काठमाडौं । तेस्रो लगानी सम्मेलनमा १५१ परियोजना प्रस्तुत गरिने भएको छ । पर्याप्त पूँजी, प्रविधि र मानव संसाधनको लागि सरकार र निजी क्षेत्रका साथै बाह्य लगानी पनि आवश्यक भएकाले समग्र देशको विकासमा योगदान गर्ने ठानिएका ती परियोजना आगामी आइतबार र सोमबार आयोजना हुने सम्मे...
काठमाडौं । भोलिदेखि तीन दिन काठमाडौंका विभिन्न स्थानमा ६ घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले स्युचाटारदेखि बालाजु सबस्टेसनसम्म रहेको १३२ केभी भोल्टेजस्तरको प्रसारण लाइनको तारलाई नयाँ तारमा बदली गरी परिवर्तन गरेर मर्मत...
काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नेशनल हाइड्रोपावर कम्पनीको खुद नोक्सानी घटेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नोक्सानी घटेको देखिएको हो । चालू आर्थिक वर्षको ९ महि...
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना तथा मझौला उद्योग भएको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घका पदाधिकारीहरुसँग महासङ्घको माइतीघरस्थित सचिवालयमा आज भएको छलफलमा मन्त्री भण्...
काठमाडौं । सोलुखुम्बुको लोबुचेमा पोर्टर (भरिया) हरुको लागि आवास निर्माण गरिने भएको छ । आज खुम्बु पासाङल्हामु गाउँपालिका र निम्सदाई फाउन्डेसनबीच लोबुचेमा लोबुचे पोर्टरहरूका लागि आवास निर्माण गर्ने सम्झौता भएको हो । उक्त सम्झौतामा खुम्बु पासाङल्हामु गाउँपालिका...
काठमाडौं । गएको असोज २० तिब्बतको शिशापाङ हिमालको हिमपहिरोमा मृत्यु भएका दुई जना आरोहीहरुलाई नेपाल ल्याउन दिन चीन तयार भएको छ । चीनले सात महिना बितेपछि बल्ल उनीहरुको उद्दारका लागि बाटो खोलिदिएको हो । उक्त हिमपहिरोमा नेपालका कीर्तिमानी आरोहीसहित दुई जन...
काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुको हवाई भाडा तथा सुविधाको उचित व्यवस्थापन गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवासयी महासंघ र नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभललाई आग्रह गरेको छ । विभ...
काठमाडौं । नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरूलाई कृषि तथा पशुपन्छी बीमा व्यवसाय तथा दाबी भुक्तानी तत्काल सुरु गर्न निर्देशन दिएको छ । नेपाल बीमक संघबाट जारी भएको विज्ञप्तिमा ध्यानाकर्षण गराउँदै प्राधिकरणले भ्रम सिर्जना नगरी उक्त कार्य नरोक्न निर्देशन दिएको हो ...
काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को पौने दुई करोड कित्ता लिलामी शेयरमा परेको बोलपत्र आज (बिहीबार) खोलिने भएको छ । कम्पनीले गोप्य शिलबन्दी बोलपत्र बिहान साढे ९ बजे बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठम...
काठमाडौं । आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ । बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि चालू आर्थिक वर्षमा विनियोजित बजेट तथा कार्यक्रमको ...
–किरण साख: निर्देशक, साख: स्टिल इन्डस्ट्रिज नेपालको स्टिल उद्योगको पीडादायक कथा छ । यसमा दुईवटा पाटा छन् । एउटा फाइदाले मालामाल हुने र अर्को पीडित वर्ग । राज्यले आफ्ना उद्योगीप्रति यति विभेद र अन्याय गर्छ भन्ने कल्पना पनि गरेका थिएनौं । यो विभेद र अन्याय गर्न...
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको आम्दानीबाट सरकारले विभिन्न शीर्षकमा दिने विद्युत सहुलियत धान्न असम्भव रहेको बताएका छन् । बुधवार संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा उनले सरकारले विद्युतीय सहु...
काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको दुईदिने राजकीय भ्रमणले नेपालका पर्यटन व्यवसायी उत्साहित भएका छन् । अमिर अल थानीको भ्रमणबाट नेपालको पर्यटन क्षेत्रमा सकारात्मक ऊर्जा सञ्चार गरेको सरोकारवालाले बताएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको म...
