Advertisement

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले रोजगारीका लागि आवेदन खुलाएको छ । कम्पनीले मधेश प्रदेशका लागि एक जना प्रदेश प्रमुख र मार्केटिङ डिपार्टमेन्टमा काठमाडौंसहित, विराटनगर, इटहरी, वीरगन्ज, जनकपुर, पोखरा, दमौली, बुटवल, कोहलपुर, सुर्खेतलगायतका स्थानका लागि केही स...

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा धनात्मक भएको छ ।  चालू आवको तेस्रो त्रैमासम्मको वित्तीय विवरणअनुसार गत आवको सोही अवधिमा ऋणात्मक रहेको लघुवित्तको नाफा समीक्षा अवधिमा धनात्मक देखिएको छ। लघुवित्तले चालू आवको ९ महिनासम्ममा दुई करोड २४...

काठमाडौं । सरकारले २९ वटा निर्माण (ठेकेदार) कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले  कार्यालयले विभिन्न निकायबाट कालोसूचीमा राख्न सिफारिस भएका २९ कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो ।&n...

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले पाँच लाख १० हजार ३०७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  बैंकले शेयरधनी सञ्जयकुमार केडियाको नाममा रहेको चार लाख ५० हजार र रुबिका अग्रवालको नाममा रहेको ६० हजार ३०७ कित्ता शेयर बिक्रीमा ल्याएको हो । हाल यो शेयर ...

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकारले राजनीतिक सहमतिमा आधारमा लगानी अनुकूल वातावरण बनाउन अध्यादेश ल्याएको बताएका छन् । लगानी बोर्डद्वारा सोमबार साँझ अबेर आयोजित प्रमुख सञ्चार माध्यमका सम्पादकसँगको अन्तरक्रियामा मन्त्री पुनले अध्यादेशमा कसैको विमति नरहेको बताए ...

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्तावसहित आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ को साधारण सभा बोलाएको छ । सभा नेवा ब्याम्बो कटेज, हरिसिद्धि, ललितपुरमा बिहानको ८ बजेदेखि सुरु हुनेछ ।...

 काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज कोइरालो र तनेबोडी महँगिएको छ ।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार यस दिन कोइरालो प्रतिकिलो २७५ रुपियाँ छ, जुन अघिल्लो दिन २३३ रुपियाँ थियो । हिजोको तुलनामा आज ४२ रुपियाँ महँगो...

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  लघुवित्तले दुई जना संस्थापकको नाममा रहेको कुल १९ हजार २६० कित्ता शेयर बिक्रीमा ल्याएको हो । हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  इच्छु...

काठमाडौं । आज २०८१ वैशाख ११ गते, अप्रिल २३, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ घटेको छ ।  आज १ अमेरिकी डलरबराबर खरिद दर १३३.०९ रुपियाँ र बिक्...

ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल वैशाख महिनाको ११ गते मंगलबार, चैत्र शुक्लपक्षको पूर्णिमा तिथि । आज हनुमान जयन्ती रहेको छ । आजबाट वैशाख स्नान आरम्भ । मेष  समय केही सकारात्मक हुन जाने छ । यात्रामा कठिनाई उत्पन्न हुन जाने छ । साझेदारीमा गरिएका कामहर...

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले २१ करोड बढीको बीमा दाबी भुक्तानी गरेको छ ।  २०८० असार २ गते संखुवासभामा गएको भीषण बाढीबाट सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको अगुवाइमा युनाइटेड अजोड इन्स्योरेन्ससँग सह–बीमा रहेको अपर हेवा खोला हाइड्रो पाव...

चितवन । सात महिनादेखि दूधको भुक्तानी नपाएपछि चितवनका दुग्ध उत्पादक किसानले गाईभैँसी पाल्न कठिन भएको बताएका छन् ।  गत असोजदेखि जिल्लाका विभिन्न डेरीलाई बेचेको दूधको करिब रु ८२ करोड भुक्तानी नपाउँदा गाईभैंसी पाल्न कठिन भएको किसानले बताएका हुन् । भरतपुर महा...

