Advertisement

काठमाडौं। सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोखरेल नियुक्त भएका छन् । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यसम्पादन गर्दै आएका पोखरेललाई यहि चैत १८ गतेदेखि लागु हुने गरि आगामी चार वर्षको कार्...

काठमाडौं । नेपाल क्लियरिङ हाउसको सञ्चालक समिति बैठकले नीलेशमानसिंह प्रधानको प्रमुख कार्यकारी अधिकृत (सिइओ)को पदावधि चार वर्षको लागि थपेको छ । प्रधान नेपाल क्लियरिङ हाउसमा २०६७ चैतदेखि कार्यरत थिए । काठमाडौं विश्वविध्यालयबाट बिई र इण्डियन इन्ष्टिच्युट अफ टेक्नोलोजिबाट...

काठमाडौँ । विनोद चौधरीको सम्पत्ति एक वर्षमा २० अर्ब रुपैयाँ बढेको छ । चर्चित अमेरिकी म्यागेजिन फोब्र्सले सार्वजनिक गरेको सन् २०१९ का विश्वभरीका धनाढ्यको सूचीमा चौधरी १ हजार ३ सय ४९ औं स्थानमा छन् । उनको कूल सम्पत्ति १ अर्ब ७० करोड डलर रहेको फोब्र्सको आकलन छ । गत वर्ष चौध...

काठमाडौं । चौधरी गु्रपका प्रवन्ध निर्देशक निर्वाण चौधरीलाई सामाजिक कार्यमा उत्कृष्ट योगदानका लागि यङ प्रेजिडेंट्स अर्गनाइजेशन (वाईपीओ)ले सोसियल इन्टरप्राइज नेटवर्क सस्टेनेबिलिटी (सेन) अवार्डद्वारा सम्मानित गरेको छ । चौधरी फाउण्डेसनमार्फत् नेपालको सामाजिक क्षेत्रमा पुर्याएको ...

काठमाडौं । सामसुङ मोवाइलको पर्यावाची नाम हो दीपक मल्होत्रा । नेपालमा मोबाइल सुरु नहुँदै सन् १९९६ तिरै मोवाइलको व्यापारमा लागेका व्यवसायी मल्होत्रालाई सामसुङ मोवाइलको नाम लिनेबित्तिकै धेरैले सम्झिने गर्दछन् । नेपालमा व्यवसाय गर्न निकै कठिन छ । त्यसमाथि सफल हुन झन कठि...

काठमाडौं । नागरिक लगानी कोषको अध्यक्षमा डा. रामचन्द्र भट्टराई नियुक्त भएका छन् । असोज २१ गतेको मन्त्रिपरिषद बैठकबाट नियुक्त भएका उनले शुक्रबार पदबहाली गरे । कोष सञ्चालक डा.रामशरण खरेलले भट्टराईलाई पद तथा गोपनियताको शपथ गराए । ‘इन्भाइरोमेन्ट इकोनोमिक्स’ मा बिद्याबारिधि...

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा दिगम्बर झा फेरि नियुक्त भएका छन् । विहीबारको मन्त्रिपरिषद बैठकले उनलाई चार वर्षका लागि नियुक्त गरेको हो । सरकारले अयोग्य ठहर गर्दै बर्खास्त गरेका व्यक्ति झा अदालतबाट आफूलाई पुर्नवहाली गराउन सफल भएका थिए । तर, लगत्तै प्रधान...

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठ सोही कम्पनीको महाप्रबन्धक तथा कामु प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । विगत २३ बर्षदेखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत श्रेष्ठले नेतृत्व लिएप...

काठमाडौंः प्रभु टिभी सञ्चालनमा ल्याएसँगै डिसहोमबाट प्रभु समूहका देवीप्रकाश भट्टचनले राजीनामा दिएका छन् भने नयाँ अध्यक्षमा आइएमई समूहका हेमराज ढकाल नयाँ अध्यक्ष भएर आएका छन् । प्रभु समूहले आफ्नै ब्राण्डमा नयाँ डिजिटल केवल टिभी सञ्चालनमा ल्याएपछि डिसहोमको नेतत्वबाट बाहिरि...

काठमाडौंः यूनाइटेड इन्स्योरेन्स कम्पनीको कामु प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा रमेश भट्टराई नियुक्त भएका छन् । असार १ गते बसेको कम्पनीे सञ्चालक समितिको बैठकले नायव महाप्रबन्धक भट्टराईलाई कामु सीइओको जिम्मेवारी दिएको हो । कम्पनीले सोमबारदेखि लागू हुने गरी भट्टराईलाई सो...

काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघको निमित्त महानिर्देशकमा गोपाल तिवारी नियुक्त भएका छन् । उनलाई जेठ ९ गते उक्त पदमा नियुक्त गरिएको हो । सार्वजनिक–निजी क्षेत्र, नेपालस्थित विभिन्न दातृ निकायहरू र संचार क्षेत्रमा लामो समय बिताएका तिवारी पछिल्लो पटक नेपाल सरकारबाट प्...

काठमाडौंः विश्व बैंकको नेपाल प्रमुख (कन्ट्री म्यानेजर)मा फरिस हदाद जेर्भोस नियुक्त भएका छन् । उनी काठमाडौं आएर मंगलबार पदबहाली गरेको विश्व बैंक नेपालले जनाएको छ । जेर्भोस अमेरिकी हुन । सन् २००१ मा मध्यपूर्व र उत्तर अफ्रिका क्षेत्रबाट विश्व बैंकको सेवामा प्रवेश गरेका उनी...

