Advertisement

काठमाडौं । नेपाल उद्योग परिसंघले विभिन्न देशका लागि नियुक्त भएका राजदूतहरुलाई बोलाएर सोमबार आर्थिक तथा व्यवसायिक विकासका बारेमा छलफल गरेको छ । परिसंघले राखेको कार्यक्रममा भारत, इजरायल, मलेसिया, यूएई, फ्रान्स, कुवेत, क्यानडा र थाइल्याण्ड तथा संयुक्त राष्ट्र संघका राजद...

काठमाडौं । लामो समयदेखिको विवादवछि अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन् । आफ्नै गाडि चालकले मानव तस्करीमा संलग्न रहेको तथ्य सार्वजनिक गरेपछि विवादमा परेकी शर्पाले आरोप मेटाउने प्रयास गरे पनि अन्ततः असफल भएकी छन् । तत्कालिन माओवादी केन्द्र...

भीमदत्तनगर । नेपाल र भारतबीच एकिकृत महाकाली सन्धी भएको २२ वर्ष वित्दा पनि नहर निर्माण हुन सकेको छैन । सन्धी अनुसार भारतले बनाउनुपर्ने एक हजार दुई सय मिटर लामो नहर निर्माणको टुङ्गो छैन । भारतले नहर निर्माण गर्न आनाकानी गर्दै आएको छ । सन्धी भएको २२ वर्षपछि गत भदौमा भ...

काठमाडौं । विश्व आर्थिक मञ्चको ४९औं बैठकमा सहभागी भएर प्रधानमन्त्री केपी ओली शनिबार बिहान स्वेदश फर्किएका छन् । फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उनले बैठकमा आफूले लोकतन्त्र, यसमा प्रेसको भूमिकाका बारेमा विश्व समुदायका व्यक्तिसँग कुरा राखेको ...

काठमाडौं । करीब २५ वर्ष पहिले नेपाल र जापानबीच भएको हवाई सेवा सम्झौता पुनरावलोकन गर्न दुवै देशबीच सहमति भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका जापानी समकक्षी तारो कोनो नेतृत्वको प्रनिधिमण्डलबीच बुधबार अपराह्न राजधानीमा भएको द्विपक्षीय वार्तामा त्यस्तो सहमति भएको...

काठमाडौं । नेपाल र जापानबीच हवाई सेवा सम्झौता हुने भएको छ । जापानका विदेशमन्त्री तारो कोनोको औपचारिक भ्रमणका क्रममा बुधबार दुई देशबीच त्यस्तो सम्झौता हुन लागेको हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका समकक्षी कोनोबीच बुधाबार अपराह्न हुने मन्त्रीस्तरीय वार्तापछि उक्त स...

काठमाडौं । नेपालको प्रस्ताव अनुसार नेपाल र भारतबीच इनर्जी बैकिङ गर्ने सहमति भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा बुधबार सम्पन्न विद्युत आदान(प्रदान समिति (पावर एक्चेन्ज कमिटी–पिइसी)को १३ औं बैठकले दुई मुलुकबीच इनर्जी बैकिङ गर्ने निर्णय गरेको हो । नेपालले लामो समयद...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्श र थाई उद्योग महासङ्घ (द फेडरेशन अफ थाई इण्डस्ट्रिज) बीच द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि गर्नेबारे सम्झौता भएको छ । थाइल्याण्डका लागि नेपालका राजदूत खगनाथ अधिकारीको उपस्थितिमा सोमबार बैंककमा भएको सम्झौता पत्रमा चेम्बरका अध्यक्ष राजेश...

काठमाडौं । सन् २०१७ मा गरिएको लगानी सम्मेलनबाट प्राप्त लगानीका प्रतिवद्धताहरु कार्यान्वयन नभएको अवस्थामा सरकारले यस वर्ष पुनः अन्तर्रा्ष्ट्रिय लगानी सम्मेलन गर्ने तयारी गरेको छ । सरकारले फेरी लगानी सम्मेलन गर्न लागेको कुरा अर्थमन्त्री डा. युवराज खतिवडाले खुलासा गरेका हुन् ।...

काठमाडौं । नेपाल भम्रणमा आएको अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)को उच्चस्तरीय टोलीले उच्च दरको आर्थिक वृद्धि नेपालको अर्थतन्त्रले थेग्न नसक्ने भन्दै उच्च भन्दा पनि दिगो आर्थिक वृद्धि हासिल गर्न सुझाव दिएको छ । नेपाल भ्रमणमा आएको आइएमएफको उच्चस्तरीय टोलीले बिहीबार राष्ट्र बैंकमा...

काठमाडौं । नेपाल र बंगलादेशको जारी उर्जा संयन्त्रको बैठकले बंगलादेशका लागि लगानीयोग्य जलविद्युत आयोजना पहिचान गर्न दुवै देशबाट तीन तीन सदस्य रहनेगरी संयुक्त प्राविधिक टोली गठन गर्ने सहमति गरिएको छ । संयन्त्रको मंगलबार भएको बैठकले यस्तो टोली गठन गरी एक महिनाभित्र सद...

काठमाडौं । नेपाल–चीन संयुक्त परामर्श संयन्त्रको १२ औं बैठक शनिबारदेखि चीनको राजधानी बेइजिङमा हुने भएको छ। संयन्त्रको बैठकमा चीनले प्रस्ताव गरेको बेल्ट एण्ड रोड इनिसिएटिभअन्तरगत विकास गर्न सकिने विकास आयोजनका विषयमा छलफलहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। बैठकमा नेपा...

