Advertisement

काठमाडौं । काठमाडौंको बालुवाटारस्थित इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसु केवुल नेटवर्कको कार्यालयमा आगलागी भएको छ । आज बुधबार दिउँसो करिब पौने १ बजेतिर आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।  प्रहरीका अनुसार पेट्रोल राखिएको स्थानबाट आगो फैलिएको ...

काठमाडौं । नेपाली ई– कमर्स छेत्रको एक कम्पनी सस्तोडील डट् कमले कर्मचारी स्टक स्वामित्व योजना आरम्भ गरेको छ । नेपाली ई–कमर्स सन्दर्भमा यो पहिले तथा हाल सम्मको एक मात्र कम्पनी हो । विगत तीन वर्षदेखि कम्पनीमा कार्यरत कर्मचारीहरु यस योजनामा सहभागी हुन सक्नेछन् । सस्टोडीलका वित-...

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले अब हरेक टीभीमा यूट्युब नामक अफर ल्याएको छ । यसअनुसार उपभोक्तालाई ठूलो पर्दामा यूट्युब हेर्ने अवसर प्राप्त हुने वर्ल्डलिंकले जनाएको छ । कुनै पनि टिभीको ठूलो पर्दामा यूट्युब हेर्नेहरुको इच्छालाई ध्यानमा राख्दै कम्पनीले यस्तो ...

काठमाडौं । सरकारले इन्टरनेटको शुल्क बढ्न नदिने निर्णय गरेको छ । असार ६ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकले इन्टरनेटको शुल्क नबढाउने निर्णय गरेको हो । सरकारले दूरसञ्चार नियमावली संसोधन मार्फत १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क समायोजनाका साथै सेवा प्रदायकलाई सहुलियत दिन...

काठमाडौं । नेपाल टेलिकमले उच्च गुणस्तरीय इन्टरनेटका साथै भ्वाइस सुविधा समेत प्रयोग गर्न सकिने गरी ल्याएको फाइबर टु द होम (एफटीटीएच) सेवालाई २०७६ साउन ५ गतेदेखि लागु हुनेगरी थप व्यवस्थित गरेको छ । एफटीटीएचमा एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट...

काठमाडौं । भिडियो स्ट्रिमिङ प्लाटर्फम युट्युबले प्रयोगकर्ताका लागि भिडियो नहेरी गित सुन्न मिल्ने नयाँ फिचर ल्याएको छ । थप गरिएको उक्त नयाँ फिचरका कारण अब युट्युवको गीत स्ट्रिमिङ्ग हुने प्लाटर्फम युट्युब म्युजिकमा कम डाटा खर्च गरी गीत सुन्न तथा हेर्न सकिनेछ । तथापि यो फिचर क...

रुपन्देही । सैनामैना नगरपालिकाले सामुदायिक विद्यालयलाई सूचना प्रविधिका डिजिटल उपकरण वितरण गरेको छ । नगरपालिकाकाले १८ सामुदायिक विद्यालयलाई सूचना प्रविधिका डिजिटल उपकरण वितरण गरेको सैनामैना नगरपालिकाले जनाएको छ । रु एक करोड ७४ लाख ८९ हजार लगानीमा नगरपालिकाल...

काठमाडौं । नेपाल सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाउने निर्णय बुधबारदेखि कार्यान्वयनमा ल्याएपनि नेपाल टेलिकमले भने इन्टरनेटको शुल्क नबढाउने भएको छ । नेपाल सरकारले यस्तो व्यवस्था ल्याए पनि टेलिकमले ग्राहकको सुविधा र सहजतालाई ध्यानमा राखी इन्टरने...

काठमाडौं । पछिल्लो समय टिकटक निकै लोकप्रिय भएसँगै यसले जोखिम पनि उत्तिकै निम्त्याएको छ ।  टिकटकको क्रेजले पछिल्लो पटक एकजनाको ज्यान लिएको छ । भारतमा टिकटक भिडियो बनाउने क्रममा तालमा खसेर उनको मृत्यु भएको छ । बुधबार भारतको हैदराद मेदचाल जिल्लास्थित डुलापाल्ली तालमा ...

काठमाडौं । नेपाल टेलिकमले सदा झैं २०७५ सालको एसईई परीक्षाको नतिजा सहज रुपले थाहा पाउनका लागि विभिन्न सेवाहरु उपलब्ध गराएको छ । परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशित गरेको केही समयपछि नै नतिजा थाहा पाउनका निम्ति नेपाल टेलिकमको मोबाइलबाट see पछि संकेत नम्बर...

काठमाडौं । मालपोत कार्यालय जाजरकोटले मङ्गलबारदेखि अनलाइन सेवा सञ्चालनमा ल्याएको छ । कार्यालयले पहिलो सेवाग्राही भेरी नगरपालिका–८ की बुदी नेपालीलाई भेरी नगरप्रमुख चन्द्रप्रकाश घर्तीद्वारा जग्गाधनी दर्ता प्रमाण पुर्जा हस्तान्तरण गरेर औपचारिक रुपमा सेवा सञ्चालन गरेको थियो ।...

काठमाडौं ।  मुलुकमा सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै साइबर अपराधको घटनामा समेत बृद्धि भएको छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्विटर, भाइबर र गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेर गएको ...

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्ना ग्राहकका लागि डबल फोरजी डेटाको आकर्षक योजना ल्याएको छ । यो योजनाअन्तर्गत एनसेलका ग्राहकले सात दिन र तीस दिन समयसिमा भएको गज्जबको डेटा प्याकको खरिदमा बोनसस्वरुप फोरजी डेटा भोलुम प्राप्त गर्न सक्नेछन् । यो अफर यही जेठ ३० गते (ब...

