Advertisement

काठमाडौं । सानोमा इच्छा डाक्टर बन्ने थियो । प्रवेशिका परीक्षा उत्र्तीण गरे पनि बाल वयको सपना पूरा गर्न पाटन संयुक्त क्याम्पसमा विज्ञान विषयमा भर्नाको प्रक्रिया पनि अगाडि बढाए । तर जसलाई क्याम्पस भर्ना गरिदिन भनेका थिए, उनले गरिदिएनन् । सात दिन बायोलोजी पढे पनि डाक्टर बन्ने...

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघमा चुनावी सरगर्मी बढेर गएको छ । विधान संशोधन र नेतृत्वको विषयको विवाद केही मन्थर भएसँगै महासंघको भावी अध्यक्षमा शेखर गोल्छा करिव पक्का भएका छन् भने वरिष्ठ उपाध्यक्षका लागि हालका उपाध्यक्षद्धय चन्द्र ढकाल र किशोर प्रधान अ...

काठमाडौं । श्रीलंकाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ञ कर्पाेरेशन(एमसीसी)को सहयोग नलिने निर्णय गरेको छ । श्रीलंकाको मन्त्रिपरिषद बैठकले एमसीसी सम्झौतामा हस्ताक्षर नगर्ने निर्णय गरेको हो । श्रीलंकाले एमसीसीमा रहेका देश हितका बुँदाहरु संसोधनबारे भने छलफल गर्ने न...

काठमाडौं । ‘जब जब बामदेव गौतम पार्टीमा हावी हुन्छन्, तब तब पार्टी संकटमा पुग्छ’, भन्ने उक्ति पूर्व एमाले वृतमा उहिल्यै देखि स्थापित छ । २०५१ सालमा पनि बिधानमै नभएको उप महासचिव पद सृजना गरेर गौतमलाई पार्टी कामको जिम्मेवारी दिईएको थियो । त्यसकै आडमा उनले शक्ति आर्जन गर...

सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान पछिल्लो समयमा आफूलाई रुपान्तरण गर्दै प्रतिस्पर्धात्मक ढंगले अघि बढ्दै छ । संस्थानको व्यवस्थापनको नेतृत्व कविप्रसाद पाठकले सम्हालेपछि नयाँ प्रविधिसँग अभ्यस्त कर्मचारी भर्ना गर्ने, नयाँ प्रविधि अपनाउने, शाखाहरुलाई आधुनिकीकरण र विस्तार गर्ने...

तपाईंले नेपाली अर्थतन्त्रको बागडोर सम्हालेको दुई वर्ष पुग्न लाग्यो । यो दुई वर्षमा अर्थतन्त्रलाई नयाँ दिशा दिने के कस्ता प्रयास भए ? मेरो प्रयास भनेको अर्थतन्त्रमा संरचनात्मक परिवर्तन ल्याउनु हो । आयातमा आधारित आर्थिक गतिविधि, विकास गतिविधि, राजश्व प्रणाली, रेमिट्यान्समा आधार...

काठमाडौं । हिजो आज चर्चा गरिन्छ विश्व अर्थतन्त्र ओरालो लाग्यो । को कता ओरालो लाग्यो । अर्थतन्त्र उकाली ओराली नै हो । यो सधै सिधा लाइनमा मात्रै हिड्दैन् । यो सरल बाटो, तेर्साे बाटो मात्रै हिड्दैन् । यो कहिले अलिकति उकालो चढ्छ, कहिले अलिकति ओरालो लाग्छ । हाम्रो भूगोल जस्तो छ...

अर्थमन्त्री युवराज खतिवडाले देशको समग्र आर्थिक सूचकहरु स्वस्थकर रही देशको अर्थतन्त्र सही ‘ट्र्याक’मा अगाडि बढेको बताएका छन् । उनले सङ्घीयता कार्यान्वयन सफलतातर्फ उन्मुख भएको र छोटो समयमै वित्तीय सङ्घीयताका विषयमा देखिएका अस्पष्टता ‘क्लियर’ भई कार्यान्वयन हुन थालेको उल्लेख गरेका...

