Advertisement

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गर्ने बजार अनुगमनका क्रममा करिब ९८ प्रतिशत व्यावसायिक फार्ममा कुनै न कुनै किसिमको कैफियत तथा समस्या भेटिएको छ । गत साउनयता विभागले एक हजार एक सय ४६ व्यावसायिक फर्ममा अनुगमन गरेकामा २६ वटा मात्रै सामान्य अवस्थाम...

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिएको छ । आज दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले मूल्य वृद्धि फिर्ता लिन निर्देशन दिएको हो । सरकारको निर्देशनसँगै निगमले पूूरानै मूल्य कायम गर्नें भएको हो ।  हिजोमात्रै नियमले मूल्य बृद्धि गरेको थियो । ...

काठमाडौं । एक साता लामो चीन भ्रमण सकेर फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्ने र दुई देशको हवाई उडानबीच सहकार्य गर्न प्रोत्साहन गर्नेबारेमा सकारात्मक छलफल भएको बताएका छन् ।  शनिवार अमेरिका र चीन भ्रमणपछ...

काठमाडौँ । नेपालको कुल सार्वजनिक ऋण रू २३ खर्ब नौ अर्ब ८६ करोड ९६ लाख बराबर पुगेको छ । सार्वजनिक ऋण व्ययवस्थापन कार्यालयको विवरणअनुसार भदौ मसान्तसम्म नेपालले कुल रू ११ खर्ब ४० अर्ब ५३ करोड बराबर आन्तरिक र रू ११ खर्ब ६९ अर्ब ३३ करोड बराबर बाह्य ऋण तिर्न बाँकी देखिएको ह...

काभ्रे । अर्थमन्त्री डा. प्रकाशशरण महतले देश विकास र समृद्धिका लागि सम्पूर्ण राजनीतिक दल एकमत हुनुपर्ने बताएका छन् ।  चैतन्य एकेडेमीले शुक्रबार आयोजना गरेको सुशासन, दीगो विकास र समृद्धि विषयक छलफलमा बोल्दै मन्त्री डा. महतले भने, ‘राजनीतिक दलहरुबीच द्वन्द्व ...

काठमाडौँ । नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा युरोपेली मुलुक स्वीट्जरल्यान्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी गरिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ । विश्वका ४० मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेक...

काठमाडौं। आर्थिक मन्दीको चरम असर सुर्तीजन्य वस्तु, मदिरा र बियर उद्योगमा देखिएको छ । बजारमा माग नै घटेपछि कतिपय उद्योगहरुले उत्पादन गर्न छाडेका छन् । आन्तरिक राजश्व विभागले गरेको अध्ययनमा अधिकांश उद्योगहरु माग घटेको कारण देखाउँदै बन्द गरिएका छन् । मदिरा, वियर र सुर्...

काठमाडौँ ।  अर्थसमितिको कार्यविधि, २०८० स्वीकृत भएको छ । मस्यौदामाथि दफावार छलफलपछि समितिको आजको बैठकले कार्यविधि स्वीकृत गरेको सभापति सन्तोष चालिसेले जानकरी दिए ।   उनका अनुसार अर्थ मन्त्रालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय योजना आयोग...

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) को बोर्ड अफ गभर्नर्सको आठौं बैठकमा सहभागी भएर आज स्वदेश फर्किएका छन् । इजिप्टको शार्म अल शेखमा आयोजित बैंकको बोर्ड अफ गभर्नर्सको बैठकमा बैंकका ८६ सदस्य राष्‍ट्रको सहभागिता रहेको थियो ।&nb...

काठमाडौँ । कालीकोटमा आयोजनास्थल रहेको फुकोट कर्णाली जलविद्युत् आयोजनाले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन ९इआइए०को स्वीकृतिका लागि आवश्यक प्रक्रिया सुरु गरेको छ । आयोजनाले आज एक सूचनामार्फत प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यक सुझाव दिन माग गरेको छ ।  प्रतिव...

काठमाडौँ ।  ‘जनताको जलविद्युत्’ कार्यक्रममा समावेश जगदुल्ला अर्धजलाशयुक्त आयोजनाले भौतिक निर्माणका लागि आवश्यक पूर्व तयारी सुरु गरेको छ । आगामी छ महिनाभित्र भौतिक निर्माणमा जाने तयारीका साथ हाल पूर्वतयारीको काम सुरु गरिएको सो आयोजनाले जनाएको छ ।&nb...