काठमाडौं । इन्टरनेट र टिभी सेवा प्रदायक भायनेट कम्युनिकेसनले जेठ २९ गते आफ्नो नयाँ शाखा ईटहरीमा संचालन गरेको छ । नेपालभर सेवा विस्तार गर्ने लक्ष्यका साथ अघि बढेको भायनेटले आफ्नो १४औं शाखा नमुना चोक, ईटहरीमा खोलेको कम्पनीले जनाएको छ ।

एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले आफूलाई केही विशेष जानकारी दिने प्रयोगकर्तालाई पैसा दिने नयाँ एप ल्याउने भएको छ। ‘स्टडी’ नाम दिइएको उक्त एप एन्ड्रोइडमा उपलब्ध हुनेछ। स्टडी एपले प्रयोगकर्ता कुन कुन एप्लिकेसन, कुन देशबाट कति समयसम्म प्रयोग गरिरहेका छन् भन्ने जानकारी लिने...

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरुलाई गणतन्त्र दिवस २०७६ को अवसरमा आफ्ना सेवाहरुमा विशेष छुट दिने भएको छ । टेलिकमले मंगलबारदेखि लागू हुने गरी ‘रिपब्लिक डे अफर २०७६’ उपलब्ध गराउने भएको छ । यस अन्तर्गत ५० रुपियाँमा ‘रिपब्लिक डे कम्बो प्याक’ उपलब्ध गराइने छ । ...

काठमाडौं। मोबाइलबाट नै विभिन्न बिलको भुक्तानी गर्न सकिने डिजिटल सुविधा भएको आइएमई पे ले ‘जे पे गर्दा पनि आइएमई पे’ कार्यक्रम सार्वजनिक गरेको छ । यो सेवाले ग्राहकहरुलाई बिल भुक्तानी गर्न अझै सहज बनाउने उद्देश्यले उक्त योजना सार्वजनिक गरेको जनाएको छ । नेपाल राष्ट्र बैं...

काठमाडौं । देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने लक्ष्यकासाथ सोमबारबाट अप्टिकल फाइबर बिछ्याइँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिछ्याउन लागिएको अप्टिकल फाइबर योजनाको शिलान्यास गर्दैछन् । प्रदेश १, २ र ३ को मध्य पहाडी लोकमार्गमा अप्टिक...

भरतपुर । नेपाल टेलिकमको  एफटीटीएचमार्फत उच्च गतिको डाटा र भ्वाइस सेवा चितवनमा विस्तार गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले एफटीटीएच सेवाको औपचारिक उद्घाटन गरेका हुन् । सौराहामा हाल जडित एफटीटीएचको क्षमता १ हजार २४ लाइनको रहेको छ र नि...

काठमाडौं । इन्टरनेटमा सन्देश आदानप्रदान गर्न प्रयोग हुने ह्वाट्सएपमा विद्यमान एउटा कमजोरीलाई दुरुपयोग गरेर ह्याकरहरूले फोन र अन्य उपकरणहरूमा जासुसी सफ्टवेअर राख्न सफल भएको बताइएको छ। फेसबुकको स्वामित्वमा रहेको ह्वाट्सएपका अनुसार सो आक्रमणले केही निश्चित प्रयोगकर्तालाई लक्ष...

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले इन्टरनेट र टिभी सेवा बन्द गर्ने चेतावनी दिएका छन् । नेपाल विद्युत प्राधिकरणले पोल तथा अप्टिकल फाइबरको भाडा बृद्धि गरेकोमा आपत्ति जनाउँदै इन्टरनेट सेवा प्रदायकहरुको संगठनले इन्टरनेट र टिभी सेवा बन्द गर्ने चेतावनी दिएको हो । ...

काठमाडौं । फेसबुकले आफ्नो भिडियो च्याट एप बन्द गर्ने भएको छ । ग्रुप भिडियो च्याटको प्रमुख एप हाउसपार्टीको एक क्लोन बन्द गर्ने निर्णय फेसबुकले गरेको हो । द भर्जको रिपोर्ट अनुसार बोनफायर नामको क्लोन एप यहीँ महिनादेखि नै बन्द हुनेछ । सन् २०१७ को अन्त्यमा फेसबुकले डेनमार्कमा...

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले तयार गरेको नेपालको पहिलो एकीकृत तथ्याङ्क पोर्टल सञ्चालनमा आएको छ ।राष्ट्रिय योजना आयोगको आजको पूर्ण बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेशनलडाटा डट जिओभी डट एनपी’ को शुभारम्भ गर्नुभएको हो । सङ्घ, प्रदेश र स्थानीय तहका भूगोल, प्रकृत...

काठमाडौं। पब्जी गेम प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले पब्जी प्रतिबन्ध लगाउने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय कार्यान्वयन गर्न अन्तरिम आदेश दिँदै यस विषयमा १५ दिनभित्...

काठमाडौं । नेपाल टेलिकमले फोरजी/एलटीई सेवा विस्तारलाई थप प्रभावकारी बनाउने भएको छ । टेलिकमले विस्तार गर्न लागेको फोरजी/एलटीई आयोजना, मध्य पहाडी लोकमार्ग अप्टिकल फाइबर आयोजना, एफटीटीएच सेवा विस्तार र गुणस्तर सुधार सम्बन्धमा ६५ प्रतिशत क्षेत्रमा सर्भे सकिएको टेलिकममा ब...