Advertisement

काठमाडौं । नेपाल र चीनबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेपाली प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा १८ समझदारीपत्र र दुई वटा लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको हो । नेपाल र चीनबीच द्धिपक्षीय वार्तापछि ती विषयहरुमा समझदारी भएको हो...

काठमाडौं । चिनियाँ समकक्षी सी जिनपिङको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आयोजित रात्रिभोजमा विभिन्न मौलिक परिकारले सत्कार गरिएको छ । सुरुवाती खानाका रूपमा बारा, मःम, लुक्लाको सिमी र साँधेको भटमास राखिएको थियो । त्यस्तै, कुरिलो र क्वाँटीको सुप पनि व्यवस्था ग...

काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले नेपालीको ‘भूपरिवेष्टित मुलुक’बाट ‘भूजडित’ मुलुक बन्ने सपना साकार तुल्याउन चीनले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । नेपालको दुईदिने राजकीय भ्रमणमा शनिबार आएका सीले उनको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आयोजित...

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने नेपाल भ्रमणका क्रममा एक दर्जन सम्झौतामा हस्ताक्षरको तयारी गरिएको छ । नेपालको छिमेकी र शक्तिशाली मुलुकका राष्ट्रप्रमुख २३ बर्षपछि नेपाल आउन लागेको मौका छोपेर केपी ओली नेतृत्वको सरकार पनि उनलाई खुशी पार्ने र अधिकतम् लाभ ...

काठमाडौं । गत वर्ष अक्टोबरमा ५५ किमीको सबभन्दा लामो हङकङ–झुहाइ–मकाउ सामुद्रिक पुल बनाएर चकित बनाएको चीनले यसै वर्ष सेप्टेम्बरमा बेजिङमा ठूलो दाशिन इण्टरनेशनल एयरपोर्ट बनाएर अर्को चमत्कार थपेको छ । विश्वकै सबभन्दा पाँच हजार वर्षको सभ्यता बोकेको चमत्कारकर्ता चीनका राष्ट्रा...

काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणलाई परिणाममुखी र सन्देशपूर्ण बनाउन सरकारले कुनै पनि कसर बाँकी नराख्ने दृढता व्यक्त गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भ्रमणका कार्यसूचीका विषयमा दुवै देशका अधिकारीबीच भइरहेको छलफलको प्रक्रिया स...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणमा नेपालको हित र आवश्यकतालाई केन्द्रमा राखेर आर्थिक साझेदारीका विषयमा छलफल गरिने जनाएका छन् । भ्रमणकोे पूर्वसन्ध्यामा आज पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री एवं आर्थिक र परराष्ट्र मामिलाका ...

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न राजकीय भ्रमणको सन्दर्भमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मामिलाका जानकारहरुसँग छलफल आयोजना गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा पूर्वप्रधानमन्त्री पुष्पकमल दा...

काठमाडौं । प्रधानमन्त्री केपी ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले २३ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण ऐतिहासिक भएकोले भव्य सफल हुने दावी गरेका छन् । रिपोर्टर्स क्लवमा बुधबार उनले भने, ‘२३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपालमा राजकीय भ्रमण हु...

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री एवं पूर्व परराष्ट्रमन्त्री प्रकाशशरण महतले चिनियाँ राष्ट्रपतिको यही असोज २५ र २६ गते हुने दुई दिने राजकीय भ्रमणको आफ्नो पार्टीले स्वागत गर्ने बताएका छन् । रिपोर्टर्स क्लवमा बुधबार उनले भने, ‘चिनियाँ राष्ट्रपतिको ...

काठमाडौं । विश्वकै दोस्रो ठूलो आर्थिक शक्तिराष्ट्रको परिचय बनाएको छिमेकी देश चीनका राष्ट्रपतिबाट यही असोज २५ र २६ गते हुन लागेको नेपालको राजकीय भ्रमणले नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिने विश्वास नेपाली जनताले गरेका छन् । राष्ट्रपति सी चिनफिङको द्विदिवसीय भ्रमणले शान्त...

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले नयाँदिल्लीमा भएको विश्व आर्थिक मञ्चको कार्यक्रममा दक्षिण एसियाली मुलुकको आर्थिक परिदृश्य विषयमा सम्बोधन गरेका छन् । खतिवडाले दक्षिण एशियाली मुलुकको विकासका लागि यहाँका सबै देशहरुबीच एक आपसमा गहिरो आवद्धता, यातायात, उर्जा, सञ्चार ल...

काठमाडौं । भारत भ्रमणमा रहेका अर्थमन्त्री युवराज खतिवडाले भारतीय वित्तमन्त्री निर्मला सितारमणसँग भेटवार्ता गरेका छन् । विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन पुगेका उनलाई सितारमणसँग कुराकानी गर्ने मौका मिलेको हो । भेटमा खतिवडाले भारतीय सहयोगमा सञ्चालित विभिन्न आयोज...

