Advertisement

मान्म । कालिकोटको पचालझरना गाउँपालिकाले मोबाइल फोनबाट नै विद्यालयको अनुगमन प्रविधि सञ्चालनमा ल्याएको छ । विद्यालयको व्यवस्थापन र अनुगमनमा सहज हुने गरी ‘स्कूल डायरी’ सफ्टवेयरमार्फत विद्यालयको अनुगमन शुरु गरिएको हो । गाउँपालिका कार्यालयबाटै विद्यालयको अनुगमन गर्न सकिन...

काठमाडौं । एनसेल प्रालीले आफ्ना प्रिपेड ग्राहकका लागि मेरो प्लानअन्तर्गत साप्ताहिक प्लान ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले अब अझ सुलभ दरमा डेटा र भ्वाइस सेवाको फाइदा लिनसक्ने कम्पनीले जनाएको छ । मंगलबार (पुस २९) देखि लागु हुने यो योजनाअन्तर्गत एनसेलले दुई साप्ताहिक ...

काठमाडौं । भायानेटले नयाँ वर्षको अवसरमा ‘ट्रीपल ट्वान्टी अफर’ ल्याएको छ । सन् २०२० को समधुर सुरुवात गर्नको लागि भायानेटले ११ हजार ४ सय रुपैयाँमा २० एमबीपीएसको इन्टरनेट प्याकेज ल्याएको हो । यो नयाँ इन्ट्री–लेबलको प्लान सीमित अवधिका लागि वार्षिक ११ हवा चार सयमा उपलब्ध...

काठमाडौं । नेपाल टेलिकमले हाल १८०० मेगाहर्ज (ब्यान्ड ३) र ८०० मेगाहर्ज (ब्यान्ड २०) ब्यान्डको रेडियो तरंगमार्फत फोरजी डाटा सेवा उपलब्ध गराइरहेको छ । ग्रामीण क्षेत्रका विकट स्थानदेखि बढी जनघनत्व भएका सहरी क्षेत्रका घरभित्र फोरजी सेवामार्फत डाटा तथा गुणस्तरीय भ्वाइस सेवा उपल...

काठमाडौं । सुबिसु केबलनेटले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा ग्राहकहरुको माझ सुविसु अफरच्युनिटी योजना प्रस्तुत गरेको छ । यस अफर अन्तर्गत इन्टरनेट उपभोक्ताले १ हजार ४० रुपियाँ प्रतिमहिनामा २५ एमबीपीएस इन्टरनेट र फुल एचडी टेलिभिजन प्याकेज प्राप्त गर्नेछन् । योजनाअनुसार उ...

खाँदबारी । सङ्खुवासभाको अति दुर्गम क्षेत्र भोटखोलाको किमाथाङ्कामा पहिलोपटक इन्टरनेट सेवा सञ्चालन भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको आर्थिक सहयोगमा प्रदेश नं १ का सङ्खुवासभा, ताप्लेजुङ र सोलुखुम्बुमा ब्रोडब्याण्ड परियोजनाअन्तर्गत मर्कन्टायल कम्युनिकेशन प्रालिले इन्टरनेट सेवा...

डोटि । सुदूरपश्चिम प्रदेशमा नेपाल टेलिकमद्वारा वितरित इन्टरनेट सेवा (एडिएसएल) अवरुद्ध भएको छ । अप्टिकल फाइबरमा आएको खराबीका कारण यहाँको इन्टरनेट सेवा आज बिहानदेखि अवरुद्ध भएको टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाश चौधरीले जानकारी दिए । उनले भने, ‘बुटवलमा ...

बागलुङ । नेपाल टेलिकमले फाइबर प्रविधिबाट धवलागिरिका चार जिल्लामा एकसाथ फोन र इन्टरनेट सेवा शुरुवात गरेको छ । पहिलोपटक टेलिकमले बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लामा बुधबारदेखि सेवा थालनी गरेको हो । यसअघि बागलुङ सदरमुकाममा मात्र फाइबर प्रविधिको इन्टरनेट सेवा...