काठमाडौं । ‘उद्योग प्रशासनलाई लगानीमैत्री बनाउन एकल विन्दु सेवा केन्द्रलाई पूर्ण अधिकारसहित सञ्चालन गर्ने र उद्योग विभागलाई अटोमेशनमा लैजाने योजना छ । यति गर्न सकियो भने लगानीको वातावरणमा ठूलो योगदान पुग्नेछ’, यो भनाई हो उद्योग विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाको...

काठमाडौं । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य छ जसलाई ‘नेपाल भ्रमण वर्ष २०२०’को नाम दिईएको छ । एक जना युवा इञ्जिनियर छन् जसले सन् २०२० भित्र २०२० विद्यालयलाई डिजिटल बनाउने अभियान थालेका छन् । ती युवा इञ्जिनियरको नाम हो आदित्य राज । सप्तरी राजविराजस्थित...

काठमाडौं । ‘पेट्रोलियम पदार्थको अन्वेषणका लागि ड्रिलिङ कहाँ गर्ने भनेर सर्भे गरिरहेका छौं, सेस्मिक, म्याग्नेटोटेलोरिक र पेट्रोलियम जिओलोजिकल/ जिओकेमिकल सर्भे भैरहेको छ । यो भनेको शरिरको एक्सरे गरे जस्तै हो, यो काम फेब्रुअरीमा सकिन्छ र ४ महिनामा रिपोर्ट आउँछ । आगामी वर्...

आन्तरिक राजस्व विभाग मुलतः मूल्य अभिवृद्धि कर (भ्याट), आयकर र अन्तःशुल्क प्रशासनको जिम्मेवार निकाय हो । स्वैच्छिक कर सहभागिता, करदातामैत्री सेवा, न्यायपूर्ण र सक्षम कर प्रणालीको माध्यमबाट आन्तरिक राजस्व अधिकतम् वृद्धि गर्नु विभागको मुख्य लक्ष्य मानिन्छ । उक्त उद्देश्य प्राप्तिका लाग...

काठमाडौं । ‘आफू जन्मिएकै घरमा अझैसम्म बसोबास, करिअर आरम्भ गरेकै कम्पनीमा सीईओ पद ।’ यो दुर्लभ अनुभव हो सुनिलबल्लभ पन्तको, जो यतिबेला एनएलजी इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी सम्हालिरहेका छन् । डिल्ली बजारस्थित जुन घरमा पन्त जन्मिए, आज पनि ...

मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङ यही असोज अन्तिम साता नेपाल भ्रमणमा आउँदै छन् । चीनबाट लामो समयपछि नेपालमा यो उच्चस्तरीय भ्रमण हुन लागेको हो । उनको भ्रमणका लागि नेपाल सरकारले व्यापक तयारीसमेत गरिरहेको छ । यसै सन्दर्भमा चीनले अघि सारेको बिआरआई (एक क्षेत्र एक मार्ग...

काठमाडौं । चीनका राष्ट्रपति सी चीन पिङ निकट भविष्यमै नेपालको भ्रमणमा आउने भएका छन् । यसै सन्दर्भमा नेपाल चीन सम्बन्ध, बिआरआई र यसबाट नेपालले लिनसक्ने लाभ सम्बन्धमा नेपालका पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग सञ्चिता घिमिरे र शरद शर्माले गरेको अन्तरवार्ताः १. नेपाल...

भारतमा आधारित रहेर विश्वव्यापीरुपमा भुक्तानी सेवा प्रवाह गर्दै आएको ‘मनिग्राम इन्टरनेशनल’ले नेपालमा पनि आफ्नो उपस्थति बढाउन विशेष अफर ल्याएको छ । विशेषगरी वैदेशिक रोजगारीमा गएकाहरुलाई लक्षित गर्दै मनिग्रामले डिजिटल प्रविधिको प्रयोगलाई अघि बढाएको छ । यसै सन्दर्भमा मनिग्र...

राष्ट्रिय गौरवका आयोजनाहरुको सूचीमा दर्ज काठमाडौं–निजगढ दु्रतमार्ग निर्माण व्यवस्थापनको जिम्मेवारी सरकारले २०७४ वैशाख २१ मा नेपाली सेनालाई दिने निर्णय भएको थियो । दु्रतमार्ग आयोजना कार्यान्वयनको लागि २०७४ असार ८ मा कार्यविधि पनि स्वीकृत भयो । सेनाले २०७५ कार्तिक ४ बाट ...