काठमाडौंः नेपालको जीवन बीमा क्षेत्रमा प्रिमियम संकलकको रुपमा नेपाली युवा अन्जन भण्डारी यो वर्ष पहिलो स्थानमा रहेका छन् । लाइफ इन्स्योेरेन्स कर्पोरेशन नेपाल (एलआइसी नेपाल)मा अभिकर्ताको रुपमा कार्यरत भण्डारीले यस वर्ष सबैभन्दा धेरै प्रिमियम संकलन गर्ने अभिकर्ताको रुपमा स्थान...

काठमाडौंः नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सबिर बादे श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सिइओ नियुक्त गरेको हो । आउँदो चार बर्षका लागि नियुक्त भएका उनी विगत दुई वर्षदेखि सोही कम्पनीमा क...

काठमाडौंः पहिलो पटक नेपालमा आयोजना गरिएको नेपाल सिइओ समिटमा सिइओ अफ द एयरको अवार्ड नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जित्न सफल भएका छन् । बुधबार आयोजित कार्यक्रममा माओेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उनलाई उक्त अवार्ड प्रदान गरेका हुन...

काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघ वरिष्ठ उपाध्यक्ष पदमा शेखर गोल्छासँग प्रतिस्पर्धा गरेका किशोर प्रधान करिव एक बर्षपछि महासंघको जिल्ला नगर उपाध्यक्षमा निर्वाचित भएका छन् । गोल्छासँग उनी पराजित भएका थिए । प्रधान यसअघि पनि जिल्ला नगर उपाध्यक्ष थिए। शुक्रबार विहान भएको नि...

ललितपुरः नेपाल बहुउद्देश्यीय सहकारी संघ लिमिटेडको पाँचौ साधारणसभाले लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था, पुल्चोकका प्रवन्ध सञ्चालक सुरेन्द्र भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । चार वर्षीय कार्यकालका लागि भएको निर्वाचनमा उपाध्यक्षमा सहयोगीका नारायणभक्त श्...

काठमाडौंः सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पोषकराज पौडेल नियुक्त भएका छन् । बिमा क्षेत्रमा १५ बर्ष, वित्तीय क्षेत्रमा छ बर्ष र अन्य क्षेत्रमा गरी २८ बर्ष बिताएका पौडेल यसअघि अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी (मेट लाइफ)मा वित्त प्रमुखमा कार्यरत थिए...

काठमाडौंः नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको अध्यक्षमा भुपेन्द्र गिरी निर्वाचित भएका छन् । शनिबार राजधानीमा सम्पन्न तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले गिरीको अध्यक्षतामा १९ सदस्यीय नयाँं कार्यसमिति निर्वाचित गरेको हो । महासंघको प्रथम उपाध्यक्षमा सूर्य स...

काठमाडौंः प्रभु बैंक र राष्ट्रिय सहकारी संघका सञ्चालकसमेत रहेका दक्ष पौडेल राष्ट्रिय सहकारी विकास बोर्डको सहअध्यक्ष नियुक्त भएका छन् । सरोज शर्माले लगातार दुई कार्यकाल काम गरेर बाहिरिएपछि खालि रहेको सहअध्यक्ष पदमा सरकारले पौडेललाई नियुक्ती गरेको हो । उनलाई सोमबार बसेक...

काठमाडौंः राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले तीन महिनामा परिणाम निकाल्ने गरी काम गर्ने बताएका छन् । मन्त्रिपरिषद्ले भूकम्पपछिको पुनःनिर्माणका लागि गठित प्राधिकरणको नेतृत्व दिने निर्णय गरेपछि सोमबार उनले सरोकार भएका सबै नि...

काठमाडौंः सेन्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा जीवन भट्टराईलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीइओ)को जिम्मेवारी दिइएको छ । सिइओ अनुजमणि तिमिल्सिनाले राजीनामा दिएकाले सोही बैंकमा नायव सिइओको रुपमा कार्यरत भट्टराईलाई अर्को सीइओ नियुक्त नहुँदासम्मका लागि क...

काठमाडौः सरकारले असोज २ गते तराईका आठ जिल्लामा हुने स्थानीय तहको निर्वाचनका क्रममा त्यस क्षेत्रमा पाँच दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिमण्डलमा तीन नयाँ मन्त्री थपिएसँगै बसेको बैठकले उक्त निर्णय गरेको हो । यसअघिका स्थानीय निर्वाचनमा तीन दिन मात्रै विदा दि...

काठमाडौंः साना किसान विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा डा. शिवराम कोइराला नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बुधबार बसेको बैठकले कोइरालालाई चार बर्षका लागि नियुक्त गरेको हो । व्यवस्थापनमा स्नातकोत्तर गरेका उनले बैंकिङको वित्तीय दिगोपनामा विद्या...

काठमाडौँ: नेपाल पर्वतारोहण संघ (एनएमए) को नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा ३८३ मतका साथ अध्यक्षमा सन्तवीर लामा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जिङ्बाजाङ्बु शेर्पाले ३१६ मत प्राप्त गरेका थिए। संघको प्रथम उपाध्यक्षमा दिवसविक्रम शाह ३७० मतका साथ विजयी हुनु...