Advertisement

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ‘डेडिकेटेड’ तथा ‘ट्रंक लाइन’को महशुल विवादमा साढे २७ अर्ब रुपियाँको भ्रष्टाचारको दाग लाग्ने भएपछि लाल आयोगको प्रतिपेदन उल्ट्याउन उनी दौडधुपमा लागेका छन् ।  लोडसेड...

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नेपाल सरकारको झण्डै साढे दुई अर्ब रुपियाँ बक्यौता नतिरेको देखिएको छ ।  नेपाल र भारत महाकाली सन्धीअनुसार नेपालले भारतबाट पाउने निःशुल्क बिजुली प्रयोग गरेबापत प्राधिकरणले दुई अर्ब ४२ करोड रुपियाँ भुक्तानी नदिएको हो ...

काठमाडौं ।  अन्तरराष्ट्रिय उडान गर्ने चार एयरलाइन्स कम्पनीले नेपाललाई २५ करोड ६५ लाख ८१ हजार रुपियाँ बरारबको हवाई सेवा कर नतिरेको देखिएको छ । महालेखापरीक्षकको कार्यालयले आइतबार सार्वजनिक गरेको २०७९(८० को (६१ औं) लेखापरीक्षण प्रतिवेदनले यस्तो देखाएको हो ।...

काठमाडौं ।  महालेखा परीक्षकको कार्यालयले सरकारी स्वामित्को नेपाल आयल निगमबाट ३० प्रतिशतको दरमा आयकर उठाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।  हाल सरकारले उक्त कम्पनीबाट २५ प्रतिशतको दरमा आयकर उठाउँदै आएको छ । अब ३० प्रतिशत आयकर निर्धारण हुने गरी ...

भैरहवा । रुपन्देहीमा चालु आर्थिक वर्ष २०८०/८१ मा दुई सय सात उद्योग बन्द भएका छन् ।   घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका कार्यालय प्रमुख नेत्रप्रसाद भुसालका अनुसार चालु आवको वैशाखसम्ममा रुपन्देहीमा दुई सय सात उद्योगले कार्यालयबाट लगत कट्टा गराएका छन् । गत ...

काठमाडौं । मंगलबार (जेठ १५ गते) मातातीर्थ क्षेत्रमा सात घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ ।  नेपाल विद्युत् प्राधिकरणले बलम्बु उपवितरण केन्द्रअन्तर्गत मातातीर्थ सबस्टेसनमा रहेको मातातीर्थ फिडरको बालागाउँस्थितर पुरानो तारलाई कभर केबुलले बदली गर्ने कार्य...

काठमाडौं । सरकारले आफ्नो लगानी भएको सार्वजनिक संस्थानबाट पाउने लाभांश ६२.५४ प्रतिशतले बढेको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको चालु आर्थिक बर्ष २०८०–८१ को आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो । हाल सरकारको स्वामित्को ४४ संस्थान छन् ।  त्यसमा गत...

काठमाडौँ । हाल सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २६ वटा नाफामा, १५ घाटामा र तीनवटाको कारोबार शून्य देखिएको छ । सरकारले आज सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८१’ अनुसार आर्थिक वर्ष २०७९/८० सम्ममा अस्तित्वमा रहेकामध्ये ...

काठमाडौं । काठमाडौं उपत्यकामा भइरहेको वर्षाले मौसम प्रतिकूल बनेको छ । सोसँगै आन्तरिक तथा बाह्य उडान प्रभावित बनेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलीटी कम भएका कारण चीनबाट आएको एयर चाइनाको जहाज उतै डाइभर्ट गरिएको छ ।  अहिले स्काईअप एयरलाइन्...

काठमाडौँ । पन्ध्र घण्टाभन्दा कम समयमा विश्वको सर्वोच्च शिखर सगरमाथामा आरोहण गरेर नयाँ कीर्तिमान कायम गर्न सफल फुञ्जो लामालाई काठमाडौँमा भव्य स्वागत गरिएको छ ।  आरोही फुञ्जोले यही जेठ १० गते बिहान सगरमाथा शिखरमा पुगेर सबैभन्दा कम समयमा सगरमाथा आरोहण गर्ने महिल...

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले दुई आर्थिक वर्षको साधारणसभा एकसाथ डाकेको छ ।  यद्यपि, कम्पनीले दुवै आवका लागि लाभांशसम्बन्धी कुनै प्रस्ताव राखेको छैन ।  कम्पनीले दशौं र एघारौं वार्षिक साधारणसभा एकैपटक असार ११ गतेलाई डाकेको हो । स...

वीरगन्ज । राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएको वीरगन्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार तयार पारेको छ । हाल १० किसिमका साना  कृषि औजार तथा उपकरण तयार पारिएको केन्द्रका सहायक मेकानिकल इन्जिनियर अरुण साहले बताए...

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आजदेखि करिब एक हप्तासम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ ।  नेपाल विद्युत् प्राधिकरणले कीर्तिपुर, बानेश्वर, कुलेश्वर र जोरपाटी वितरण केन्द्रअन्तर्गतका विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत् कटौती गरिने जनाएको ...

