Advertisement

काठमाडौं । अन्तःशुल्क स्टीकर छपाइको जिम्मा विदेशी कम्पनीलाई दिने गरी आन्तरिक राजस्व विभागले बोलपत्र आह्वान गरेको महीनौं बिते पनि त्यसविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा किनारा लाग्न नसक्दा प्रक्रिया नै रोकिएको छ । बोलपत्र आह्वानपछि छपाइको जिम्मा लिन फ्रान्स, इटलीलगायत म...

काठमाडौं । कोरोना भाइरस महामारी व्यवस्थापन हुँदै गएपछि आर्थिक क्रियाकलापमा भारी वृद्धि भएको देखिएको छ। बैंक तथा वित्तीय संस्थामा उपलब्ध पैसाको स्तरले आर्थिक गतिविधि बढेको देखाएको हो।  वित्तीय स्रोत (पुँजी)को उपयोगका आधारमा पनि आर्थिक गतिविधिलाई मापन गर्ने गर...

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण विद्युतीय सवारी साधन चार्जिङ स्टेसन निर्माणको सम्झौता गर्ने अन्तिम तयारीमा छ । एक वर्षअघि बोलपत्र आह्वान गरेको प्राधिकरणले अबको एक हप्तामा सम्झौता गरी निर्माण प्रक्रिया अघि बढाउने भएको छ । करिब ६० करोड रुपियाँ लागतमा ५० वटा स्टेसन नि...

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकिएको भन्दा बढी ब्याजदर अन्तर (स्प्रेडदर) कायम गर्ने बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सञ्चालकलाई कारबाही गर्ने भएको छ । । आइतबार केन्द्रीय बैंकले एकीकृत निर्देशन–२०७७ मा संशोधन गर्दै बढी स्प्रेड कायम गर्ने ब...

काठमाडौं । चालू आर्थिक वर्ष २०७७–७८ को ७ महीनामा रू. २ अर्ब ५५ करोड बराबरको सिमेन्ट तथा क्लिंकर आयात भएको छ । नेपाली सिमेन्ट तथा क्लिंकर उद्योगहरू आंशिक रूपमा सञ्चालन भई पूर्ण क्षमतामा उत्पादन नभएपछि आत्मनिर्भर उन्मुख र बढी लगानी भएको यो क्षेत्रमै आयात बढ्दो क्रममा...

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले संसद् पुनस्र्थापना गरिदिएपछि १७ र २७ वैशाखका लागि तोकिएको निर्वाचन स्वतः रोकिएको छ । तर, अदालतमा विचाराधीन रहेकै वेला आयोगले चुनावी तयारीका नाममा १० करोड रुपियाँ खर्च गरेको छ । त्यसमा पनि...

काठमाडौँ । विद्युत् व्यापार सम्झौता भएका मुलुकले आफ्नो देशको कम्पनीमार्फत विद्युत् आयातनिर्यात गर्न पाउने गरी भारतले अन्तरदेशीय विद्युत् आयातनिर्यात कार्यविधि जारी गरेको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले जारी गरेको उक्त कार्यविधिसँगै नेपालमा उत्पादित विद्युत् भारत निर्या...

वीरगन्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं शहरी विकास मन्त्री प्रभु साहले प्रदेश २ सरकारको भ्रष्ट चरित्रले सिंगै मधेसको नाम बदनाम भएको बताएका छन् । शनिबार पर्साको छिपहरमाई गाउँपालिकाद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश २ का अध्यक्ष समेत ...

काठमाडौं । नेपाल दाना उद्योग संघले कुखुराको दानाको मूल्य बढाउने तयारी गरेको छ । दाना उत्पादनका लागि आवश्यक कच्चापदार्थको मूल्य बढेपछि संघले यस्तो तयारी थालेको हो । यसअघि गएको माघमा समेत प्रतिकिलो २ रुपियाँका दरले दानाको मूल्य बढाएको संघले पुनः प्रतिकिलो २ रुपियाँ...

काठमाडौं । र्याफ्टिङ कम्पनि प्याडल नेपालले वर्षेनीजसो विभिन्न मुलुकका विद्यार्थीलाई पोखरा र आसपासका क्षेत्रका नदीमा र्याफ्टिङ गराउँदै आएको थियो । विभिन्न मुलुकमा संचालित एडभेन्चर स्कुलका विद्यार्थी र्याफ्टिङ अनुभव लिन र सिक्नकै लागि नेपालसम्म आउँथे । विद्यार्थीको ठुलो समुह र्...

काठमाडौं । नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुने भएको छ । संयुक्त राष्ट्रसंघको विकास नीति समिति (सिडिपी)ले नेपाललाई पाँच वर्षको तयारी समय दिएर अतिकम विकसित मुलुक (एलडिसी)बाट विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिस गरेको छ ।  सिडिपीको सिफारिसलाई संय...

काठमाडौँ । काठमाडौँ जिल्लाको एकीकृत विकासका लागि साझा अवधारणा बनाइने भएको छ । काठमाडौँका ११ वटै नगरपालिकाले एकीकृत विकासका लागि साझा समस्याको सामूहिक रूपमा समाधान गर्दै एकीकृत विकास गर्न रणनीति बनाइन लागिएको हो । काठमाडौँ जिल्ला सङ्घीय राजाधानी सहर भएकाले...

काठमाडौँ । सरकारले गुगल प्लस कोडलाई आधिकारिक ठेगानाको मान्यता दिएको छ । यो व्यवस्थासँगै जुनसुकै व्यक्तिले पनि आफ्नो घर वा कार्यालयको ठेगाना (प्लस कोड) निर्माण गरी चिठीपत्र आदानप्रदानका लागि प्रयोग गर्न सक्ने भएका छन् । हुलाकमार्फत चिठीपत्र पाउन वा पठाउन ठेगानाका लागि ला...

