Advertisement

काठमाडौँ । प्रभु इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा दोश्रो कार्यकालका लागि सन्चित बज्राचार्य नियुक्त भएका छन् । सीईओ बज्रचार्यको प्रमथ कार्यकाल पुुस मसान्तसम्म रहेको थियो । कम्पनी सञ्चालक समितिको बैठकले माघ १ गतेदेखि नै लागु हुने गरी पुनः ४ वर्षको लागि बज्राचा...

काठमाडौं । ज्योति विकास बैंकका सीईओ मनोज ज्ञवालीले बैंकिङ क्यारियरबाट विदा लिएपछि मुलुक सुधार्न राजनीतिमा लाग्ने तयारी गरेका छन् । ज्ञवालीले बैंकिङ क्षेत्रमा लागेर सीईओभन्दा माथि जाने ठाउँ छैन भन्दै  राजनीतिमार्फत मुलुक सुधारको योजना बनाएका हुन् । ज्ञवालीको यो तयार...

ललितपुर । राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा मिनराज कंडेल र वरिष्ठ उपाध्यक्षमा ओमदेवी मल्ल सर्वसम्मत भएका छन् । महासंघको जारी २७औं बार्षिक साधारणसभाका क्रममा कँडेल र मल्ल सर्वसम्मत भएका हुन् । दुवै सत्तारुढ दल नेकपाका निकटका व्यक्ति हुन् । कंडेल पूर्वएमालेनिकटका व्यक्ति हुन्...

काठमाडौँ । प्रिमियर इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा विश्वराम तिमिला नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले पुस २२ गतेदेखि लागु हुने गरी तिमिलालाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव महेन्द्रबहादुर श्रेष्ठले जना...

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । डा. भट्टलाई बिहिबार प्रवक्ता नियुक्त गरिएको हो । उनले बिहिबारबाटै जिम्मेवारी सम्हालिसकेका छन् । राष्ट्र बैंकको कार्यकारी निर्देशक भट्टले अनुसन्धान विभागको जिम्मेवारी सम्हालिरहेका छन् । उनले नेपाल ...

काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा शंकरकुमार रायमाझी नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले रिक्त रहेको सीईओ पदमा रायमाझीलाई नियुक्त गरेको हो । काभ्रे भकुण्डेबेसी स्थायी घर भएका रायमाझीलाई सञ्चार मन्त्री गोकुल बा...

काठमाडौँ । नेशनल बैंकिङ ईन्ष्टिच्यूट (एनबीआई)को प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा कुमार लम्साल नियुक्त भएका छन् । एनबीआई सञ्चालक समितिले मंसिर ३० गते देखि लागु हुने गरी लम्साललाई सीईओमा नियुक्त गरेको हो । एनबीआईका नव नियुक्त सीईओ लम्सालसँग यसअघि सानिमा बैंक, प्रभु बै...

काठमाडौँ । नेपाल–भारत उद्योग वाणिज्य संघको अध्यक्षमा सिर्जना राणा निर्वाचित भएकी छिन् । विहीबार सम्पन्न २५ औँ वार्षिक साधारण सभाबाट राणा अध्यक्षमा निर्वाचित भएकी हुन् । साथै संघको कार्यसमिति सदस्यमा अभिमन्यू पोड्डार, आनन्द बगारिया, ज्ञानेन्द्रलाल प्रधान, हेमराज ढकाल, आरबी र...

काठमाडौँ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा भेषबहादुर बस्नेत नियुक्त भएका छन् । सञ्चालक समितिले बस्नेतलाई मंसिर १३ गतेदेखि नायव प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरी १५ गतेबाट लागु हुने गरि कम्पनी सचिवको समेत जिम्मेवारी दि...

काठमाडौँ । धितोपत्रको राफसाफ कार्य गर्दै आएको सीडीएस एण्ड क्लियरिङ लिमिटेड(सीडीएससी) को कायम मुकायम प्रमुख कार्यकारी अधिकृत(सीईओ)को जिम्मेवारी कञ्चन सापकोटालाई दिइएको छ । कात्तिक १० गते नै कार्यकाल सकिएपनि सञ्चालक समितिको अनुमतिमा हालसम्म कार्यरत सीईओ देवप्रकाश गुप्त...

काठमाडौँ । युनाइटेड इन्स्योरेन्स कम्पनीको डेपुटी सीईओ पदमा उपासना पौडेल नियुक्त भएकी छिन् । सानिमा जनरल इन्स्योरेन्समा सहायक महाप्रबन्धक पदमा काम गरिसकेकी पौडेल आइतबार युनाइटेडको डेपुटी सीईओमा नियुक्त भएकी हुन् । काठमाडौको कुलेश्वर निवासी पौडेलसँग बीमा क्षेत्रमा १० ...

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीमा नायव महाप्रन्धक पदमा कार्यरत शरण रेग्मीलाई नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा नियुक्त गरेको छ । स्नातकोत्तर तह उतिर्ण गरी विगत २७ बर्षदेखि निर्जीवन बीमा तथा बित्त क्षेत्रमा कार्यरत रेग्मीसँग तत्...

काठमाडौँ । कम्प्युटर एसोसियसन अफ नेपाल क्यान फेडेरेशनको अध्यक्षमा नवराज कुँवर विजयी भएका छन् । शनिबार राती सम्पन्न मत गणनामा प्रतिद्वन्दी सुनैना पाण्डे‍लाई ५६ मतले पराजीत गर्दै कुँवर विजयी भएका हुन् । कुँवर ५ सय मत प्राप्त गर्दै विजयी भएका हुनु भने गरेका छन् पाण्डेलेको प...

