Advertisement

काठमाडौं । भारतको ७०औं गणतन्त्र दिवसको अवसरमा काठमाडौंस्थित भारतीय दूतावासले नेपाललाई ३० वटा एम्बुलेन्स र छ वटा बस सहयोगस्वरुप प्रदान गरेको छ । दूतावासमा शनिबार आयोजित कार्यक्रममा भारतीय राजदूत मञ्जिवसिंह पुरीले विभिन्न जिल्ला अस्पताल र गैरनाफामुलक संस्थाहरुलाई चाव...

काठमाडौँ । विश्व बैंकले स्थानीयसँगको विवाद नसुल्झेसम्म काठमाडौं सुख्खा बन्दरगाह निर्माणमा ऋण लगानी नगर्ने भएको छ । चोभारमा निर्माण गर्न लागिएको उक्त बन्दरगाहबाट प्रभावित चोभारबासी बैंकको काठमाडौं शाखामा पुगी उक्त विवादित परियोजनामा ऋण लगानी नगर्न धर्ना दिएका थिए । उक्...

काठमाडौं । स्थानीय तहबाट शैक्षिक कार्यक्रमका प्रगति विवरण तयार नहुँदा कम्तीमा पाँच अर्ब रुपियाँको वैदेशिक सहायता रोकिएको छ । ससर्त अनुदानमा सञ्चालित विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी)को प्रगति विवरण स्थानीय तहले केन्द्रमा नपठाउँदा सहायता रोकिएको हो । संघीयता का...

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले अमेरिकी लगानीको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना कानुनी जटिलताले नरोकिने बताएका छन् । अमेरिकी राजदूत रेण्डी डब्लु बेरीसँग बिहीबार भएको भेटमा पुनले एमसीसीका परियोजना समयमै सम्पन्न गर्नेगरी काम भ...

वासिङटन । सियाटल निवासी ६३ वर्षिय सामाजिक कार्यकर्ता एलन नाइम्यानले मर्नु भन्दा अगाडि गरिब बच्चालाई १ करोड १० लाख डलर यानेकि १ अर्ब २० करोड हाराहारीको धनराशी दिएका छन् । उनले दिएको यो दान उनका नजिकका साथीलाई समेत थाहा थिएन । यसै वर्षको जनवरीमा क्यान्सरका कारण एलनक...

काठमाडौँ । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले आफूले पाउने सुविधाको २० प्रतिशत रकम अनाथ असहायका लागि सहयोग गर्ने घोषणा गर्नुभएको छ । उहाँले पदमा रहेसम्म राज्यबाट पाउने सेवासुविधाको २० प्रतिशत गाउँपालिकाभित्रकै अनाथ, असहाय र अपाङ्ग बालबा...

काठमाडौँ । भूकम्प पीडितलाई ऋण उपलब्ध गराउन शून्य प्रतिशत ब्याजदरमा आवासीय घर निर्माणका लागि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सहुलियत कर्जा उपलब्ध गराएको छ । त्यस्तो कर्जा उपभोग गर्ने बैंक तथा वित्तीय संस्थाले भूकम्पपीडितबाट दुई प्रतिशतमात्रै व्याज लिन पाउनेछन्...

काठमाडौं । विदेशमा सिकेको सीपमार्फत स्वदेशमै स्वरोजगार बन्नका चाहने युवाका लागि सरकारले ल्याएको सरल कर्जा कार्यक्रममा उल्लेख्य सहभागिता देखिएको छ । सरकारले वैदेशिक रोजगारीका क्रममा विशेष ज्ञान, सीप र दक्षता आर्जन गरेर नेपाल फर्की पेशा, व्यवसाय तथा उद्यम गर्न इच्छुक युवा...

काठमाडौं । साना किसानका लागि सरकारले खुशीको कुरा ल्याएको छ ।  मन्त्रिपरिषदको सोमवार बसेको बैठकले साना किसानको ऋण मिनाह गर्ने निर्णय गरेपछि खुशीको कुरा भएको हो । कृषि विकास बैंकबाट ऋण लिई, तिर्न नसकेका किसानको डेढ अर्बसम्म ऋण सरकारले मिनाह गर्ने भएको हो । कृषि ...

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले विश्व बैंकका प्रतिनिधिहरुलाई आफ्नो कार्यकक्षमा बोलाएर आफ्नो तथ्यांकको आधार र विधि सच्याउन सल्लाह दिएका छन् । विश्व बैंकको डुइङ विजनेश रिपोर्ट २०१९ प्रति सन्तुष्टि जनाउँदै आएका अर्थमन्त्रीले विश्व बैंकका अधिकारीहरुलाई बोलाएर सुचकहरु सच्...

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले खानेपानी र ऊर्जाका कार्यक्रमका लागि १६ अर्ब ९२ करोड रुपियाँ ऋण दिने भएको छ। सो सम्वन्धी सम्झोतापत्रमा सोमबार अर्थ मन्त्रालयमा हस्ताक्षर भएको हो । पत्रमा अर्थसचिव राजन खनाल र एडीबीका मुख्तोर खामुदखानोभले हस्ताक्षर गरे । सहरी खानेप...

काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले नेपालको विकास निर्माण यो बर्ष सुस्त भएको जनाएको छ । संविधान जारी भएपछि निर्वाचन भएर दुईतिहाई बहुमतको सरकार बनेकोले विकासले निकै गति लिने अपेक्षा गरेको बेला एडीबीले निराशाजनक स्थिति बाहिर ल्याएको हो । एडीबीले सार्वजनिक ग...

