Advertisement

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सीके राउतले आउँदो संसदीय निर्वाचनमा जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवलाई चुनौति दिने भएका छन् । राउतले यादवलाई प्रतिनिधिसभा सदस्य चुनावमा हराउन सप्तरी–२ बाट उठ्ने घोषणा गरेका छन् ।  बिहीबार बसेको जनमत पार्टीको स...