प्रधानन्यायाधीस र सेनापतिबीच भेट भएको भोलिपल्ट प्रधानमन्त्रीले सुरक्षा परिषद्को बैठक बोलाए

Advertisement

काठमाडौँ । प्रधानमन्त्री तथा रक्षामन्त्री केपी ओलीले आज मंगलबारका लागि राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन् ।

प्रधानमन्त्री ओलीले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलाई नै मध्यनजर गरेर बैठक बोलाएको हुन सक्ने स्रोतले बतायो । तर रक्षा सचिव रेश्मीराज पाण्डेले बैठक नियमित भएको जानकारी दिए ।

Advertisement

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement