Advertisement

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले हाल सञ्चालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजनाअन्तर्गत काठमाडौं र ललितपुरका पहिलो १४ पोइन्ट अफ सेल्स् (पिओएस)/खुद्रा बिक्रेतालाई पुरस्कृत गरेको छ । खुद्रा विक्रेताहरुलाई सोमबार सुन, ल्यापटप, माउन्टेन बाइक र वासिङ मेसिन प्रदान गर...

काठमाडौं । नेपाल टेलिकमले सातै प्रदेशका विभिन्न प्रमुख शहरहरुमा सहुलियतमा फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नती गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरिरहेको छ । यस कार्यक्रम अन्तर्गत गत कार्तिक २० गते बिर्तामोड र २२ गते वीरगन्जमा सिम वितरण साथै फोरजी सेवाको प्रचारप्र...

काठमाडौं । शाओमी ग्लोबल टेक्नोलोजी लिडरले नेपालमा पाँचौं आधिकारिक सर्भिस सेन्टर खोलेको छ । शाओमीले दुई महिनाको अवधिमा सर्भिस सेन्टरहरु संचालनमा ल्याएको छ र नारायणघाटस्थीत पाँचौं सर्भिस सेन्टर खोलेको हो । अन्य सर्भिस सेन्टरहरु काठमाडौं, नेपालगन्ज र इटहरीमा अवस्थीत छन्...

एजेन्सी । फेसबुकले सन् २०१९ को तेस्रो त्रैमासमा ६ अर्ब ९ करोड डलर नाफा कमाएको छ । फेसबुकले सन् २०१८ फेसबुकको नाफा ६ अर्ब ८८ करोड डलर नाफा गरेको थियो । उक्त नाफा गत वर्षकोसोही अवधिको तुलानामा १९ प्रतिशत धेरै हो । यस अवधिमा फेसबुकको आम्दानी २९ प्रतिशतले बढेर १७ अर्ब...

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले आजबाट स्टल एक्टिभेसन सुरु गरेको छ । यो एक्टिभेसन कार्यक्रम काठमाडौंको सिभिल महलमा कार्तिक ८ गते शुक्रबारका दिन र लविम महलमा कार्तिक ९ गने शनिबारका दिन १० बजे देखि ५ बजे ...

काठमाडौं। एनसेल प्राईभेट लिमिटेडले तिहार र छठ पर्वको अवसार पारी आफ्ना ग्राहकहरुका लागि फोरजीमा डेटा बोनस योजना ल्याएको छ। यस अन्र्तगत ग्राहकले चार गुणा बढि डेटाको फाईदा लिन सक्नेछन् । यो अफर बिहीबार (कार्तिक ८) बाट लागु भई १५ दिन सम्मका लागि संचालनमा रहने छ। यस अ...

बेइजिङ । चीनका प्रमुख तीन टेलिकम कम्पनीले इन्टर्नेटको फाइभ–जी सेवा सञ्चालनका लागि ८० हजारभन्दा बढी आधार स्टेसन निर्माण सम्पन्न गरेको उनीहरूले जानकारी गराएका छन् । चीनले यस बर्षको पहिलो तीन त्रैमासिक भित्र इन्टरनेट सेवाका लागि पाँचौँ पुस्ताको प्रविधि, फाइभ–जी सेवा सञ्चा...

काठमाडौं । नेपाल टेलिकमले यही कात्तिक १ गतेदेखि लागू हुनेगरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । कम्पनीले यसअघि न्यूनतम ५१२ केबीपीएसदेखिमाथिको क्षमतामा सेवा उपलब्ध गराइरहेकामा अब न्यूनतम दुई एमबीपिएस क्षमतामा सेवा उपलब्ध गराउने भएको हो । यसअघि ११० एमबीपिएस ब्य...

