Advertisement

काठमाडौं । उर्जामन्त्री बर्षमान पुनले नेपालको जलविद्युतमा लगानी गर्न चाहने व्यक्ति, कम्पनी, सामाजिक सुरक्षा कोष, युटिलिटी कम्पनीलाई उसले रोजेको आयोजना उसकै मोडालिटीमा बनाउन दिने दावी गरेका छन् । सर्बियामा शुक्रबार आयोजित युरो एसिया इनर्जी सेक्युरिटी फोरममा उनले नेपाल...

काठमाडौं । यत्तिबेला ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन चीन भ्रमणमा छन्। भ्रमणका क्रममा मन्त्री पुनले चिनियाँ उपमन्त्री लियाङ्ग विलियाङ्गसँग भेटवार्ता भएको छ। चीनले अघि सारेको वान वेल्ट वान रोडको ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिन चीनको सुजोओ पुगेका मन्त्री पुनसँग श...

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले जलवायु परिवर्तनबाट अधिकतम् जोखिममा परेका नेपालसहितका २० मुलुकलाई विना गल्तीको सजाय दिने काम भएको बताएका छन् । इण्डोनेशियाको बालीमा जारी विश्व र्बैक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको बार्षिक बैठकको सिलसिलामा जलवायु परिवर्तनबाट अधिक...

इण्डोनेसिया । अर्थमन्त्री युवराज खतिवडाले आर्थिक बृद्धिलाई सहयोग पुर्याउने मौद्रिक नीतिको भूमिका र दायरा विश्व अर्थतन्त्रमा अहिले कमजोर हुँदै गएको बताएका छन् । बालीमा जारी विश्व र्बैक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको बार्षिक बैठकको सिलसिलामा आगामी १० बर्षको विकासका चुनौती ...

काठमाडौं । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको बार्षिक बैठक अन्तर्गत दक्षिण पूर्व एशिया क्षेत्र मतदान समूहको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले विश्वमा हाल देखा परेको व्यापार युद्धको अवस्थाले नेपालजस्ता साना मुलुकहरुको लागि समष्टिगत आर्थिक व्यवस्थापन गर्न चुनौती सिर्जना ...

न्यूयोर्क । प्रधानमन्त्री केपी ओलीले नेपाली जनताका लागि मानवतालाई पूर्णता दिने खाना, नाना र छानायुक्त प्रजातन्त्र आवश्यक भएको बताएका छन् । संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएका ओलीले पत्रकारहरुलाई दिएको अन्तर्वार्ता...

काठमाडौं । राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी ओलीलाई त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्पले जम्मा दुई मिनेट मात्रै समय दिएका छन् । ट्रम्पसँग भेटघाट गर्ने तालिकासहित उँडेका ओलीले ट्रम्पसँग बसेर समेत गर्न गर्ने मौका पाएनन् । उनीहरुबीच उभिएरै दुई मि...

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत यू होङले काठमाडौंमा पहिलो पटक बस्न लागेको नेपाल–चीन संयुक्त उर्जा संयन्त्रको बैठकमा नेपालको उर्जाको अवस्था र यससम्वन्धी नीति प्रस्तुत गर्न उर्जामन्त्री बर्षमान पुनलाई सल्लाह दिएकी छन् । बुधबार भएको भेटमा उनले त्यसरी प्रस्तुत गर्दा चिन...

काठमाडौं। नेपाल—चीन पारवहन यातायात सम्झौताको ‘‘प्राटोकल’लाई अन्तिम रुप दिन दुवै देशका अधिकारीहरुको तेस्रो बैठक बुधबारदेखि काठमाडौँमा सुरू हुँदैछ। दुई दिनसम्म चल्ने बैठकले सन् २०१६ मा केपी ओली प्रधानमन्त्रीको रूपमा चीन जाँदा दुर्इ देशबीच भएको व्यापार तथा पारवहन सम्...

काठमाडौं । नेपाल–चीन पारवहन यातायात सम्झौताको ‘प्राटोकल’लाई अन्तिम रूप दिन दुबै देशका अधिकारीको तेस्रो बैठक बुधबारदेखि राजधानीमा प्रारम्भ हुँदैछ । दुई दिनसम्म जारी रहने उक्त बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसच...

काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री एवं काँग्रेसका नेता प्रकाशशरण महतले बिमस्टेक राष्ट्रहरुले प्रभावकारी भूमिका खेल्न नसकेको बताएका छन् । काठमाडौंमा सम्पन्न चौथो शिखर सम्मेलनका बेला चर्चा परिचर्चा धेरै भएपनि यसबाट नेपालले फाईदा लिन नसकेको उनको आरोप छ । रिपोर्टर्स क्लवमा शनिब...