राजधानी जारी यस बर्षको फर्निचर तथा फर्निसिङ मेला आइतबार सकिँदैछ । पछिल्लो समयमा नेपाली फर्निचर तथा फर्निसिङ उद्योगहरु सबल र सक्षम हुँदै गएका छन् । नेपालमै यस्ता गुणस्तरीय उत्पादन बढ्दा आयातको रेसियो पनि कम हुँदै गएको छ । यद्यपि फर्निचर तथा फर्निसिङ उद्योगका लागि सरकारल...

चौधरी समूहले आफैले उत्पादन गर्दै बिक्री गर्दै आएको नेपालको सिजी लोकप्रिय इलेक्ट्रोनिक्स ब्राण्ड हो । सिजीका टेलिभिजनदेखि रेफ्रिजिरेटर, वासिङ मेशिनलगायतका उत्पादनहरु बजारमा बिक्री हुँदै आएको छ । दशैंतिहारमा यस्ता उत्पादनहरुको माग पनि बढ्ने र कम्पनीले बढिभन्दा बढि बिक्री ग...

अन्तर्राष्ट्रियस्तरमा परिचित नेपालका एक मात्रै अर्बपति विनोद चौधरीले नेतृत्व गरेको चौधरी समूहले लगानीको क्षेत्र विस्तार गर्दै दूरसञ्चार क्षेत्रमा समेत ठूलो लगानीको तयारी गरेको छ । नेपाल इन्भेष्टमेन्ट समिटमा सरकारले नै सहजीकरण गरि सीजी टेलिकमले २५ अर्ब लगानीको घोषणा गरेको...

काठमाडौं । सुन्दा पत्याउन गाह्रो पर्छ की एउटा चाइनिजले नाक खुम्च्याउँदा कसैको जीवनको बाटो बदलिन्छ । लक्ष्य बदलिन्छ । तर गुल्मीका ध्रुव न्यौपानेका हकमा यही भइदियो । एउटा चाइनिजले नाक खुम्च्याएको घट्नाले उनको जीवन बदलिदियो । न्यौपाने चल्ताफुर्ता रेष्टुरेन्टको सेयर बेचेर पैंच...

काठमाडौं । बिहान ८ बजे अघि नै कार्यालय पुग्नु र साँझ ८ बजेसम्म निरन्तर सेवाग्राहीको सेवामा तल्लिन हुनु, त्यो पनि सरकारी कर्मचारीले । सुन्दै अचम्म लाग्ने । यस्तो वास्तविकता हो वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीष्मकुमार भुषालको । उनी यस अघि राष्ट्रिय पुननिर्माण प्रा...

नेपालको दूरसञ्चार क्षेत्रमा मूल्य र गुणस्तरमा ठूलै समस्या देखिन्छ । नियामक निकाय नेपाल दुरसञ्चार प्राधिकरणले पनि नागरिकलाई महशुस हुनेगरि परिवर्तनको खासै अनुभूति दिलाउन सकिरहेको छैन् । बरु नेतृत्वमा आउने लालसाले प्राधिकरण आफैं विवादमा फस्न थालेको पाइन्छ । दूरसञ्चार सेव...

‘जीवन बीमा भनेको व्यवसाय मात्रै होइन, सामाजिक उत्तरदायित्व पनि हो । हरेक परिवारका मुल व्यक्तिहरुको बीमा गरिनुपर्छ’– यो भनाई हो गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईको । भारतबाट एमबीएसम्मको अध्ययन गरेर नेपाल आएका उनी १७ वर्षदेखि ज...

बीमा समितिले जीवन बीमा कम्पनीलाई २ अर्ब र निर्जीवन बीमा कम्पनीलाई १ अर्ब चुक्ता पुँजी पुर्याउन निर्देशन दिएर ३ पटक समय थपिदियो । सो अवधीमा समेत केहि कम्पनीहरुले पुँजी पुर्याउन नसकेपछि बीमा समितिले यतिबेला एक हप्ते अल्टिमेटमसहितको पत्र पठाएको छ । यसै विषयमा कर्पाेरेट...