Advertisement

बीमा समितिले जीवन बीमा कम्पनीलाई २ अर्ब र निर्जीवन बीमा कम्पनीलाई १ अर्ब चुक्ता पुँजी पुर्याउन निर्देशन दिएर ३ पटक समय थपिदियो । सो अवधीमा समेत केहि कम्पनीहरुले पुँजी पुर्याउन नसकेपछि बीमा समितिले यतिबेला एक हप्ते अल्टिमेटमसहितको पत्र पठाएको छ । यसै विषयमा कर्पाेरेट...

वित्तीय क्षेत्रलाई सुदृढ गर्न भन्दै करिव एक महिनाअघि राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपालले बाणिज्य बैंकका प्रमुख कार्यकारीहरुलाई बोलाएर मिल्ने संस्थाहरुसँग मर्जरमा जाने प्रतिवद्धता ल्याउन आग्रह गर्दै समय दिए । तर पछिल्ला दिनहरुमा यो मर्जरको कुरा एकाएक सेलाउँदै गएको अवस्था ...

काठमाडौं । अध्ययनका लागि भन्दै नेपालबाट बर्षेनी हजारौंको संख्यामा विद्यार्थी र अर्बौं रुपियाँ विदेसिँदै आएको छ । नेपालमै अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी पलायन रोक्ने मात्रै नभई विदेशी विद्यार्थी नेपालमै ल्याएर अध्ययन गराउने उद्दश्यसहित सञ्चालनमा आएक...

निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग बाणिज्य महासंघभित्र विधान संशोधन, निर्वाचन प्रणाली र भावी नेतृत्वको विषयलाई लिएर बहस चर्किंदै गएको छ । महासंघको बार्षिक साधारणसभा अघि नै विशेष साधारण बोलाएर विधान संशोधन टुँग्याउने तयारी भइरहँदा महासंघकै एक उपाध्यक्ष उ...

बीमा कम्पनीहरुमा सबैभन्दा कान्छो महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड आकर्षक योजनाहरुसहित तीब्र बजार विस्तार गर्न लागिपरेको छ । कम्पनीलाई दुई बर्षभित्रमा जीवन बीमा कम्पनीहरुमा अब्बल तुल्याउने सोचका साथ काम गरिरहनुभएका यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश भट्टराईसँग कर्पो...

बीमा कम्पनीहरुको संख्या थपिएसँगै विशेषगरी निर्जीवन बीमा कम्पनीहरुबीच प्रतिस्पर्धा निकै बढेर गएको छ । बीमा बजार बढ्न नसकेको बेला कम्पनीहरुको संख्या थपिनुलाई कतिपयले सकारात्मक लिए पनि युनाइटेड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रमेश भट्टराईले भने यसले अस्...

काठमाडौं । संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि विकास र समृद्धिको लक्ष्यसहित नयाँ सरकार गठन भएको आजै सात महीना पुगेको छ । लामो समयको सङ्घर्षबाट जनताले प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै सुशासन र विकासका जनआकाङ्क्...

नेपालको स्थापित र लोकप्रिय इलेक्ट्रोनिक्स ब्राण्डको रुपमा सिजीलाई चिनिन्छ । चौधरी समूहले आफ्नो यो सिजी ब्राण्डबाहेक अन्य थुप्रै विदेशी अन्तर्राष्ट्रिय इलेक्ट्रोनिक्स ब्राण्डहरु पनि बिक्री गर्दछ । मुलुकभर बलियो नेटवर्क रहेको सिजीले नेपालमै इलेक्ट्रोनिक्स सामग्रीहरु उत्पादन तथा एसेम्ब्...

ल्हासा (तिब्बत): प्रधानमन्त्री केपी ओलीले अगाडि बढाएको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई चीन र भारतका दुवै सरकारले महत्वपूर्ण भनेका छन् । दुवै मुलुकले सरकारीस्तरमै स्वीकारेका छन् । नयाँ संविधान कार्यान्वयनमा आएपछि तीन तहको निर्वाचन सम्पन्न भई बनेको सरकारका कार्यकारी ...