काठमाडौं । नेपाल र बङगलादेशबीचको उर्जा संयन्त्रको पहिलो बैठक काठमाडौंमा बस्ने भएको छ । बङगलादेशसँग उर्जा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि संयन्त्रको पहिलो वैठक बस्न लागेको हो । बैठक सोमबार र मंगलवार दुई दिनसम्म चल्ने उर्जामन्त्रीका सहयोगीले जनाएका छन् । बैठकमा सह...

काठमाडौं । तीन महिनाअघि काठमाडौँमा विमस्टेकको चौथो सम्मेलन जारी रहेका बेला नेपाल र समग्र दक्षिण एसियाली कूटनीतिक बृत्तमा जुन सम्भावना र आशंकाको चर्चा भएको थियो, पाकिस्तानले आयोजना गर्ने सार्क सम्मेलनको निम्तो भारतले अस्वीकार गरेपछि त्यो आशंका अहिले आएर पुष्टि हुने दे...

काठमाडौं । ‘एसिया प्यासिफिक समिट–२०१८’मा भाग लिन कम्बोडियाका प्रधानमन्त्री हुन सेन बिहीबार काठमाडौं आइपुगेका छन् । सम्मेलन शुक्रबारदेखि हुँदैछ । यसअघि म्यानमारकी विदेशमन्त्री आङ साङ सू की आइसकेकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारका रक्षामन्त्री र्इश्वर पोखरेल...

काठमाडौं । चीनले पाँच वर्षअघि अघि सारेको ‘वेल्ट एण्ड रोड इनिशिएटिभ’ (बिआरआई) दक्षिण एशिया र नेपालका निम्ति कसरी लाभदायी हुन्छ भन्नेबारेमा विद्वत् बहस गर्न दुईदिवसीय अन्तर्राष्ट्रिय सम्मेलन राजधानीमा प्रारम्भ भएको छ । नेपालसहित दक्षिण एशियाली देशलाई सडकलगायत भौतिक सम्पर्क...

रसुवा । नेपाल चीनबीचको व्यापार व्यवसाय अभिवृद्धि गर्ने रसुवागढी नाकामा नयाँ पक्की पुल निर्माणको कार्य अगाडि बढेको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार हाल भइरहेको स्थानबाट पाँच मिटर उत्तरपूर्वतर्फको लेहेन्दे खोलामा चीन सरकारले पुल निर्माण गर्न लागेको...

काठमाडौं । प्रधानमन्त्री केपी ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी)ले तयार पारेको संयुक्त प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै बुझ्ने बताएका छन् । रिपोर्टर्स क्लवमा बिहीबार उनले भने, ‘यसबारेमा हामी दुवै तर्फक...

काठमाडौं । विश्व बैंकले नेपालको विकासका लागि अपेक्षा गरिएजस्तो नीतिगत सुधार नभएको बताएको छ । सरकारले गरेको नीतिगत परिवर्तन र सुधारलाई ध्यानपुर्वक हेरेर निश्कर्ष निकालिएको विश्वबैंकका नेपाल निर्देशक चिमाओ फ्यानले बताए । अर्थमन्त्री युवराज खतिवडा पनि सहभागि एक कार्यक्र...

कास्की । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेको चिनिया ठेकेदार कम्पनीले विमानस्थल निर्माणका क्रममा आफूहरुले विस्फोटक पदार्थ खरिद गर्न नसक्दा काम गर्न कठिनाई भइरहेको गुनासो पोखेको छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको माधव नेपाल नेतृत्वमा आएको अनुगमन ट...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले निर्यात सम्भावना भएका कृषि उपजमा नेपाल र कतारबीच सहकार्य गरेर अघि बढ्नुुपर्ने धारणा राखेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको चारदिने कतार भ्रमणका क्रममा राणाले अहिले धेरथोर निर्यात हुँदै आइरहेको कृषि उप...

कतार । कतारको चारदिने औपचारिक भ्रमणको दोस्रो दिन मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी र कतारका अमिर शेख तमिम बीन हमाद अल थानीबीच अमिरी दिवान (दरबार) मा भेटवार्ता भएको छ। यसअघि राष्ट्रपति भण्डारीको सम्मानमा अमिरी दिवानमा यहाँको सैनिक टुकडीले सम्मान गारत अर्पण गरेक...

कतार । नेपाली कामदारको आकर्षक र सहज गन्तव्य बनेको कतारले नेपाली अदक्ष कामदारको सीप विकास गर्न नेपालमा आफ्नो कार्यालय खोल्ने भएको छ । उक्त कार्यालयले अदक्ष कामदारलाई विभिन्न सीमपूलक तालिम दिनेछ । त्यसै गरी सो कार्यालयबाट नेपाली श्रमिकको छनोट, स्वास्थ्य परीक्षण र बीमालगाय...

काठमाडौं । उर्जामन्त्री बर्षमान पुनले नेपालको जलविद्युतमा लगानी गर्न चाहने व्यक्ति, कम्पनी, सामाजिक सुरक्षा कोष, युटिलिटी कम्पनीलाई उसले रोजेको आयोजना उसकै मोडालिटीमा बनाउन दिने दावी गरेका छन् । सर्बियामा शुक्रबार आयोजित युरो एसिया इनर्जी सेक्युरिटी फोरममा उनले नेपाल...

काठमाडौं । यत्तिबेला ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन चीन भ्रमणमा छन्। भ्रमणका क्रममा मन्त्री पुनले चिनियाँ उपमन्त्री लियाङ्ग विलियाङ्गसँग भेटवार्ता भएको छ। चीनले अघि सारेको वान वेल्ट वान रोडको ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिन चीनको सुजोओ पुगेका मन्त्री पुनसँग श...