Advertisement

काठमाडौं । रोजगारीका लागि नेपाल भारतमा निर्भर छ भन्ने मान्यता भारतमा आम छ । तर, रोजगारी गरेर नेपालीले भारतबाट ल्याउने रकमभन्दा यताबाट उता जाने रकम चार गुणा बढी छ । विश्व बैंकका अनुसार सन् २०१७ मा नेपालबाट भारतमा तीन अर्ब एक करोड ६० लाख अमेरिकी डलर रेमिट्यान्स ग...

काठमाडौं । एमसीसी सम्झौताका हस्ताक्षर कर्ता पूर्व अर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी सम्झौता राष्ट्रघाती हो भने केपी ओली, प्रचण्ड, बाबुराम भट्टराई लगायतका सबै पूर्व प्रधानमन्त्रीहरु राष्ट्रघाती भएका आरोप लगाएका छन् । प्रतिनिधी सभाको बैठकमा...

काठमाडौं । सत्तासीन दल नेकपामा नेताहरूले पार्टी स्थायी समिति बैठक माग गरेर थाकेका छैनन। उनीहरूले लगातार माग गरेकै डेढ महिना भयो। स्थायी समितिका २० जना नेताले गत वैशाखमै पार्टी बैठक बोलाउन माग गरी अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाललाई लिखित पत्र बुझ...

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्र नेपाल भारत सिमा क्षेत्रमा ४९ वटा सुरक्षा पोष्ट(बोर्डर आउटपुट पोष्ट) स्थापना गर्ने भएको छ । सरकारले सिमा क्षेत्रमा शसस्त्र प्रहरी बलेका ४९ वटा बिओपी थप्ने योजना बजेटमै समावेश गरेको हो ।

काठमाडौँ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९)का कारण नेपाल पनि त्रस्त रहेको बेला सरकार र ससंदीय समिति भने महेन्द्रबहादुर पाण्डेलाई राजदूत बनाउन हतारिएका छन् । चीनका लागि प्रस्तावित राजदूत महेन्द्रबहादुर पाण्डेलाई सोमबार हतार हतार संसदीय सुनुवाइ...

काठमाडौं ।  पूर्व अर्थमन्त्रीहरु संगठित भएका छन् । नेपाल उद्योग बाणिज्य महासंघको बिशेष पहलमा पूर्व अर्थमन्त्री विचार मञ्च नामको संगठन जन्मिएको हो । संगठनमा पूर्व अर्थमन्त्रीहरु डा. प्रकाशचन्द्र लोहनी, डा. रामशरण महत, सुरेन्द्र पाण्डे, वर्षमान पुन, ज्ञानेन्द्र बहादुर कार्की सहभाग...

चितवन । उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले आफू सधैँ व्यवसायीको हक हितमा लागेको र आगामी दिनमा पनि सधैँ लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् । रत्ननगर उद्योग वाणिज्य संघ चितवनमा आयोजित एक कार्यक्रममा उनले व्यवसायीको हक हित र सुरक्षामा कुनै पनि कमि हुन ...

काठमाडौं । राष्ट्रिय सभामा बामदेव गौतमलाई पठाउने की डा. युवराज खतिवडालाई पठाउने भन्ने किचलोका बीच मध्यमार्गी बाटोको खोजि सुरु भएको छ । नेकपा सचिवालय बैठकले बामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको थियो । तर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले डा. ...

काठमाडौं । एमसीसीबारे अध्ययन गर्न नेकपाले गठन गरेको कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । पूर्व प्रधानमन्त्री तथा बरिष्ठ नेता झलनाथ खनाल संयोजक रहेको समितिमा भिम रावल र प्रदिप ज्ञवाली सदस्य थिए । कार्यदलले एमसीसीमा आंशिक परिमार्जन आवश्यक रहेको तथ्य औल्याएको श्रोतले बता...

काठमाडौं । चीनले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बाट सहयोग लिनसक्ने बताउँदै त्यस्तो सहयोग नेपालको मात्रै हितमा हुनुपर्ने बताएको छ । चिनियाँ राजदूत होउ यान्छीले शुक्रबार पत्रकार सम्मेलन गर्दै एमसीसीको सहयोग अन्य देशको अहितमा हुननहुने संकेत गरेकी...

काठमाडौं । बंगलादेशमा उर्जाको माग बढिरहेको बेला उक्त मुलुकका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको चार दिने नेपाल भ्रमणलाई धेरैले अर्थपूर्णरुपमा लिएका छन् । नेपालसँग उर्जा व्यापार र जलविद्युतमा लगानीका लागि बंगलादेशले चासो दिइरहेको बेला बंगलादेशी राष्ट्रपतिको मंगलबारबाट स...

काठमाडौं । जापानले नेपालको सिंचाई क्षेत्रमा सहयोग गर्ने भएको उर्जा तथा सिंचाई मन्त्रालयले जनाएको छ । जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयको प्रतिनिधिमण्डलले उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनसँग भेटी सिचाई क्षेत्रमा सहयोग गर्ने प्रस्ताव गरेको हो । यस्तो सहयोग...

