
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशीको मुख्य लगानी रहेको ‘नेपाल ईकरात इन्जिनियरिङ कम्पनी लिमिटेडले पुनः आफ्नो ‘निक’ ब्राण्डका ट्रान्सफर्मर भुटान निर्यात सुरु गरेको छ । झन्डै तीन दशकदेखि ट्रान्सफर्मर उत्पादन गर्दै रा...
गण्डकी । रुग्ण गोरखकाली रबर उद्योगलाई पुरानै स्थितिमा फर्काउने सरकारको घोषणा कार्यान्वयन होला त भन्ने प्रश्न फेरि सतहमा आएको छ । सरकारले हालै सार्वजनिक गरेको आउँदो आव २०८०/८१ को नीति तथा कार्यक्रममा बन्द अवस्थामा रहेको सो उद्योग पुनःसञ्चालनमा ल्याउने उल्लेख छ । ...
काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको बजेटमा सरकारी साधारण खर्च घटाएर ल्याइने बताएको छ । आयोगले चालु आर्थिक वर्षको लागि अनुमान गरेको आर्थिक वृद्धि र राजश्व परिचालनको लक्ष्य पूरा नहुने भन्दै मन्त्रालयगतका विकास बजेट सकेसम्म नघटाउने, तर साधा...
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी संचालक समितिका अध्यक्ष केशव भट्टराईले सपथ ग्रहण गरेका छन् । अध्यक्ष भट्टराई बुधबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवाल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । उक्त अवसरमा प्राधिकरणका कार्यकारी नि...
काठमाडौं । बिहिबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १ हजार रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ८ हजार ३ सय रु...
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले आज जेठ ११ गतेदेखि १६ गतेसम्म फर्दर पब्लिक अफरिङ (एफपीओ) बिक्री खुल्ला भएको छ । कम्पनीले प्रतिकित्ता रु. १०० अंकित ३ करोड ७९ लाख ४२ हजार ५ सय रुपियाँ बराबरको ३ लाख ७९ हजार ४ सय २५ कित्ता एफपीओ निष्काशन गरेको ...
आज वि.सं.२०८० साल जेठ महिनाको ११ गते बिहीबार, ज्येष्ठ शुक्लपक्षको षष्ठी तिथि । आज कुमारषष्ठी तथा सिथिनखः रहेको छ । सिथिनखःका दिन विशेषगरी काठमाण्डौँ उपत्यकामा रहेका पानीका स्रोतको सरसफाई गर्ने पर्वका रुपमा रहेको छ । मेष शितल प्रकृतिको स्वाभाव हुने छ...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको नीति तथा कार्यक्रममा देशमा गरिखाने वातवारण नदेखिएको बताएका छन् । बुधवार प्रतिनिधि सभामा उनले सरकारको नीति तथा कार्यक्रममा लगानी भित्र्याउने नीति नभएको बताए । लामिछानेले सरकारले अनुदान लिन...
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहका लागि कर्जाको पुनर्तालिकीकरण र पुनर्संरचनासम्बन्धी नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले लघुवित्त संस्थाहरुका लागि जारी गरेको एकीकृत निर्देशन, २०७९ मा आज संशोधन गर्दै नयाँ व्यवस्था थप गरेको हो ।
काठमाडौं । नेपाल तयारी पोशाक उद्योग संघले आर्थिक वर्ष २०८०–८१ को बजेटमा समावेश गर्न माग गर्दै १७ बुँदे सुझाव सरकारलाई बुझाएको छ । निर्यातजन्य उद्योगको मेरुदण्डका रुपमा रहेको र गौरवशाली इतिहास बोकेको तयारी पोशाक क्षेत्रलाई प्रतिस्पर्धी बनाउन सरकारले न...
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय (स्लट) पाएको छ । सिड्नी विमानस्थलले निगमलाई सातामा दुई उडानका लागि अनुमति र स्लट दिएको हो । विमानस्थलले बिहीबार र शनिबारका लागि स्लट दिएको नि...
काठमाडौं । नेपाल पर्वतारोहण संघ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मिलेर आयोजना गर्ने प्रतिवद्धता जनाएर अन्तिम समयमा धोखा दिएको भन्दै आपत्ति जनाएको छ । संघले जेठ १५ गते आयोजना हुन लागेको सगरमाथा दिवस मनाउने भनेर बोर्डले आफ्नो तर्फबाट बजेटसमेत विनियोजन गरेकोमा अन्त...