काठमाडौं । शनिबार काठमाडौं महानगरपालिककाले सडक डिभिजन कार्यालयको गेटमा कार्यालय परिसर छिर्नसमेत अवरोध हुने गरी फोहोर फालिदिएको घटनाप्रति कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  सडक डिभिजनले एक विज्ञप्ति जारी गर्दै महानगरले कानुनी राज्यको उपहास गरेको...

काठमाडौं । श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालनका लागि सहमति जुटेको छ । सो उद्योग सञ्चालनका सम्बन्धमा गठित कार्यदलले प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष पेस गरेको छ ।  महिला तथा सामाजिक मामिलाका सभापतिसमेत रहेका सांसद किरण साहको संयो...

काठमाडौं । नेपाल निर्माण व्यवसाय महासंघका अध्यक्ष रवि सिंहले आगामी आर्थिक वर्षको बजेटमा श्रोत बिहीन आयोजनाहरुलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन् ।  नानसँगको कुराकानीमा उनले सरकारले विगतमा स्रोत सुनिश्चिता गरेर अघि बढाएका आयोजनाहरुमा अहिले स्रोत बिहीन ...

काठमाडौं । जेठ ३ गते काजोल सेठिया तारा एयरलाइन्सबाट लुक्ला जाँदै थिइन् । उनको ७ः२५ को फ्लाइट थियो । उनी बिहान सबेरै उठेर एयरपोर्ट हानिइन् ।  फ्लाइट केहीबेर डिले भयो । एयरलाइन्सको एनाउन्समेन्ट पछि उनी रन–वे तर्फ लागिन् । उनी प्लेनको सबैभन्दा अन्तिम ...

काठमाडौँ । रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति जुटेको छ । सो उद्योग सञ्चालन गर्ने सम्बन्धमा बिहीबार गठित कार्यदलले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष प्रतिवेदन पेस गरेको छ ।  प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिका सभा...

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको ३०औं पटक आरोहण गरेर विश्व कीर्तिमान राख्ने कामीरिता शेर्पालाई काठमाडौंमा भव्य स्वागत गरिउको छ । आज दिउँसो त्रिभुवन विमानस्थलमा उत्रिंदा उनलाई भव्य स्वागत गरिएको हो ।  उनी गत बुधबार बिहान बिहान ७ बजेर ४९ मिनेटमा ३०औं...

काठमाडौं । ग्रिलजन्य फलाम र निर्माण सामग्रीको अनियन्त्रित रुपमा भएको उच्च मूल्य बृद्धिले सम्पूर्ण ग्रिल उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अन्तराष्ट्रिय बजारमा फलामको कच्चा पदार्थ ब्लेडको मूल्यमा बृद्...

भैरहवा । २५६८औँ बुद्ध जयन्तीका अवसरमा लुम्बिनीका विभिन्न गुम्बा र मायादेवी मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको थियो । बिहीबार दिनभर सङ्ख्या कम रहे पनि साँझ ७ बजेपछि हजारौँको सङ्ख्यामा दर्शनार्थी आएपछि व्यवस्थापनमा कमी देखिएको जनाइएको छ । बिहीबार साँझ ७ बजेपछि भीड न...

काठमाडौँ । सगरमाथा आरोहणका क्रममा केन्याका ४० वर्षीय नागरिक जोसुआ चेरियटको किरुईकोको मृत्यु भएको छ ।  पर्यटन विभागका अनुसार बिना अक्सिजन सगरमाथा आरोहणको क्रममा ४० वर्षीय जोसुआको मृत्यु भएको हो । बुधबार रातिे सगरमाथा चुचुरो नजिकै (८,८३० मिटर) उनी मृतावस्थ...

काठमाडौं । होटल संघ नेपालका अध्यक्ष विनायक शाहले बजेटमार्फत होटलहरुमा लगाएको लक्जरी कर खारेज गर्नुपर्ने बताएका छन् ।  संघका अध्यक्ष शाहले चालु आर्थिक वर्षको बजेटमा होटलहरुमा लक्जरी कर लागू गरेको र त्यसले अन्तर्राष्ट्रिय क्षेत्रमा सकारात्मक सन्देश नगएको भन्दै आगामी आ...

म्याग्दी । भीर महको निकालेको दृश्य छायांकन गर्न नेशनल जियोग्राफीको टोलीसहित स्पेन र जर्मनीका नागरिक गरी १६ जना विदेशी पर्यटक म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङको खबाङ भीर पुगेका छन् । देख्दा आङ नै सिरिंग हुने अक्करे पहरामा भीर मह निकालिरहेको दृश्यको छाय...

चितवन । पछिल्ला वर्षमा कुखुरा पालक किसानले अण्डाको लागत मूल्य पाउन नसकेपछि विज्ञ समूह बनाएर अण्डाको वास्तविक लागत मूल्य खोजी गरेका छन् । न्यून मूल्यमा अण्डा बिक्री गर्नु परेपछि अधिकांश किसान विस्थापित हुन थालेपछि लागत मूल्यको खोजी गरिएको हो । नेपाल कुखुरा व्यवसायी म...