कुनै पनि देशको आर्थिक विकास मापन गर्ने एउटा आधार भनेको त्यो देशका जनताले कति धेरै बिमा गर्छन भन्ने पनि हो । तर नेपालमा अहिले पनि बिमा गर्नेहरुको तथ्याङ्क १० प्रतिशत पनि पुग्न सकेको छैन । बिमा व्यवसाय अपेक्षाअनुसार किन बढन सकेको छैन ? भन्ने विषयमा केन्द्रीत रहेर नेपाल...

पछिल्लो समय मानिसहरुको जीवनशैलीमा आएको परिवर्तन, कार्यव्यवस्ताले गर्दा इभेन्ट म्यानेजमेन्टको अवधारणा फष्टाउँदै गएको छ । पारिवारिकदेखि सामाजिक र अफिसका विशेष कार्यक्रमहरु पनि इभेन्ट म्यानेजमेन्ट कम्पनीमार्फत गराउँदा कार्यक्रम छिटो छरितो सम्पन्न हुने, खर्च पनि कम हुने र आफू झ...

सरकारको मुलुकको आर्थिक विकासका लागि सार्वजनिक र निजीसँगै सहकारीलाई पनि एउटा आधार मानेको छ । ग्रामीण अर्थतन्त्रमा सहकारी गतिविधि राम्रै भए पनि शहरी क्षेत्रमा यसको छवी त्यति राम्रो छैन । सहकारी क्षेत्रको गुणस्तर र प्रतिस्पर्धात्मक क्षमतामा त्यति धेरै सुधार हुन नसकेको, विकृत...

दशै, तिहार र विवाह बढी हुने मङ्सिरसम्मको सिर्जनमा सुनचाँदीका गरगहनाको माग उच्च हुन्छ । सँगसँगै गरगहनाका पारखीहरुको सौखमा पनि परिवर्तन हुने क्रम जारी छ भने अर्कोतर्फ सुन तस्करीका घटना, यसको गुणस्तरदेखि नापतौलको समस्या कायमै छ । यिनै विषयमा कर्पोरेट नेपाल डटकमद्धारा स...

कतारमा व्यवसायिक सफलता पाउने थुप्रै नेपालीमध्ये विकास प्रसाईं र अनु भट्टराईको जोडी पनि एक हो । कतारमा निर्माणदेखि रेष्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका विकास र अनुले भैरहवामा तीन तारे होटल निर्माणको तयारी गरेको छ । नेपाली कामदारहरुलाई लक्षित गर्दै कतारदेखि अन्य खाडी...

रोजगारी तथा विभिन्न उद्देश्यले कतार पुगेर त्यही पेशा व्यवसाय गर्दै आएका सयौं नेपालीले आफूहरुलाई यहाँँ स्थापित गरेका छन् । नेपाली कामदारहरुको लागि आकर्षक श्रम गन्तव्यको रुपमा रहेको कतारमा केही नेपालीहरुको हासिल गरेको व्यवसायिक सफलता उदाहरणीय छ । निर्माणदेखि रेष्टुरेन्ट...

भूकम्प र नाकाबन्दीले शिथिल बनेको नेपाल पर्यटन क्षेत्र पछिल्ला दिनमा केही सुधार देखिएको छ । तर बार्षिक तथ्याङक हेर्ने हो भने १० लाख पनि पर्यटन पुग्न सकेको छैन । यता भिजन २०-२० भन्दै सन् २०२० सम्म २० लाख पर्यटक भित्राउने महत्वाकाँक्षी योजना सरकारले अघि सारेको छ । समस्यै सम...

पृथ्वीको दक्षिण गोलाद्र्धमा रहेको महादेश, जुन सिंगै एउटा देश, अष्ट्रेलिया अहिले विश्वभरका मानिसहरुको आकर्षणको केन्द्र बनेको छ । उच्च शिक्षाका लागि मात्रै नभएर सहज जीवनयापनका लागि अष्ट्रेलिया जाने र जान चाहनेहरुको संख्या निकै ठूलो । नेपालका विशेषगरी विद्यालय शिक्षाका् अध्य...