काठमाडौं । दुई इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन भएको छ । प्रभु लाइफ र नेशनल लाइफको शेयर समायोजन गरिएको नेप्सेले जनाएको छ । यसैक्रममा प्रभु लाइफले शेयरधनीहरुलाई ९.८० प्रतिशत लाभांश दिने भएपछि प्रतिशेयर मूल्य रु. ४२८.०५ कायम गरिएको छ । यसअघि रु. ४७०...
काठमाडौं । सिटिजन्स बैंकले नेपालको ग्रामीण क्षेत्रमा लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रवर्द्धनका लागि जर्मनीस्थित केएफडब्लू डेभलपमेन्ट बैंक र नेपाल राष्ट्र बैंकबीच ‘स्टेनेबल इकोनोमी डेभलपमेन्ट इन रुरल एन्ड सेमी–उर्बान एरियाज–एमएसएमई फायनान्स फेज&ndash...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ५९ लाख १८ हजार २० कित्ता बोनस शेयर सूचीकृत भएको छ । एक लघुवित्त र एक हाइड्रो पावर कम्पनीको उक्त बोनस शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ । यसैक्रममा छिमेक लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुला...
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले विश्व बातावरण दिवसको अवसर पारेर जेठ २० गते शनिवार डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालसँगको सहकार्यमा साइकल र्यालीको आयोजना गर्ने भएको छ । बैंकले गत वर्ष समेत वातावरण दिवसका दिन पहिलो बृहत साइकल र्याली सफलतापूर्वक सम्पन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भूटानी शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति बनाउन माग गरेका छन् । बुधवार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले नक्कली भूटानी शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति ब...
काठमाडौं । बुधबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ । आज सुन प्रतितोला ६ सय रुपियाँ बढ्दा चाँदी ५ रुपियाँ घटेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८ सय रुपियाँ र तेजावी सुन प्रतित...
काठमाडौं । सनराइज बैंकले १५औँ वार्षिक साधारणसभा असार ३ गते हुने भएको छ । बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले बालुवाटरस्थित आम्रपाली बैंक्वेटमा बिहान ११ बजेबाट साधारण सभा गर्ने निर्णय गरेको हो । उक्त साधारण सभाले लक्ष्मी बैंकसँगको मर्जर प्रस्...
आज वि.सं.२०८० साल ज्येष्ठ महिनाको १० गते बुधबार, पञ्चमी तिथि । मेष पेशागत क्षेत्रमा अस्थिरता हुने छ । आर्थिक अवस्थाको सन्तुलन भने कायम हुने छ । बाठो खालको व्यक्ति भएकाले कठिन परिस्थितिलाई धान्ने स्वाभाव हुने छ । बाणिमा अस्वाभाविक कडापन देखा पर्ने भएकाले सतर्क...
काठमाडौं । कृतिम खुट्टाको भरमा सगरमाथा आरोहण गरी विश्व रेकर्ड बनाएका भूतपूर्व गोरखा सैनिक हरि बुढामगरले शरीरमा अक्सिजन नहुँदा कस्तो हुँदोरहेछ ? भन्ने कुरा सगरमाथा चढ्दा आफूले अनुभव गरेको बताएका छन् आरोहण सकेर मंगलबार काठमाडौं फर्किएका उनले पत्रकार सम्मेल...
काठमाडौं । एभरेष्ट बैंकको इटहरी शाखामा कार्यरत एक कर्मचारीले बदमासी गरी पैसा चोरी गर्दा अहिले सम्वन्धित बैंक मात्रै नभएर उक्त शाखामा कार्यरत अन्य निर्दोष कर्मचारीले समेत सास्ती भोग्नुपरेको छ । शेयरमा पैसा डुबाएका र अनलाइन बेटिङको नशा लागेका उक्त शाखामा सिनिय...
काठमाडौं । काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रहरुको प्रवर्द्धन गर्ने उद्धेश्यले आजबाट सम्पदा घुम्ती बस सेवा शुरु गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले साझा यातायात, ललितपुरको सहकार्यमा विश्व सम्पदा सुचिमा सुचिकृत स...
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूको लागि ल्याएको भिडियो केवाईसी सेवा अन्तर्गत पाँच सेवाहरू थप गरेको छ । अनलाईन भिडियो कल गरी केवाईसी विवरण अद्यावधिक, खाता सुचारु, बचत खाताको स्कीम परिवर्तन, हस्ताक्षर अद्यावधिक तथा मोबाइल नम्बर वा ईमेल ठेगाना ...
काठमाडौं । सुदुरपश्चिममा मूख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोलिले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठलाई भेटेको छ । सुदुरपश्चिम प्रदेशका सभामुख भिमबहादुर भण्डारी तथा प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका निवर्तमान मूख्यमन्त्री साथै कृषि बाहे...