काठमाडौँ । अर्थ मन्त्रालयबाट सरुवा भएका सचिव कृष्णहरि पुस्कर कर्णको बिदाई र सचिवको जिम्मेवारी सम्हाल्न आएका सचिव मधु मरासिनीको स्वागत गरिएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्त, राजश्वसचिव डा।रामप्रसाद घिमिरेसहित मन्त्रालय तथा मातहत निकायमा कार्यरत सहसचिव, उपसचिव र शाखा ...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ६० लाख २२ हजार ४ल सय ६३.८६ कित्ता बोनस शेयर सूचीकृत भएको छ । एक वाणिज्य बैंक र एक बीमा कम्पनीको उक्त बोनस शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।  यसैक्रममा ग्लोबल आईएमई बैंकले शेयरधनीहरुलाई प्रदान गरेको १ ...

काठमाडौं । हिमालयन बैंकका सीईओ अशोक शम्शेर राणाले नयाँ चारवर्षे कार्यकालका लागि कार्यभार सम्हालेका छन् ।  सीईओ राणा आइतबारदेखि लागू हुने गरी पुनः सीईओ पदमा नियुक्त भएका हुन् ।  सञ्चालक समितिको चैत २७ गते बसेको बैठकले राणालाई सीईओमा पुनर्नियुक्त गर्...

काठमाडौं । शेयर बजारमा आज फेरि करेक्शन देखिएको छ । हिजो दोहोरो अंकले बढेको बजार आज दोहारो अंकले नै ओरालो झरेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १५.४१ अंकले घटेको हो । ०.७७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९६९.०२ अंकमा ओर्...

काठमाडौं । सरकारले मधुकुमार मरासिनीलाई अर्थसचिवको जिम्मेवारी दिने निर्णय गरेको छ ।  आज बसेको मन्त्रिपरिषद बैठकले अर्थसचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्दै नयाँ अर्थ सचिवमा मरासिनीलाई ल्याउने निर्णय गरेको हो ।  हाल अर्थसचिव रहेका क...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १०६३ मेगावाट माथिल्लो अरुण र ६३५ मेगावाटको दूधकोशी जलविद्युत आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिङ (टिबिएम) प्रयोग गर्ने तयारी सुरु गरेको छ ।  टिबिएममार्फत भेरी बबई र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्य आयोजनाका सुरुङ खन्द...

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १ हजार १ सय र चाँदी प्रतितोला ३५ रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३८ हजार २ सय र तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ५ सय ५० रुपियाँमा...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज कोइरालो महँगिएको छ ।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार यस दिन कोइरालो प्रतिकिलो ५७ रुपियाँले बढेर २३३ रुपियाँमा कारोबार भइरहेको छ । हिजो भने यसको मूल्य प्रतिकिलो १७६ रुपियाँ थियो ।&...

काठमाडौं । सरकारले साढे ३० अर्बको ट्रेजरी बिल जारी गर्ने भएको छ ।  सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ३० अर्ब ४९ करोड रुपियाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । २० अर्ब ४९ करोड रुपियाँको ट्रेजरी बिल नवीकरण र १० अर्बको नयाँ ट्रेजरी जारी गर्न लागेको कार्यालयले जन...

काठमाडौं ।  युनाइटेड अजोडले इन्स्योरेन्सले मल्टिपर्पस फाइनान्समा रहेको आफ्नो अढाई लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । सोही कारण फाइनान्सले युनाइटेड अजोडको स्वामित्वमा रहेको दुई लाख ५० हजार ९७१ कित्ता शेयर बिक्रीमा राखेको हो ।  यस श...

काठमाडौं । मध्यपुर थिमि नगरपालिकाले नगर प्रहरी पदपूर्तिका लागि दरखास्त माग गरेको छ ।  नगरपालिकाले करार सेवामा नगरप्रहरी जवान (तहविहीन) देखि नगर प्रहरी निरीक्षक (अधिकृत छैटौं) तहसम्म कर्मचारी माग गरेको हो ।  इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले ...

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले आफूखुसी कार्यालयमा हाजिर नभएका १६ जना प्रहरी कर्मचारीलाई स्पष्टीकरण सोध्दै हाजिर हुन निर्देशन दिएको छ । कार्यालयले एक सूचना जारी गर्दै आजको मितिले सात दिनसम्म सम्पर्कमा आउन निर्देशन दिएको हो ।  सम्पर्कमा नआएमा सेवाबाट...

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले केही संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा जोकोहीले खरिद आवेदन दिन सक्नेछन् ।  इच्छुक लगानीकर्ताले आजका मितिबाट १५ दिनभित्र बैंकको कम्पनीसचिवको ...