काठमाडौं । नेपालको एक प्रमुख विकास साझेदार एसियाली विकास बैंक (एडिबी)ले नेपालको विकास आयोजना कार्यान्वयनको क्षमतामाथि प्रश्न उठाएको छ । काठमाडौंमा भएको त्रिपक्षीय समिक्षा बैंठकमा बोल्दै बैंकका उपमहानिर्देशक दिवेस सरणले आयोजना कार्यान्वयनको कमजोर प्रगतिमाथि चिन्ता प्रक...

काठमाडौं । खाद्य सहायता अन्तर्गत जापान सरकारले नेपाललाई ३५ करोड ६० लाख रुपियाँ बराबरको अनुदान सहयोग गर्ने भएको छ । अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र जापानका लागि नेपालका राजदूत प्रतिभा राणाले सोमबार जापानको परराष्...

काठमाडौं । युरोपियन इन्भेष्टमेन्ट बैंकका उपाध्यक्ष एन्ड्रु म्याकड्वेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल नेपालको चार दिवसीय भ्रमणमा आएको छ । पाँच वर्षको अन्तरालमा पहिलोपटक बैंकको उच्चतहमा भएको यो भ्रमणले नेपालको भौतिक पूर्वाधार निर्माणका आर्थिक अभावलाई केही हदसम्म भए पनि सम्...

काठमाडौँ  ।  पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा पोषण परियोजना कार्यान्वयन गर्न सरकारले विश्व बैङ्कसँग रु १८ अर्बको सम्झौता गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडा र विश्व बैङ्कका उपाध्यक्ष हार्टविग साफेरको उपस्थितिमा आज अर्थमन्त्रालयमा आयोजित विशेष कार्यक्रममा अर्थ सचिव र...

काठमाडौं । वैदेशिक रोजगारीबाट फर्केका युवालाई व्यवसाय सञ्चालन गर्न १० लाख रुपैयाँ बराबरको ऋण उपलब्ध गराउने गरी सरकारले कार्यक्रम अघि बढएको छ । विदेशबाट रेमिट्यान्ससहित सीप र प्रविधि ल्याएका नेपाली युवालाई देशको आर्थिक विकासमा सहभगी गराउने लक्ष्यसहित सरकारले ऋण दिने...

काठमाडौं । ‘दी अरब गल्फ प्रोग्राम फर डेभलमेन्ट इन्टरनेशनल प्राइज २०१७ ’नामक अन्तर्राष्ट्रिय पुरस्कार नेपालले प्राप्त गर्न सफल भएको छ । दिगो विकासका लक्ष्यमध्ये चौथो लक्ष्य पूरा गर्न उल्लेखनीय योगदान दिएबापत जीवन विकास समाज मोरङले प्राप्त गरेको सो पुरस्कारको राशि तीन करोड रुपि...

काठमाडौं । सरकारले भूकम्पपीडितलाई सहुलियतपूर्ण ऋण प्रवाहकालागि एक अर्ब रुपैयाँको कोष खडा गर्न लागेको छ। यस कोषबाट पाँच प्रतिशत ब्याज सरकारले नै तिरिदिने गरी भूकम्पपीडितलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउने ब्यबस्था गरिने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घि...

काठमाडौं । नेपालसँगको शैन्य सम्बन्ध थप विस्तार गर्न चीन अग्रसर देखिएको छ । चीनले नेपालमा मानवीय सहयोग तथा प्रकोप उद्दरका लागि नेपाली सेनालाई दुई अर्ब ५३ करोड रुपियाँ बराबरको सहयोग उपलब्ध गराउने भएको छ । उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल साताव्यापी चीन भ्रमणमा रहे...

काठमाडौं। बनेपा—सिन्धुली—बर्दिवास जोड्ने बिपी राजमार्गको मर्मतका लागि जापान सरकारले १ अर्ब आठ करोड रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ। २०७२ सालको भूकम्पले क्षति पुगेको राजमार्ग मर्मत र पुनर्निर्माणका लागी जापान सरकारले यस्तो सहयोग गर्न लागेको हो । यस सम्बन्धी सम्झौतापत्र...

सुर्खेत । कर्णालीको विकासमा सहयोग पुर्याउन अन्तर्राष्ट्रिय विकास साझेदार निकायले औपचारिक प्रतिबद्धता जनाएका छन् । प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले आज पत्रकार सम्मेलन गरी प्रदेश सरकारको विकास साझेदार निकाय युरोपियन युनियन, विश्...

काठमाडौं । नेपाल र गणतन्त्र दक्षिण कोरियाबीच वन तथा वातावरण संरक्षणका क्षेत्रमा सहकार्य हुने भएको छ । कोरियाले नेपालको वन तथा पर्यावरण क्षेत्रमा आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्न चासो देखाएको हो । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतसँगको आज मन्त्रालयमा भएको भे...

काठमाडौं । नेपालस्थित चाइना फाउण्डेशन फर पोभर्टी एलिभेशनले (सिएफपिए) नवलपुर जिल्लाको देवचुली नगरपालिकामा लघुवित्त कार्यक्रमका लागि सहयोग गरेको छ । स्थानीय सक्रिय साना किसान कृषि सहकारीमार्फत लघुवित्त कार्यक्रमका लागि रु ३७ लाख प्रदान गरेको उक्त संस्थाले जनाएको छ । सफ...