
काठमाण्डौ । नेपाल उद्योग परिसंघ ९सीएनआई० को वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल चयन भएका छन् । पूर्वअध्यक्षहरुसहितको गभर्निङ काउन्सिल बैठकले हाल उपाध्यक्ष रहेका अग्रवाललाई सर्वसम्मत रुपमा वरिष्ठ उपाध्यक्ष चयन गरेको हो । गभर्निङ काउन्सिलबाट वरिष्ठ उपाध्यक्ष छनौट ...
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हरिबहादुर बुढाथोकी नियुक्त भएका छन् । हाल कामु सीईओको रुपमा कार्यरत बुढाथाकीलाई आज चैत १ गतेदेखि लागु हुने गरी सीईओ नियुक्त गरेको हो । सञ्चालक समितिको हिजो मंगलबार बसेको बैठक...
काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द गुरुङ नियुक्त भएका छन् । शनिबार दिन पारेर बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई सीईओ नियुक्त गरेको हो । उनी सिभिल बैंंकको पूर्वसीइओ हुन् । गुरुङसहित तीन जनाको नाम सीईओ नियुक्तिका ल...
काठमाडौं । संगीतकार आलोक श्री व्यवसायमा पनि प्रवेश गरेका छन् । ‘बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्’लगायतका लोकप्रिय गीतहरुमा संगीत दिने कलाकारको रुपमा चिनिदै आएका आलोक श्री अब व्यवसायीको रुपमा पनि चिनिने भएका छन् । आफ्नो जन्मथलोमा केही गर्न...
काठमाडौं । सिटिजन्स बैंकको सीईओमा गणेश पोखरेल दोहोरिएका छन् । बैंक सञ्चालक समितिको बुधबारको बैठकले उनलाई थप चार बर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । मर्जरका लागि उपयुक्त पार्टनरको खोजीमा रहेको सिटिजन्समा पोखरेलको थप कार्यकालमा बैंकले थप प्रगति ...
काठमाडौं । कामना सेवा विकास बैंकको कामु सीईओमा विनय दाहाल नियुक्त भएका छन् । सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले आजबाट लागु हुने गरी बैंकका नायब सीईओ दाहाललाई कामु सीईओमा नियूक्त गर्ने निर्णय गरेको कम्पनी सचिव डण्डपानी भट्टराईले बताए । बैं...
काठमाडौं । सेञ्चुरी बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार शुरु गरेको प्रभु बैंकको सीईओमा अशोक शेरचन नियुक्त भएका छन् । सञ्चालक समितिको विहीबार बसेको बैठकले आगामी आइतबार अर्थात माघ १५ गतेदेखि लागु हुने गरी ४ वर्षका लागि शेरचनलाई सीईओ पदमा नियुक्त गर्न...
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः प्रकाश पौडेल नियुक्त भएका छन् । सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले आगामी चार वर्षका लागि पुनः सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । सीईओ पौडेलले माघ १ गतेबाटै नयाँ...
काठमाडौं । बैंक वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्षहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन)मा नयाँ कार्यसमिति चयन भएको छ । आज आइतबार सम्पन्न संस्थाको तेस्रो बार्षिक साधारणसभाले पवन गोल्याणको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । गोल्याण यसअघि ...
काठमाडौं । कुमारी बैंकको सीईओमा रमेशराज अर्याल नियुक्त भएका छन् । एनसीसी बैंकसँग मर्ज भई हिजोबाट कुमारी बैंकका नाममा एकीकृत कारोबार शुरु भएपछि उक्त बैंकको सीईओमा अर्याल नियुक्त भएका हुन् । मर्जर सम्बन्धी सहमति अनुसार नै हिजो बसेको सञ्चालक समितिको...
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी प्रकाशविक्रम खत्रीले पाएका छन् । उनलाई यही पुस ७ गते बसेको कम्पनी संचालक समितिको बैठकले सीईओ नियुक्त गरेको हो । मर्जरअघि खत्री ज्योती लाइफ इन्स्योरेन्सको सीईओ थिए । नेपाल बीमा ...
काठमाडौं । नेपाल बैंकर्स संघको कार्यवाहक अध्यक्षमा सुनिल केसी चयन भएका छन् । उनी एनएमबि बैंकका सीईओ हुन् । संघको अध्यक्ष रहेका कृषि विकास बैंकका सीईओ अनिलकुमार उपाध्यायको कार्यकाल सकिएपछि आज बसेको बैठकले केसीलाई कार्यवाहक अध्यक्ष चयन गरेको हो । नय...
काठमाडौं । कृषि बिकास बैंक संचालक समितिबाट अध्यक्ष पदमा रमेश दुवाडी नियूक्ति भएका छन् । नवनियूक्त अध्यक्ष विभिन्न संघ÷संस्थाको संचालक समितिमा सदस्य रही कार्य गरेको अनुभव समेत रहेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त बैंक अध्यक्षलाई नेपाल ...