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको बिधान संसोधन प्रक्रियामा ब्रेक लागेको छ । हाल बरिष्ठ उपाध्यक्ष रहेका शेखर गोल्छालाई बिधान संसोधन गरेरै भएपनि अध्यक्ष बन्न नदिने प्रयास महासंघमा जारी थियो । महासंघको विधानमा बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था अघिल्लो कार्यकाल...

काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच भएको श्रम समझदारी (एमओयू)को कार्यान्वयनमा सहजीकरण गर्न दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूह (जेडब्लुसी)को पहिलो बैठक यही आइतबारदेखि काठमाडौँमा शुरु हुँदैछ । दुई देशबीच भएको समझदारीको प्रभावकारी कार्यान्व...

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाली अर्थतन्त्रले पछिल्लो केहि समयमै ऐतिहासिक फड्को मारिरहेको बताएका छन् । वित्तिय संघीयताको कार्यान्वयन र लगानी प्रवद्र्धनमा नेपालले गरेका प्रयासहरुबारे बुझ्न आएको विश्व बैंकको उच्चस्तरिय प्रतिनिधी मण्डल सामु अर्थमन्त्री डा. खवितडा...

अजरबैजान । असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलन आजबाट यहाँ शुरु भएको छ । बाकु सम्मेलन केन्द्रमा स्थानीय समयअनुसार बिहानको १० बजे सम्मेलनको औपचारिक उद्घाटन भएको हो । सम्मेलनमा नामका १२० सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवम् सर...

काठमाडौं । नेपाल र बङ्गलादेशबीच व्यापार अभिवृद्धिमा टेवा पुर्याउने उद्देश्यले नेपाल र बङ्गलादेश वाणिज्य सहसचिवस्तरीय प्राविधिक समितिको चौथो बैठक मंगलबारदेखि राजधानीमा प्रारम्भ भएको छ । बैठकमा बङ्गलादेशसँगको व्यापार घाटा न्यूनीकरण गर्ने विषयमा विस्तृतमा छलफल हुने उद्योग...

टोकियो । राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच सोमबार बिहान टोकियोस्थित ‘आकासाका प्यालेस, स्टेट गेष्ट हाउस’मा भएको भेटवार्ता भएको छ । वार्ता नेपालको आर्थिक विकासमा जापानी सहयोगका विषयमा केन्द्रित भएको राससले जनाएको छ । राष्ट्रपति भण्डारीले भ...

काठमाडौं । प्रधानमन्त्री केपी ओली यही कात्तिक ८ र ९ गते अजरबैजानको बाकुमा आयोजना हुने असंलग्न आन्दोलन (नाम) राष्ट्रहरुका राष्ट्राध्यक्ष/सरकार प्रमुखहरुको १८औँ शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी हुने भएका छन् । प्रधानमन्त्री ओलीका साथ उनकी धर्मपत्नी रा...

काठमाडौं । नेपाल र भारत ‘न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन’ समान हिस्साका साथ निर्माण सहमत भएका छन् । यस्तै नेपालमा उत्पादन हुने विद्युत् बङ्गलादेश निर्यातका लागि त्रिदेशीय (नेपाल, भारत र बङ्गलादेश) बैठक आगामी तीन महीनाभित्र आयोजना गर्ने भएको छ । सोमबारदेखि ...

काठमाडौं । चीनको सहयोगमा राजधानी काठमाडौं र रसुवागढी जोड्ने सडक निर्माण तथा स्तरोन्नति गर्ने सहमति भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिंगको भ्रमणका क्रममा काठमाडौं टोखा–छहरे नवाकोटको सदरमुकाम विदुर हुँदै बेत्रावती र स्याफ्रुवेंसीसम्म सुरुङ सहितको सडक निर्माण गरिदिन ...

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई ‘भूपरिवेष्टित’ बाट ‘भूजडित’ मुलुक बनाउने मुख्य माध्यम हिमालय सीमापार रेल हुने उल्लेख गरेका छन् । उनले आइतबार नेपाली पक्षसँगको द्विपक्षीय वार्तामा लाओसको उदाहरण प्रस्तुत गर्दै यस्तो धारणा राखेका हुन् । नेपालजस्तै भूपरि...

काठमाडौं । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक सोमबारदेखि भारतमा शुरु हुने भएको छ । बैठक दुई दिनसम्म चल्ने सो बैठकमा अन्तरदेशीय प्रसारण लाइन, इनर्जी बैंकिङलगायतका विषयमा छलफलसहित सहमति जुटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिन...

काठमाडौँ । नेपालमा २३ बर्षपछि चिनियाँ राष्ट्रपतिको भएसँगै दुवै देशले संयुक्त विज्ञप्ति जारी गरेका छन् । नेपालको परराष्ट्र मन्त्रालयमार्फत सार्वजनिक गरिएको संयुक्त विज्ञप्तिमा चीनको विश्वव्यापारी रणनीतिक योजना बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)लाई दुवै देशको साझा संवृद्धिको ...

काठमाडैं । नेपाल र चीनबीच काठमाडौं–केरूङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । काठमाडौंलाई चीनसँगको सीमा नाका केरूङसम्म सहजरूपले जोड्न चीन सरकारले ३० किलोमिटर लामो सुरूङ मार्ग बनाइदिने पत्रमा हस्ताक्षर भएको छ । नेपालको अर्थ मन्त्रालय र चिन...