काठमाडौं । सरकारले अर्को महिना (मे २९) मा सगरमाथा आधार शिविरमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने तयारी गरेको छ । त्यसका लागि रु. दुई करोड खर्च गर्न सरकार तयार भएको छ । यसअघिको सगरमाथा दिवसमा कुनै पनि सहयोग नगरेको सरकारले यस बर्ष भने दुई करोड रुपियाँ ...
काठमाडौं । उच्चअदालत पाटनले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति सिफारिश प्रक्रिया तत्काल अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ । बोर्डको सीइओ छनौट प्रक्रिया गैरकानुनी भएको भन्दै बोर्डका ११ जना कर्मचारी उच्च अदालत पाटन पुगेका थिए । सोही मुद्दाम...
काठमाडौं । बुधवारबाट काठमाडौंमा तीन दिने हिमालयन हाइड्रो एक्स्पो सुरु भएको छ । एक्स्पोको उद्घाटन उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले गरेका छन् । हिमालयन हाइड्रो एक्स्पोको उद्घाटनको अवसरमा स्काई टावरदेखि विद्युतीय सवारीसाधनहरुको र्याली निकाल...
गलेश्वर । डढेलोले गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी नोक्सानी म्याग्दीमा भएको छ । पैतालिस दिनमा जिल्लाको करिब सात सय हेक्टर वन क्षेत्र सखाप भएको डिभिजन वन कार्यालयले जनाएको छ । फागुन अन्तिम सातादेखि वैशाख दोस्रो सातासम्म म्याग्दीका ६ ओटै स्थानीय तहका १११ वनमा ...
दमौली । तनहुँको भानु नगरपालिकामा औद्योगिक ग्राम निर्माणको प्रक्रिया सुरु भएको छ । भानु नगरपालिका–३ खहरेमा औद्योगिक ग्राम निर्माणका लागि एक करोड बजेट प्राप्त भएसँगै प्रक्रिया प्रारम्भ भएको हो । खहरे बजार नजिकको करिब ५८ रोपनीमा औद्योगिक ग्राम निर्माणका लाग...
कास्की । फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका पाँच जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । अचानक आएको हावाहुरीका कारण डबल प्याडल बोटमा बोटिङ गरिरहेका काठमाडौँ महानगरपालिका–२९ अनामनगर बस्ने ३० वर्षीय विक्रम मिकारानी, २६ वर्षीया आशिफा भानु...
काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको पाँचौं वार्षिक साधारणसभा आज (वैशाख १२ गते, बुधबार) बस्दैछ । सभा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकास्थित होटल सिद्धार्थ भिलासामा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजी चार अर्ब ६५ ...
–द्विराज शर्मा सीईओ, अल्फाबिटा एजुकेसन पढाइमा हुने खर्चलाई खर्च मान्ने कि लगानी ? यो बहसको विषय हो । मलाई लाग्छ, यो खर्च होइन, लगानी हो । अहिलेको विश्व प्रतिस्पर्धामा एउटा नेपाली पहिले सबल हुनुपर्छ । त्यसका लागि कि हामीले नेपालमै विश्वस्तरको शिक्षा दिनुपर्...
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले हहवाई भाडादरमा मूल्य अभिवृद्धि करका विषयमा प्रधानमन्त्री तथा अर्थमन्त्रीसंग पनि विस्तृत रुपले छलफल गरी आगामी बजेट मार्फत उक्त समस्याको यथोचित हल गर्न प्रयास गर्ने बताएका छन् । काठमाडौंको लाजिम्...
काठमाडौं । कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । नेपालका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखसहितका भीभीआईपी र मन्त्रीहरुको जम्बो टोली थानीलाई स्वागत गर्न विानस्थल पुगेका थिए । दुईदिने राजकीय भ्रमणका लागि मंग...
काठमाडौं । सुनसरीको इटहरीमा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्थाले काठमाडौँ उपत्यकासहितका बजारमा आक्रामक रुपमा बिक्रीवितरण सुरु गरेको छ । संस्थामार्फत उत्पादन हुँदै आएको नौनी घ्यू, चिज, छुर्पी, टेबल बटर, पनिर,खुवा लगायत स्वादिलो मिठाइका परिकारहरू उपत्यकाका स...
काठमाडौं । मलेसियामा दुई नेभी हेलिकप्टर एकापसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ । रोयल मलेसियन नेभी परेडको रिहर्सल गर्दा दुर्घटना भएको हो । मृतक सबै नेभीका क्रू मेम्बर्स हुन् । नेभीले आफ्नो ९०औं वार्षिकोत्सव परेडका लागि रिहर्सल गरिरहेको थियो । सो ...