काठमाडौं । जीवनभरिको पुँजी र ऋणसमेत थपेर उद्योग–व्यापार क्षेत्रमा लागेका व्यवसायीलाई कोभिड–१९ महामारीले नराम्ररी थला पा¥यो । पूर्ण अनिश्चित वातावरणका बीचमा पर्खनु र हेर्नुबाहेक व्यवसायीले केही गर्न सकेका थिएनन् । देश पूर्ण लकडाउनमा हुँदा लगानी डुब्ने ...

काठमाडौं । बेरोजगार युवालाई वैदेशिक रोजगारीमा पठाउने भन्दै भेरी ओभरसिज म्यानपावरले तीन करोड रूपियाँ ठगेको पाइएको छ। एक सय ५० जनाभन्दा बढीलाई युरोपका विभिन्न मुलुक र अफगानिस्तान पठाउने भन्दै उक्त म्यानपावरले ठगी धन्दा चलाएको हो।   वैदेशिक रोजगार विभागका ...

काठमाडौं । राजस्व लक्ष्य पूरा गर्न दबाब परिरहेका बेला आयकर तथा भ्याट असुलीमा कर कार्यालयहरूले कडाइ गर्न थालेका छन् । वैकल्पिक राजस्व संकलनको कार्ययोजना नै बनाएर कर कार्यालयहरूलाई निर्धारित लक्ष्य पूरा गर्न सरकारले ताकेता गरिरहेका बेला कर कार्यालयहरूले आयकर तथा भ्याट संक...

लहान । मंसिर, फागुन, बैशाख र असार महिनालाई बिबाह लगन महिनाको रुपमा लिने गरिन्छ । सबैभन्दा उपयुक्त मानिएको फागुनमा सबभन्दा बढी बिवाह हुने गरेको छ । दाइजोसँगै तडकभडक र चर्को आवाजमा बजाउने डिजे बाजा बजाउने फैसन नै भएको छ । डिजेको चर्को आवाज स्वास्थ्य र वातावरणमा न...

काठमाडौँ । रूखले सोसेर राखेको कार्बनडाइअक्साइड बिक्रीका लागि सरकारले विश्व बैंकसँग सम्झौता गरेको छ । बुधबार अर्थ मन्त्रालयमा भएको सम्झौतालाई उत्सर्जन कटौती खरिद सम्झौता (ईआरपीए) भनिएको छ ।  सम्झौतामा वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओली र विश्व बैंकका र...

काठमाडौं । कोभिड–१९ को महामारीबाट हवाई क्षेत्र थला परिरहेका वेला चार नयाँ हेलिकोप्टर कम्पनी उडानको तयारीमा लागेका छन् । त्यही केही विमान कम्पनीमा नयाँ लगानीकर्ता भित्रिएका छन् । विदेशी पर्यटक अहिलेसम्म आउन नसकेको तथा स्वदेशी यात्रुलाई पनि सस्तो भाडामा उडान गर्नु...

काठमाडौं । सरकारले छरिएर रहेका सामाजिक सुरक्षा कार्यक्रमहरूलाई एकद्वार प्रणालीमा ल्याउने भएको छ । यसका लागि राष्ट्रिय योजना आयोगले ‘एकीकृत राष्ट्रिय सामाजिक सुरक्षाको ढाँचा’ तयार गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको छ । आयोगका सदस्य रामक...

काठमाडौं । कोरोना संक्रमणका कारण रोकिएको कोरियाको रोजगारी ‘प्रतिबद्ध कामदार’ (कमिटेड वर्कर) लाई पहिलो प्राथमिकतामा राखेर सुचारु गरिने भएको छ । कोरियाका रोजगारदाताले पुनः प्रवेश अनुमति दिएका यस्ता श्रमिक दक्ष र अनुभवी भएका कारण पहिलो प्राथमिकतामा र...

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको दुई महिनाको परीक्षण अवधि सफल भएमा २०७८ वैशाख महिनामै १७ करोड लिटर पानी उपत्यकामा आउनेछ । आयोजनाले पहिलो चरणमा सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने प्रशोधन केन्द्रको निर्माण सम्पन्न गरिसकेको छ । हेडवक्र्स कार्य निर्माण ...

काठमाडौँ । बङ्गलादेशबाट जी टु जी सम्झौताबाट मल ल्याउने प्रक्रिया सुरु भएसँगै कृषि तथा पशुपन्छी मन्त्रालयले भारतबाट पनि जीटुजी (सरकार–सरकार) सम्झौताकै माध्यमबाट रासायनिक मल ल्याउने प्रक्रिया सुरु गरेको छ । कृषि मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत भारतलाई सम्झौताप...

काठमाडौँ । प्रधानमन्त्री तथा रक्षामन्त्री केपी ओलीले आज मंगलबारका लागि राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलाई नै मध्यनजर गरेर बैठक बोलाएको हुन सक्ने स्रोतले बतायो । तर रक्षा सचिव रेश्मीराज पाण्डेले बैठक नियम...

दैजी । प्रधानमन्त्री केपी ओलीले सोमबार दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन्। सरकारले कञ्चनपुरको वेदकोट नगरपालिकामा औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा (२०५२ सालमा) गरेको २५ वर्षपछि काम अघि बढेको हो। निर्माण प्रक्रिया भने स्थानीय तह निर्वाचनपछि अघि बढाइएको थियो...