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङसँग रेल, सडक, सुरुङमार्ग, जलविद्युत् परियोजना, प्रसारण लाइनलगायत पूर्वाधारका एक दर्जन बढी एजेन्डामा वार्ता हुने भएको छ। यस्तै बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)अन्तर्गत चीन सरकारले गर्ने सहयोगका परियाजनाबारे सूची तयार भइरहेको परर...

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा अक्टोवर ३ र ४ (असोज १६ र १७ गते) भारतमा हुने विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन नयाँ दिल्ली प्रस्थान गरेका छन् ।  सो कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले दक्षिण एशियाको आर्थिक परिदृश्य विषयमा अतिथि वक्ताको रुपमा सम्बोधन गर्नु ह...

काठमाडौं । जाजरकोटस्थित ४१७ मेगावाटको नलसिंहगाड जलविद्युत परिआयोजना अघि बढ्ने भएको छ । जापानको अन्तर्राष्ट्रिय सहयोग संस्था (जाइका)को निम्तोमा जापान गएका ऊर्जामन्त्री वर्षमान पुन र जापानी विकास नियोग (जाइका)का कार्यकारी उपाध्यक्ष काजुहीको कोशिकावाबीच बिहीवार भएको भेटव...

काठमाडौं । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को निम्तोमा उर्जामन्त्री बर्षमान पुन जापान जाने भएका छन् । उनी आजै सोमबार साँझ जापान जान लागेका हुन् । जापान भ्रमणअघि पुनले जापानी राजदूत मासामिची साइगोसँग भेटे । उर्जा मन्त्रालयमा भएको भेटमा जलाशययुक्त नलसिंगाढ जल...

काठमाडौं । नेपाल र चीनका परराष्ट्रमन्त्रीको नेतृत्वमा द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्तामा तीन बुँदे सहमति भएको छ । सोमबार सम्पन्न वार्तामा विपद व्यवस्थापन, भाषा र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित तीन बुँदे सहमति भएको हो । परराष्ट्र सचिव शंकरदास वैरागीका अनुसार मनाङमा करिब ...

काठमाडौँ । कूटनीतिक तहमा नेपाल–चीन अधिकारीको आवतजावत बाक्लै हुने गरे पनि हालसम्म भएका व्यापारिक तथा आर्थिक सम्झौताले मूर्त रूप लिन सकेका छैनन् । दुवैतर्फका पूर्वाधार विकास तथा कार्यप्रणाली फितलो हुँदा नेपाल–चीनका सम्झौता परिणाममुखी बन्न नसकेका हुन् । शून्य दरमा नेपा...

काठमाडौं । उर्जामन्त्री वर्षमान पुन संयुक्त अरब इमिरेट्स (यूएई)को तीन दिने भ्रमणमा जाने तयारी गरेका छन् । मन्त्री पुनले आफ्नो सचिवालयमार्फत यूएई भ्रमणबारे जानकारी गराएका हुन् । युएईमा आयोजना हुन लागेको २४औं विश्व उर्जा सम्मेलनमा भाग लिन आफू आइतबार साँझ नेपाली प्रतिनिधि...

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी शुक्रबार नेपाल भ्रमणमा आउने भएका छन् । चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणको तयारीका लागि उनी काठमाडौं आउन लागेका हुन् । सीको काठमाडौं आगमनको औपचारिक मिति तय गर्न र भ्रमणको तयारीलाई तीव्रता दिन परराष्ट्रमन्त्री प्रदीप ज्ञव...

काठमाडौं । दुई देशका प्रयोगशालामा गरिएको खाद्य गुणस्तर परीक्षण प्रमाणपत्रलाई मान्यता हुने गरी नेपाल र भारतका अधिकारीबीच बुधबार सम्झौता भएको छ। नेपाल–भारत संयुक्त आयोगको बैठकमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक मनिता जोशी वैद्य र भारतको खाद्य सुरक्षा त...

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक आज अपराह्नदेखि राजधानीमा प्रारम्भ हुँदैछ । द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित रहने उक्त बैठकमा नेपाल–भारत सम्बन्धलाई अझ सार्थक, सुदृढ र नेपालको आर्थिक वृद्धिदरमा टेवा पुर्याउन मद्दत पुुग्नेगरी गहन व...

काठमाडौं । पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सडक यातायातबाट आउने चिनियाँ पर्यटकहरुको आवातजावतलाई सहज बनाउन नेपाल सरकार प्रतिवद्ध रहेको बताएका छन् । चिनियाँ राजदूत हाउ याङ्कीसँगको भेटमा भट्टराईले सडक यातायातबाट आउने पर्यटकहरुले समस्या झेल्नुपरेको स्वीका...

काठमाडौँ । नेपालको आर्थिक कूटनीतिले समृद्धिका लागि बलियो आधार खडा गरेको छ । परम्परागत ढर्रामा अगाडि बढिरहेको नेपालको कूटनीतिक क्षेत्रले आर्थिक कूटनीति क्षेत्रमा अब भने देशको राष्ट्रिय योजनासँग साझेदारी गर्ने अवस्थामा पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्...