काठमाडौं । भोलेश्वर दुलाल व्यवसायिक क्षेत्रमा अपरिचत नाम होइन । विशेषगरी उनको राम्रो पहिचान पूर्वमा छ । विराटनगरलाई बेस बनाएर व्यवसाय गरिरहेका दुलाल सफल व्यवसायी पनि हुन् । भोला नामले बढी परिचित भोलेश्वर दुलाल व्यवसायिक क्षेत्रमा स्थापित हुनुअघि उनको संघर्षक...
काठमाडौं । नेपाल रेमिट इन्टरनेशनल प्रालिको प्रमुख कार्यकारी अधिकृतमा चार्टर्ड एकाउण्टेन्ट सागर खनाल नियुक्त भएका छन् । २९ वर्षिय खनालको रेमिट्यान्स् क्षेत्रमा ७ बर्ष भन्दा बढि समयको अनुभव छ । बिजनेस, रणनीति र योजना तथा मार्केटिङ्ग र व्यवस्थापनमा राम्रो अनुभव भएका खन...
काठमाडौं । माछापुच्छ्रे बैंकको अध्यक्षमा डा. उपेन्द्र महतो चयन भएका छन् । सञ्चालक समितिको हिजो बसेको बैंठकले डा. उपेन्द्र महतोलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो । सञ्चालक समितिका अध्यक्ष डा. वीरेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गर्दै डा. उपेन्द्रलाई न...
काठमाडौं । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रोशन न्यौपाने पुनः चार बर्षका लागि दोहोरिएका छन् । बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले न्यौपानेलाई पुर्ननियुक्त गर्ने निर्णय गरेको हो । उनलाई मंसिर १५ गतेदेखि लागू हुनेगरी थप ४ वर्षको ला...
काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी सुद्युम्न उपाध्यायले पाएका छन् । उनीसँग बीमा क्षेत्रमा काम गरेको करिब तीन दशक लामो अनुभव छ । उपाध्याय यसअघि सानिमा जनरल इन्स्योरेन्सको सीईओ थिए । प्रिमियर इन्सोरेन्समा दुई कार्यका...
काठमाडौँ । इमर्जिङ्ग नेपाल लिमिटेडको कम्पनी सचिवमा रमेश बेलबासे नियुक्त भउका छन् । सञ्चालक समितिको बैठकले कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत बेलबासेलाई कम्पनी सचिवमा नियुक्त गरेको हो । बैठकले कम्पनीको सहायक कम्पनी होटल एलिस द वण्डर इन लिमिटेडको सञ्चा...
काठमाडौं । सनराइज बैंकका ब्राण्ड प्रमुख सुमन थापा बैंकिङ ब्राण्ड म्यानेजर अफ दि इयर बाट सम्मानित भएका छन् । सिजन मिडिया प्रालिद्वारा दुबईमा आयोजित एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२२ अन्तर्गत बैंकिङ ब्राण्ड म्यानेजर अफ दि इयर थापाले प्राप्त गरेका हुन् । ...
काठमाडौं । विश्वको सबैभन्दा अग्लो स्थानमा होटल खोलेर एभरेष्ट इन प्राइभेट लिमिटेडले विश्व रेकर्ड कायम गरेको छ । पाँच हजार १८० मिटर उचाइमा सोलुखुम्बुको गोरखसेप एभरेष्ट बेस क्याम्प नजिक यो होटल स्थापना भएको हो । ‘वर्ल्ड बुक अफ रेडर्क, लण्डनबाट विश्वको सबैभ...
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य सिलवालले आफूले विगतमा मनाउने दशैं र वर्तमान समयमा मनाईने दशैमा धेरै भिन्नता पाएको बताएका छन् । उनले विगतका दशैंमा अहिलेको भन्दा रमाईलो हुने प्रतिक्रिया दिएका हुन् । हाल उनको उमेर ६० नाघिसकेको छ । कपाल सेतै भईसक्दासम्म...
काठमाडौं । नेपाली हवाई उड्डयन क्षेत्रमा सफल परिचय बनाइसकेको व्यक्ति हुन् बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत । उनी बुद्ध एयरको सञ्चालक रहेर नेपाली वायुसेवा क्षेत्रको प्रतिष्ठा उच्च बनाउन सफल भएका छन् । तर अब उनी वायुसेवा क्षेत्र सँगसँगै नेपालको कृषि क्षेत्रमा प...
काठमाडौँ । ज्योति लाइफ इन्स्योेरेन्स कम्पनीका संचालक जयन्तकुमार अग्रवाल शिक्षा र स्वास्थ्य क्षेत्र अन्तर्गत सामाजिक कार्यमा सक्रिय राउण्ड टेबल इन्टरनेशनल २०२२–२३ को अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनी उक्त पदमा निर्वाचित हुने पहिलो नेपाली हुन् । राउण्ड टेबल संसा...
काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा प्रालिको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा जगदिश खड्का नियुक्त भएका छन् । चाटर्ड एकाउन्टेन्ट खड्कालाई इसेवाको सञ्चालनक समितिले सीईओ पदमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ खड्कालाई इसेवाका अध्यक्ष परशुराम कुवँर क्...