काठमाडौं । भारतीय सहयोगमा पशुपतिमा चारसय शैलाको पशुपति धर्मशाला सञ्चालनमा आएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी ओलीले शुक्रबार संयुक्तरुपमा यसको उदघाटन गरे । ‘नेपाल–भारत मैत्री पशुपति धर्मशाला नाम दिइएको यस धर्मशाला २२ करोड रुपियाँ...

काठमाडौं । चौथो विम्स्टेक सम्मेलन अठ्ठार बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेनालाई बिमस्टेकको अध्यक्षता पनि हस्तान्तरण गरेका छन् । नेपालले बिमस्टेकको अध्यक्षता सन् २०१४ देखि गर्...

काठमाडौं।बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका क्रममा ‘बिम्स्टेक ग्रिड इन्टरकनेक्सन’ सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। बिम्स्टेक सदस्य राष्ट्रका प्रमुख तथा सरकार प्रमुखहरुको उपस्थितिमा सदस्य राष्ट्रका परराष्ट्र...

काठमाडौंमा जारी चौं बिमस्टेक सम्मेलनको पहिलो दिनका गतिविधिहरु । सम्मेलनका लागि आजै भारतीय प्रधानमन्त्री, बंगलादेशी प्रधानमन्त्री, थाई प्रधानमन्त्री काठमाडौं आए भने आज राष्ट्रपति विद्या भण्डारीसँग भेटघाट र सम्मेलन उदघाटनमा सहभागी भई राष्ट्र प्रमुख एवं सरकार प्रमुखहरुबाट सम्ब...

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ । अन्तर्राष्ट्रिय सभासम्मेलनले नेपालको प्रचारप्रसारमा समेत महत्वपूर्ण योगदान गर्ने जनाउँदै यस ...

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अब दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को खासै औचित्य नभएको सन्देश दिएका छन् । बिमस्टेक सम्मेलनमा सम्बोधन गर्ने क्रममा उनले यस क्षेत्रको विकासको लागि बिमस्टेक नै एक विकल्प भएको भन्दै यसलाई सक्रिय बनाउनुपर्ने धारणा राखे ।...

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन प्रारम्भ भएको छ । प्रधानमन्त्री एवं बिमस्टेकका अध्यक्ष केपी ओलीले बिहीबार राजधानीमा आयोजित विशेष समारोहमा अपराह्न ४ बजे सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरुलाई स्वागत गर्...

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनका लागि नेपाल आएका छवटै मुलुकका विशिष्ट पाहुनाहरू राष्ट्रपति विद्यादेवी भण्डारीसँगको संयुक्त भेटवार्ता र दिवा भोजका लागि राष्ट्रपति भवन शीतल निवासमा भेला भएका...

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन बिहीबार अपराह्न एक विशेष समारोहका बीच आरम्भ हुँदैछ। नेपालले पहिलो पटक गर्न लागेको बिमस्टेक सम्मेलनको उद्घाटन अध्यक्ष एवं आयोजक राष्ट्रको हैसियतमा प्रधानमन्त्री ...

काठमाडौं । बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगाल खाडीका राष्ट्रहरुको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन् श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना बुधबार दिउसो काठमाडौं आइपुगेका छन्। उनलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तरा...

काठमाडौं । म्यानमारका राष्ट्रपति विन मिन्ट लुम्बिनी भ्रमणमा गएका छन । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङगालको खाडीको देशहरुको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन मङलबार काठमाडौं आइपुगेका मिन्ट बुधबार लुम्बिनी भ्रमणका गएका हुन् । मिन्टलाई ल...

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा ‘बिम्स्टेक ग्रिड इन्टरकनेक्सन’ स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । राजधानीमा मंगलबार सम्पन्न बिमस्टेक मुलुकका वरिष्ठ पदाधिकारीको १९औँ बैठकले ...

काठमाडौं । म्यानमारका राष्ट्रपति विन मिन्ट काठमाडौं आइपुगेका छन् । उनी सवार विशेष विमान दिउँसो २ बजेर ५२ मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । उनी काठमाडौं उत्रनु आधा घण्टा अघि नै महानगरीय ट्राफिक प्रहरी महाशाखाले गौशालादेखि, त्रिभुवन विमानस्थल,...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरीबी निवारण अन्त्य गरी दिगो विकासको लक्ष्य प्राप्त गर्न, जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीको सामना गर्न तथा सम्पर्क सञ्जाल विस्तार गर्न बिम्स्टेकको चौथो शिखर सम्मेलन निकै फलदायी हुने बताएका छन् । काठमाडौंमा यही भदौ १४ र १५ गते हुने ...