काठमाडौं । सुपारी, केराउ, मरिच आयातसम्बन्धी कार्याविधि मन्त्रिपरिषदमा पेश भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रस्ताव मन्त्रिपरिषदमा पेश गरेको हो । आर्थिक वर्ष २०७८–७९ देखि उद्योगका लागि आयात अनुमति प्रदान गर्न घुमाउरो बाटोबाट कार्यविधि बनाइएको छ । ...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले जहाज किन्ने निर्णय गर्न लागेको बताएका छन् ।  विश्व पर्यटन दिवसको अवसरमा राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा उनले नेपाल वायुसेवा निगमका लागि सरकारले जहाज किन्ने निर्णय गर्न लागेको बताएका हुन्...

काठमाडौं। आन्तरिक राजश्व विभागले कर असुली प्रवृत्ति (ट्याक्स ग्याप) र कर छुट (ट्याक्स एक्सपेन्डिचर)सम्बन्धी अध्ययन गर्ने भएको छ । विभागले उठ्नुपर्ने वास्तविक राजश्व उठेको छ वा छैन् भन्ने विषयमा अध्ययन गर्न लागेको बताएको छ ।  ट्याक्स एक्सपेन्डिचर र ट्याक्स ग्यापको विषयमा अध्य...

काठमाडौँ । नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड नेपाल र रि–निकोला प्राइभेट लिमिटेड कम्पनीबीच सम्झौता भएको छ । लगानी बोर्डको कार्यालयमा आज एक कार्यक्रमका बीच सम्पन्न सम्झौतामा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृ...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले सगरमाथाको आठ हजार मिटर उचाईबाट प्याराग्लाइडिङ गरिने बताएका छन् ।  विश्व पर्यटन दिवसको अवसरमा साथसाथै नामक संस्थाले गरेको कार्यक्रममा बुधबार उनले सरकारले पर्यटक आकर्षण गर्नका लागि सगरमाथाको आठ ...

काठमाडौं । सरकारले अपेक्षा गरेअनुसार राजश्व संकलन नभएपछि कर प्रशासनका हाकिमहरु छलफलमा जुटेका छन् । कर अशुल गर्ने आन्तरिक राजश्व विभाग, भन्सार विभाग र राजश्व अनुसन्धान विभागमा महानिर्देशकहरु छलफलमा जुटेका हुन् । मंगलबार भन्सार विभागमा तीनै निकायका महानिर्देशकहरुबी...

ललितपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन बोर्डभित्र खुम्लेकिरा रहेको टिप्पणी गरेका छन् । बुधवार पर्यटन दिवसको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पर्यटन बोर्डभित्र खुम्लेकिरा भएका कारण पर्यटन क्षेत्र चलायमान बन्न नसकेको दावी गरे ।  किरा...

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकाले यही असोज १४ देखि २१ गतेसम्म राजस्व सप्ताह मनाउने भएको छ । टोखाले नगरपालिकाभित्रको करको दायरालाई फराकिलो बनाउँदै राजस्व वृद्धि गर्ने उद्देश्यले पहिलोपटक राजस्व सप्ताह मनाउन लागेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले रामेछापको मन्थली नगरपालिका–१३ साँखे (फुलासी) स्थित २२० केभी नयाँ खिम्ती सबस्टेसनको क्षमता बृद्धि गरेको छ ।   २२०/१३२ केभी सबस्टेसनमा जम्मा १०० एमभिए क्षमताको पावर ट्रान्सफर्मर मात्र रहेकोमा २०० एमभिएको अटो ट्रान्सफर्मर ...

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्ले महोत्सव आयोजना गर्ने भएको छ ।  ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले भने, ‘अब हामी चाँडै नै ठमेलमा महोत्सवको आयोजना गर्न लागेका छौं ।’  अहिले ठमेलमा पर्यटकहरुको चहलपहल सोचेको जस्तो नरहेको...

काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले आयातित वस्तुमा लेबल टाँस्नुपर्ने र २० प्रतिशतभन्दा बढी नाफा लिन नपाइने कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ को प्रावधानका कारण सिर्जित समस्यामा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको ध्यानाकर्षण गर...

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन)ले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर बैंकका संस्थापक शेयरधनीहरुलाई स्वयच्छिक बहिर्गमनका लागि राष्ट्र बैंकले ‘भीआरएस’ ल्याउनुपर्ने कुरा उठाएको...

काठमाडौं । नेपाल चीन उद्योग वाणिज्य संघ (नेपाल चाइना चेम्बर) र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) को उसी शाखाबीच पर्यटन तथा औद्योगिक क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालसँगै चीन भ्रमणमा रहेको नेपाल चाइना चेम्बरक...

काठमाडौं । अन्तर्राष्ट्रिय उडानमा आजबाट मूल्य अभिबृद्धि कर (भ्याट) लागू भएको छ । सरकारले बजेट मार्फत् टिकटमा १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था आजदेखि कार्यान्वयनमा आएपछि हवाई भाडा बढेको हो ।   आन्तरिक हवाईमा भने १३ प्रतिशतको भ्याट लागू भइसकेको छ । यसअघि हवाईम...