काठमाडौं । इन्स्टाग्रामले स्टोरीमा धेरै फोटो सेयर गर्न रुचाउनेको लागि नयाँ सुविधा ल्याएको छ । कम्पनीले दुई देखि छ वटा सम्म फोटो राख्न सकिने जनाएको छ । यसको लागि स्टोरी राख्ने ठाउँमा गएर लेआउट अप्सन छान्नपर्ने हुन्छ । कम्पनिका सिईओ एडम मोसेरीले ट्विटरमा ‘इन्स्टाग्राम स्टोर...

इस्लामाबाद । प्राविधिक समस्याका कारण पाकिस्तानमा देशभरी इन्टरनेट सेवामा समस्या भएको छ । कतारको राजधानी दोहानजिकै केवुलमा आइतबार समस्या आएपछि पाकिस्तान भरी नै इन्टरनेट सेवामा समस्या आएको जनाइएको छ । ‘पाकिस्तान टेलिकम्युनिकेसन कम्पनी लिमिटेड (पिटिसिएल)’ले वक्तव्य जारी...

डोटी । शुक्रबार बिहान हिमपातसँगै परेको चट्याङका कारण अवरुद्ध भएको टेलिफोन लाइन अझै सञ्चालन हुन सकेको छैन । यहाँका पहाडी जिल्ला दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, बाजुरा, अछाम तथा डोटीमा सञ्चार सम्पर्क जोड्नका लागि डडेल्धुराको काफलीमा निर्माण गरिएको नेपाल टेलिकमको एक्...

काठमाडौँ । नेपाल टेलिकमले नेपालभर विभिन्न स्थानहरुमा तीब्र गतिको डाटा र भ्वाइस सेवा समेत चलाउन मिल्ने एफटीटीएच अर्थात फाइबर टु द होम सेवा उपलब्ध गराइरहेको छ । काठमाडौं उपत्यकाबाट वितरण प्रारम्भ गरिएको एफटीटीएच सेवा हाल नेपालभर २५ जिल्लाका विभिन्न स्थानमा उपलब्ध छ । ...

काठमाडौं । नेपालको अनलाइन सपिङ साइट दराजले २०१९ को अन्त्यमा सबैभन्दा ठुलो सेल डे आयोजना गर्ने भएको छ । डिसेम्बर १२ देखि १८ तारिख सम्म चल्ने सेल डे को नाम १२.१२ दिइएको छ । उपभोक्ताहरुले घरमा चाहिने खाद्य सामाग्रीहरु नून, चामल, दाल, तेल देखि अन्य धेरै दैनिक आवश्यकत...

काठमाडौं । अब इन्स्टाग्राममा नयाँ अकाउन्ट खाता खोल्दा जन्ममिति अनिवार्यरुपमा राख्नुपर्ने नियम बन्दैछ ।अहिलेसम्म इन्स्टाग्राममा खाता खोल्दा उमेर मात्रै उल्लेख गर्दा हुन्थ्यो, पुरै जन्ममिति राख्नु पर्थेन । तर अहिले इन्स्टाले बालबालिका तथा किशोरकिशोरीहरूलाई सामाजिक संजालबाट हुने ...

काठमाडौं । वल्र्डलिंकले जाडोलाई लक्षित गरी ‘तात्तातो हिटरनेट अफर’ ल्याएको छ । अफरअनुसार १७ हजार ५०० रुपियाँमा ४० एमबीपीएस इन्टरनेट लिने सबै वार्षिक ग्राहकका लागि सीजी ब्रान्डको ब्लोअर हिटरका साथै १ वर्षको नेटटीभी सेवा वल्र्डलिंकले निःशुल्क प्रदान गर्नेछ । उक्त अफर वल्र्ड...

काठमाडौँ । नेपाल टेलिकमले दुर्गम स्थानमा रहेको मुलुककै आकर्षक र प्रसिद्ध पर्यटकीय स्थल रारा तालमा अत्याधुनिक प्रविधिको फोरजी मोबाइल सेवा प्रदान गरेको छ । तीब्र गतिको इन्टरनेट सेवा उपलब्ध हुने यो सेवाको सञ्चालन मुगुको रारा ताल क्षेत्रमा बिहीबारदेखि भएको हो । कर्णाली अञ्...

