शुक्रबार १४ बैशाख, २०८१ | Friday Apr 26, 2024
काठमाडौं । वरिष्ठ उद्योगी रुप ज्योतिले तरलता संकट समाधान र विदेशी मुद्राको संचितिमा परेको चाप कम गर्न नेपाल राष्ट्र बैंकले यथासिघ्र विदेशी बैंकको शाखा खोल्न अनुमति दिनुपर्ने बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले तरलता र विदेशी मुद्राको संचितिमा ...