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक अटम अफर ल्याएको छ । उक्त अफर अन्तर्गतको सेवा बिहीबारदेखि ९० दिनसम्म लिन सकिने व्यवस्था गरिएको छ । यस अघि उपलब्ध समर अफर अन्तर्गतका प्याकेजमा केही थप सुविधासहित अटम अफर ल्याइएको छ । पहिल...

काठमाडौं । स्मार्ट कार्ड नेपाल प्रालिले भुक्तानी तथा बचत सेवा प्रदायकको अनुमति पाएको छ । राष्ट्र बैंकको असोज २७ गतेको निर्णय अनुसार स्मार्ट कार्ड नेपालले अनुमति प्राप्त गरेको हो । २०७१ सालमा स्थापना भएको उक्त कम्पनीले यअसघि बचत गेटवेको काम गर्दै आएको थियो। कम्पनीले अत्या...

काठमाडौं । एनसेलका ग्राहकले अबविभिन्न १० देशहरुको भ्रमणमा रहदाबिनाकुनै झन्झट सुलभ दरमा डेटा रोमिङ्ग सेवाको फाइदालिन सक्ने भएका छन् । एनसेल प्रालिले आफ्नो आकर्षक ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ योजनामा बिहिबारबाट कतार, संयुक्त अरब इमिरेट्स र अमेरिकापनि समावेश गर्ने भएक...

काठमाडौं । नेपाल टेलिकमले आजबाट देशका ३२ जिल्लाका प्रमुख शहरहरुबाट फोरजी/एलटीई सेवा आरम्भ गर्दैछ । प्रधानमन्त्री केपी ओलीले फोरजी विस्तारको आरम्भ गर्दैछन् । हाल यो सेवा सातै प्रदेशका गरी कुल ३२ जिल्लाका प्रमुख शहरमा विस्तार गरिएको छ । यसको प्रयोग पश्चात् उच्च गतिको इन्टरन...

काठमाडौं । नेपाल टेलिकमले दशैंको अवसरमा आफ्ना सेवाहरुमा विभिन्न छुट उपलब्ध गराएको छ । कम्पनीले फोरजी–एलटीई र अन्य सेवाहरुमा विशेष छुटसहितका अफर ल्याएको हो । यीमध्ये रिचार्जमा बोनस बाहेकका अफरहरु घटस्थापना अर्थात असोज १२ देखि नै लागू भएको कम्पनीले जनाएको छ । यस्ता...

काठमाडौं । गएको भदौ २० गतेदेखि छिमेकी मुलुक भारतबाट पुनः संचालन गरिएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकहरुमा विस्तार गरिएको छ । संविधान दिवसको अवसरमा असोज ३ गतेदेखि १३ मुलुकहरुमा डाटा रोमिङ सेवा उपलब्ध गराइने नेपाल टेलिकमले जनाएको छ । सो अनुसा...

काठमाडौं । रु.१ मा नै मोबाइल फोन ग्राहकहरुलाई उपलब्ध गराउँदै आएको कम्पनी ईजी मोबाइल केयरले दशैं, तिहार र छठ पर्वको अवसर पारेर बैंकका क्रेडिट कार्ड भएका ग्राहकहरुका लागि फेष्टिवल अफर ल्याएकोछ । न्यूरोड ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको कम्पनीले विभिन्न ब्राण्डका...

काठमाडौं । एनसेलले अब आफ्ना ग्राहकले कुनै पनि समय बिना कुनै झन्झट एनसेलको आकर्षक डेटा सेवाको मजा लिन सक्ने बताएको छ । एनसेल प्रालिले आफ्ना प्रिपेड ग्राहकका लागि नयाँ योजना ल्याएको हो । यसअन्तर्गत ग्राहकले अझ सुलभ दरमा डेटा, भ्वाइस र एसएमएस सेवाबाट फाइदा लिन सक्ने कम्...

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक ‘खल्ती’ को एन्ड्रोइड एप डाउनलोड गर्नेको संख्या पाँच लाख नाघेको छ । नेपाली युवा उद्यमीहरुको समूहले सन् २०१७ मा स्थापना गरेको ‘खल्ती’ एउटा डिजिटल भुक्तानी सेवा प्रदान गर्ने स्टार्टअप कम्पनी हो । सुरुवात देखि नै खल्ती नविनतम प्रविधि ...

