Advertisement

आज वि.सं.२०८० साल भाद्र महिनाको ३ गते आइतबार शुद्धश्रावण शुक्लपक्षको चतुर्थी तिथि । मेष  शारीरिक कष्टले समस्या दिने छ । सुख सन्तोषको पक्षमा गिरावट आउने छ । पेशागत जीवनमा भने उन्नति प्रगति हुने छ । साझेदारीमा गरिएका काममा साझेदारहरु बीच भनाभन हुने अवस्था आउ...

आज वि.सं.२०७९ साल साउन महिनाको २० गते शुक्रबार, श्रावण शुक्लपक्षको अष्टमी तिथि ।  मेष  विगतका स्मृतिहरुले अत्याधिक सताउने छ । जसले गर्दा पश्चातापको जस्तो अनुभूति हुने छ । आर्थिक क्षति व्योहर्नु पर्ने छ । पेशागत क्षेत्रमा अनेकौ लाञ्छनाहरुको सामना गर्नु पर्ने ...