्पनीको भनाई छ ।  डिशहोमले इन्टरनेट ल्यान्डस्केपलाई पुनः परिभाषित ...

काठमाडौं । नेपाल टेलिकमले कपर प्रविधिमा आधारित टेलिफोन सेवा बन्द गर्ने भएको छ ।  टेलिकमले थानकोट, चेकपोस्ट, आयल निगम, केबलरकार, पानीघाट, वाणस्थली, महादेवस्थानलगायतका स्थानमा सञ्चालित अधिकांश आधारभूत टेलिफोन (पीएसटीएन) सेवा एफटीटीएच प्रविधिमा स्थानान्तरण भ...

काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सहायक कम्पनी ई.ओ.एल. प्रा. लि.ले आफ्नोे ब्रान्ड एम्बेसडर अभिनेत्री सुरक्षा पन्त र विशिष्ट डिलरहरूको उपस्थितिमा नयाँ सिजी चिम्नी र एलईडी बल्बको अनावरण गरेका छन् । उक्त कार्यक्रममा सिजी ब्रान्डका चार नयाँ मोडलका चिम्नीहरू आधिकारिक रूपमा अनाव...

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विदेश पलायन हुने युवा जनशक्ति रोक्नको लागि आइटी क्षेत्रलाई सरकारले बजेटको सिद्धान्त र प्राथमिकतामा समावेश गरेको बताएका छन् ।   बिहीवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् । उनले गत...

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी ए५५ फाइभजी र ग्यालेक्सी ए३५ फाइभजी दुई स्मार्टफोनहरू अनावरण गरेको छ ।  दुवै उपकरणहरूमा सामसुङ नोक्स भल्ट जस्ता उच्च सुरक्षा सुविधाहरूका साथै ग्यालेक्सीको फ्ल्यागशिप क्यामराको इनोभेशनबाट प्रेरित नयाँ फोटोग्राफी क्षमताहरू र...

वासिङ्टन । टिकटकले आफ्नो चिनियाँ मूल कम्पनीसँग सम्बन्धविच्छेद गर्न वा संयुक्त राज्य अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने विधेयक अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट बुधबार पारित भएको छ । भिडियो साझा गर्न मिल्ने र १७ करोड अमेरिकी प्रयोगकर्ताले प्रयोग गर्...

टोकियो । जापानी कम्पनीले बनाएको रकेटले स्याटेलाइटलाई कक्षमा स्थापित गर्ने प्रयास असफल भएपछि प्रक्षेपणको केही सेकेन्डमै विस्फोट भएको छ ।  टोकियोस्थित स्पेस वानको १८ मिटर (६० फिट) अग्लो काइरोस रकेट पश्चिमी जापानको तटीय वाकायामा क्षेत्रमा प्रक्षेपण गरिएको करिब पाँच...

काठमाडौं । चौधरी समूहको सिजी इलेक्ट्रोनिक्सले गर्मी मौसम (समर सिजन)का लागि विभिन्न प्रकार र मोडलका सिजी फ्यान (पंखा)हरु बजारमा ल्याउने तयारी गरेको छ ।  जाडो मौसम (विन्टर) सिजन सक्किन लागेसँगै सिजी इलेक्ट्रोनिक्सले गर्मी मौसमका लागि उपभोक्ताको चाहना र आवश्यकताअ...

नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटले सेवाग्राहीको गुनासो ‘क्यूआर कोड’बाट सङ्कलन गर्न सुरु गरेको छ । यसअघि ‘गुनासो पेटिका’ मार्फत सेवाग्राहीको प्रतिक्रिया सङ्कलन गरिँदै आएकोमा समय सान्दर्भिक र आधुनिक प्रविधिको उपयोगलाई मध्यनजर गर्दै &lsquo...

काठमाडौं । नेपाल टेलिकमले मुलुकको हास्यव्यंग्य तथा कलाकारिताको क्षेत्रमा विशिष्ठ पहिचान बनाई महजोडीको रुपमा चिनिएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई आगामी एक वर्षको लागि “ब्रान्ड एम्बेसडर” नियुक्त गरेको छ ।  नेपाल टेलिकम केन्द्रीय कार्या...

काठमाडौं । निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलसँगको साझेदारी र अष्ट्रेलियन सरकारको वैदेशिक मामिला तथा वाणिज्य विभागको सहयोगमा यौन तथा प्रजनन स्वास्थ्य सेवाको सेवा प्रदायक संस्था मेरी स्टोप्स इन्टरनेसनल नेपालले बिहीबार (मार्च ७, २०२४) संयुक्त रूपमा पाठेघरको मुखको क्...