Advertisement

काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघले बीमा कम्पनीहरु गाभ्दा त्यहाँ कार्यरत कर्मचारीको रोजगारीको सुनिश्चितता गर्न आग्रह गरेको छ । बीमा समितिलाई बुझाएको ध्यानाकर्षण पत्रमा संघले कर्मचारीलाई हटाउन नदिन माग गरेको हो ।  सरकारी तथा निजी क्षेत्रका ४८ वटा बैंक...