विद्युत उत्पादन र आयातमा वृद्धि भएसँगै काठमाडौंलगायतका स्थानहरु लोडसेडिङको समस्या कम हुँदै गएको छ । कतिपय विद्युत आयोजनाहरु निर्माणको अन्तिम चरणमा रहेकाले लोडसेडिङको समस्या मुलुकभर नै हटने देख्निछ । माओवादीको १० बर्षे द्धन्द्ध, राजनीति र प्रशासनिक क्षेत्रबाट हुने गरेका...

सरकारको पूर्ण स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक पुँजी र सञ्जालका हिसावले मुलुकको ठूलो बैंकमा पर्दछ । आफ्नो वित्तीय स्थिति सुधार गरे निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्दै अघि बढेको यो बैंकले पनि चाँडै जना सर्वसाधारण जनतालाई समेत सेयर दिने तयारीमा छ् । चालु आर्थिक बर्षमा तीन अ...

बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन (बाफिया)को संशोधनको विषय अहिले बहस र विवादको विषय बनिरहेको छ । विशेषगरी बैंकका सञ्चालक तथा कार्यकारी प्रमुखको कार्यकाल लम्ब्याउन भइरहेका प्रयास र यसमा स्वयम बैंककै सञ्चालकसमेत रहेका विधायकहरुको प्रत्यक्ष संलग्नताले गर्दा यस विषयमा बढि...

मर्चेन्ट बैकिङ कम्पनी के हो ? यिनीहरुले के कस्तो काम गर्छन भन्ने कुरामा अझै धेरै मानिसहरुमा अनविज्ञता देखिन्छन् । नेपालको पुँजीबजारको दायरा वृद्धिसँगै यस्ता कम्पनीहरुको संख्या पनि थपिने क्रम जारी छ । मर्चेन्ट बैकिङ भनेको बैंकमा काम गरेर अनुभवबाट खारिएका थिङ्क ट्याङ्कहरुल...

नेपालको शिक्षा पद्दती कस्तो हुनुपर्छ ? भन्ने सन्दर्भमा बहस चलिरहेको बेला एक निजी शैक्षिक संस्था किङ्क कलेजले शिक्षालाई सामाजिक उद्यमशीलताको नयाँ अवधारणासहित अध्ययन अध्यापन गराउँदै आएको छ । हाम्रो शिक्षा निर्वाहमूखी वा बेरोजगार उत्पादन गर्ने भन्दा पनि समाजको आवश्यकता, मुलुक...

नेपाल निर्माण व्यवसायी महासंघका निवर्तमान अध्यक्ष तथा स्वच्छन्द निर्माण सेवा प्रा.लि.का प्रवन्ध सञ्चालक जयराम लामिछानेले नेपालको निर्माण क्षेत्रमा भ्रष्टाचारको ठूलो जालो रहेको स्वीकार गर्दै त्यसको खुलासा गरेका छन् । कर्पोरेटन नेपाल डटकमद्धारा न्यून २४ टेलिभिजनमा प्रसारित आर्थिक ...

नेपाल राष्ट्र बैंकको गर्भनरदेखि मुख्यसचिवसम्म चर्चामा रहेर पनि अवसरबाट बन्चित भएका पूर्वअर्थसचिव युवराज भुषालले दोहोरो सुविधाको कुरा उठेपछि नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)को वरिष्ठ अध्ययन निर्देशकबाट पनि राजीनामा दिएका छन् । अध्ययनमा हरेक पल्ट  ‘टप’ भुषाल...

नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सार्वजनिक निजी साझेदारी अवधारणाअनुसार स्थापना भएको नेपाल पर्यटन बोर्ड पछिल्ला केही वर्ष अस्थिर र नेतृत्वविहीन अवस्थामा गुज्रियो । चौतर्फी दबाब र आलोचनापछि बल्ल बोर्डले जोशिलो युवा नेतृत्व पाएको छ । स्वाभावले भलादमी र मिलनसार बोर्डका...