काठमाडौं । सामाजिक संजाल फेसबुकले आफ्ना प्रयोगकर्ताका लागि नयाँ फिचर ल्याएको छ । उक्त नयाँ फिचरको सहयोगबाट फेसबुक प्रयोगकर्ताले आफ्नो फोटो तथा भिडियो फेसबुकबाट गुगल फोटोजमा सार्न सक्नेछन् । फेसबुकले यो नयाँ फिचर आयरल्याण्डबाट सुरु गरेको हो । सन् २०२० बाट यो विश्वका ...

काठमाडौं । वर्ल्डलिंक कम्युनिकेशनले दक्षिण एशियाली खेलकुद (साग) हुने सबै रंगशालाहरुमा खेल अबधिभर उच्च गतिको इन्टरनेट निशुल्क उपलब्ध गराउने भएको छ । प्रयोगकर्ताले आफ्नो मोवाइल नम्बरबाट लगइन गरेर दैनिक १ जिवी डाटा दैनिक रुपमा निशुल्क प्रयोग गर्न पाउने छन् । वर्ल्डलिंकले ...

काठमाडौं । एनसेल प्रालीले आफ्ना प्रिपेड ग्राहकका लागि नयाँ बोनस डेटा योजना ल्याएको छ । यस योजनाअन्तर्गत मेरो प्लान लिएका एनसेलका ग्राहकहरुले अब बोनस डेटा प्राप्त गर्दै निःशुल्क युट्युब भिडियो स्ट्रिमिङको मजा लिन सक्नेछन् । यो योजना शुक्रबारदेखि लागु भएको छ । यस योजनाअन्त...

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो नयाँ योजना ‘रिचार्जमा चमत्कार’ अफरअन्तर्गत पहिलो हप्ताका पाँच भाग्यशालीमध्येका दुई ग्राहकहरुलाई बिहीबार जनही दुई लाख रुपियाँ नगद पुरस्कार वितरण गरेको छ । आफ्नो कष्टमर लोयल्टी कार्यक्रमअन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ अफर म...

काठमाडौं । एनसेल प्रालीले देशको विभिन्न ६ वटा शहरहरुमा एनसेल मेला २०७६ आयोजना गर्ने घोषणा गरेको छ । यो मेला इटहरी, बिर्तामोड, जनकपुर, वीरगञ्ज, धनगढी र बुटवलमा आयोजना गरिने एनसेलले बुधबार जनाएको जनाएको छ । एनसेलले यो मेला आफ्नो ब्राण्डको सार ‘आज, भोलि, सधै सँग...

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो नयाँ योजना ‘रिचार्जमा चमत्कार’को एक टिभी कार्यक्रम र आफ्नो फेसबुक पेजमार्फत पाँच विजेता कोडहरुको घोषणा गरेको छ । यसरी घोषणा गरिएका प्रत्येक कोड नम्बरबाहेक एनसेल ग्राहकले जनही दुई लाख रुपियाँ नगद पुरस्कार जितेका छन् । कष्टमर ...

डोटी । नेपाल टेलिकमले जिल्लाका विभिन्न बजारमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ । नेपाल टेलिकम दिपायल राजपुर कार्यालयका अनुसार यहाँका पिपल्ला, राजपुर, सिलगढीलगायतका बजारमा एकैसाथ उक्त सेवा शुरु गरिएको हो । टेलिकमले बढी व्यावसायिक र व्यापारिक कारोवार हुने तथा बढी ...

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकमको सेलपे सेवाले आजबाट दोस्रो चरणको स्टल एक्टिभेसन सरु गरेको छ । यो एक्टिभेसन कार्यक्रम नक्साल भाटभटेनीमा कार्तिक २९ र ३० गते, महाराजगञ्ज भाट्भटेनिमा मंसिर ६ र ७ गते र पाटन भाटभटेनीमा मंसिर १३ ...

काठमाडौं । लोकप्रिय फोटो सेयर एप इन्स्टाग्रामले लाइकको संख्या नदेखाउने फिचर यही हप्ताबाट सुरुवात गर्ने भएको छ । इन्स्टाले सुरुमा अमेरिकी प्रयोगकर्ताहरुमाझ इन्स्टाग्रामले ‘हाइड लाइक काउन्ट्स’ फिचर परीक्षण गर्न लागेको हो । फेसबुक स्वामित्वको सोसल प्लाटफर्म इन्स्टाग्रामका सीईओ ए...