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको सञ्चालक समितिको अध्यक्षमा गंगाराम कँडेल नियुक्त भएका छन् । गत साताको मन्त्रिपरिषद् बैठकबाट नियुक्त कंडेल लामो समयदेखि विद्यालय तथा कलेजहरुमा अध्यापन पेशमा रहेका थिए । वित्तीय क्षेत्रमा कंडेलको अनुभव पहिलो भए पनि अध्ययन भने उनको यही क्...

काठमाडौं । संविधान दिवसको अवसरमा सरकारले एक दर्जनभन्दा बढि उद्योगी व्यापारीलाई मानपदवी, अलंकार र पदकबाट विभुषित गरेको छ । यस्तो सम्मान पाउनेमा नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणादेखि एनआईसी एसिया बैंकका सीईओ रोशन न्यौपानेसम्म छन् । सबैभन्दा ठूला पदवी प...

काठमाडौं । भारतको प्रतिष्ठित म्यागेजिन ‘होटेलियर’ले लगातार दोस्रो वर्ष ‘सीजी होटेल्स एन्ड रिसोर्ट’का कार्यकारी निर्देशक राहुल चौधरीलाई शक्तिशाली ३५ व्यवसायीको सूचीमा राखेको छ । राहुलले चौधरी ग्रुप (सीजी)को आतिथ्य सत्कार (हस्पिटालिटी) व्यवसायको नेतृत्व गर्छन् । ‘होटेलियर’...

काठमाडौं । भनिन्छ, दुई वटा डुङगामा खुट्टा राख्दा नदि तर्न सकिन्न । तर कोहि त्यस्ता व्यक्ति पनि छन् जो थुप्रै डुङगाहरुमा खुट्टा राखिरहेका छन् तर सबैमा सफल नतिजा । उनी हुन रमेश काफ्ले । जो पेशाले एक सफल कानुन व्यवसायी(वकिल), सफल व्यवस्थापक, उम्दा समाज सेवी र साहित्य सर्जक प...

काठमाडौं । ‘आजका दिनमा आईपुग्दा कोषले पुर्णतः संस्थागत आकार ग्रहण गरिसकेको छ । अहिलेसम्म ४ हजार बढी कामदारहरुको साउन महिनाको ३३ लाख भन्दा बढी रकम सामाजिक सुरक्षा कोषमा जम्मा भैसककेको छ । ४ हजार ७ सय भन्दा बढी संस्थाका ४१ हजार भन्दा बढी कामदार सामाजिक योजनामा सहभा...

कृष्ण भक्त दुवाल, प्रमुख कार्यकारी अधिकृत, गोर्खा इको प्यानल काठमाडौं । भक्तपुरको रैथाने नेवार समुदायमा जन्मिएका कृष्णभक्त दुवालको पुख्यौली पेशा इँटा उद्योग हो । उनले पढे पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा नविकरणीय उर्जा विषय । रिन्युअल इनर्जी इन्जिनियरिङमा स्नातकोत्तर गरेका दु...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिमा रिक्त कोषाध्यक्ष पदमा महासंघको वर्तमान कार्यकारिणी समितिका सदस्य निरक केसीलाई चयन गरिएको छ । ज्ञानेन्द्रलाल प्रधानले राजीनामा दिएपछि रिक्त रहेको उक्त पदमा कार्यकारिणी समितिले केसीलाई निर्विरोध निर्वाचित गरेको...

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले नेपाल दूरसञ्चार प्राधिकरको अध्यक्षमा पुरुषोत्तम खनाललाई नियुक्ति गर्ने निर्णय गरेको छ । प्राधिकरणका तत्कालिन अध्यक्ष दिगम्बर झाले राजीनामा दिएपछि कार्यबहाक अध्यक्षको रुपमा कार्यरत रहेका खनाललाई अहिले अध्यक्ष बनाइएको हो । खनाललाई अध्यक्ष बनाउ...

काठमाडौं । चीनको साना तथा मध्यम आकारका व्यावसायिक प्रतिष्ठानहरुको संस्थाले एकजना नेपालीलाई अन्तर्राष्ट्रिय सल्लाहकारको रुपमा मनोनीत गरेको छ । चाइना एसोसिएसन फर स्मल एन्ड मिडियम कमर्सियल इन्टरप्राइजेज (कास्मे)ले नेपाल–चाइना चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका कोषाध्यक्ष मदन मित्...

काठमाडौं । सरकारले नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशकमा राजन पोखरेललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबार भएको बैठकले पोखरेललाई प्राधिकरणको महानिर्देशक नियुक्त गरेको हो । मुलुकको हवाई क्षेत्रको नियामक निकाय प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवार...

काठमाडौं । जनता बैंकको सहायक कम्पनी जनता क्यापिटल लिमिटेडको अध्यक्षमा सुजितकुमार शाक्य नियुक्त भएका छन् । जनता बैंकको नायव प्रमुख कार्यकारी अधिकृत शाक्य बैकको प्रतिनिधित्व गर्दै जनता क्यापिटलको अध्यक्षमा नियुक्त भएका हुन् । उनीसँग विभिन्न बैक तथा वित्तीय संस्थामा दुई दशकभ...

काठमाडौं । नेपाल उद्योग परिसंघको अध्यक्षमा सतिषकुमार मोर चुनिएका छन् । परिसंघको सोमबार सम्पन्न १६औं बार्षिक साधारणसभामा उनी स्वतः अध्यक्ष चयन भएका हुन् । परिसंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्षमा चयन हुने व्यवस्था छ । साधारणसभाले उपाध्यक्षहरुमा अनुज अग्रवाल, सु...