धेरै रेमिटेन्स भित्र्याउने तीन वाणिज्य बैंक राष्ट्र बैंकद्वारा सम्मानित, कसको हिस्सा कति ?

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले धेरै रेमिटेन्स भित्र्याउने तीन वाणिज्य बैंकलाई सम्मानित गरेको छ । 

राष्ट बैंकले आफ्नो ६९औं वार्षिकोत्सवका अवसरमा आज आयोजित विशेष समारोहमा ग्लोबल आइएमई बैंक, हिमालयन बैंक र नेपाल एसबिआई बैंकलाई सम्मानित गरेको हो । 

Advertisement

ग्लोबm आईएमईले कूल रेमिट्यान्सको २१.१ प्रतिशत, हिमालयनले २०.६ प्रतिशत र नेपाल एसबिआईले १९.१ प्रतिशत हिस्सा ओगटेको कार्यक्रमा जानकारी दिइयो ।  


 

Advertisement