काठमाडौं । भायनेट कम्युनिकेसन्सले भदौ २६ गतेदेखि दशैँ र तिहारलाई मध्यनजर गर्दै आफ्नो ग्राहकहरुको लागि “भायनेट दशैँ तिहार टीभीको उपहार” नामक नयाँ अफर ल्याएको छ । यस अफर अन्तर्गत भायनेटका ग्राहकहरुले अतिरिक्त स्पिडको इन्टरनेट र २३० भन्दा बडी च्यानल भएको नेट टीभीकोसाथ ...

काठमाडौं । इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले दशैं अफर ल्याएको छ । नेपालीहरुको महान चाड दशैं र तिहारको उपलक्ष्यमा कम्पनीले १ वर्षसम्म २५ एमबीपीएस इन्टरनेटका साथ ३२ इन्चको सीजी एलईडी टीभी र एक वर्ष निःशुल्क नेट टीभी सेवा २५ हजार ९ सय ९० रुपियाँ...

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले कनेक्ट आइपिएस इ–पेमेन्ट प्रणालीमा युजरबीच निःशुक्ल फण्ड ट्रान्सफरको सुविधा शुरु गरेको छ । कनेक्ट आइपिएस नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवद्र्घित संस्था हो । सीमित अवधिका लागी सुरु गरिएको सो सुवि...

काठमाडौं । सरकारको मुख्य लगानी रहेको नेपाल टेलिकमको मुनाफामा गएको आर्थिक बर्षमा केही कमी देखिनुको कारण विज्ञप्तिमार्फत प्रष्ट्याउने प्रयास गरेको छ । मोवाइल सेवाको अनुमतिपत्र (लाइसेन्स) नवीकरणवापत वापत दोस्रो अवधि (२०७१–७६)को दस्तुर रकम २० अर्बमध्ये पहिलो किस्ताको चार ...

काठमाडौं । राष्ट्रियसभाको बैठकको विशेष समयमा सांसद शेरबहादुर कुँवरले पछिल्लो सयम अछाममा प्राकृतिक विपद्अन्तर्गत चट्याङबाट चार जना मृत्यु, २८४ घाइते र १७ भन्दा चौपाया मृत्यु भएको तर्फ सदनको ध्यानाकर्षण गराएका छन् । उनले भने, 'चट्याङबाट विशेष गरी अछामको पञ्चदेवल विनायक न...

काठमाडौं । ईसेवा क्यास पोइन्टको तर्जुमा, विकास तथा कार्यान्वयन गर्नको लागि ईसेवा फोनपे प्रालिले युके एडको सक्षम (एक्सेस टु फाइनान्स) सँग एक सम्झौतामा हस्ताक्षर गरेको छ । सम्झौता पत्रमा इसेवा फोनपेका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा तथा युके एडको सक्षमकातर्फबाट टिम ल...

काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्स र खल्ती डिजिटल वालेटबीच डिजिटल माध्यममार्फत बीमा शुल्क भुक्तानी सुविधा उपलब्ध गराउने सम्झौता भएको छ । इन्सुरेन्सले ग्राहकको सेवा र सुविधालार्ई ध्यानमा राखेर उक्त डिजिटलबीच सम्झोता गरेको हो । सम्झौता पछि रिलायन्स लाईफ इन्स्योरेन्सका ग्राह...

काठमाडौं । अनलाईन सपिङ रारामार्ट डट्कमले पहिलो पटक स्वास्थ्य बीमासहितको नयाँ प्याकेस सार्वजनिक गरेको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै रारा इन्कर्पोरेशन नेपाल प्रालिले ‘सपिङ पनि, निःशुल्क स्वास्थ्य बीमा पनि’ कार्यक्रम सार्वजनिक गरेको हो । नेपाली युवाहरुको अगुवा...