Advertisement

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सहायक कम्पनी सनलाइफ क्यापिटलले विश्व लगानी सप्ताह २०२४ को अवसरमा धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरु, युवा विद्यार्थीहरु, व्यवसायिक महिला, उद्योग व्यवसायिहरु लक्षित गरेर लगानीकर्ता शिक्षा तथा सचेतना सम्बन्धि कार्यक्रम आयोज...

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को बद्री केसी पक्षले आज (आइतबार)देखि आयोजना गरेको ‘ग्लोबल’ सम्मेलनमा प्रधानमन्त्री केपी ओली सहभागी भएका छन् । एनआरएनको समानान्तर समूहले उक्त कार्यक्रममा सहभागी नहुन आग्रह गर्दागर्दै ओली केसी समूहको कार्यक्रममा सहभागी...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले गणतन्त्र चीनका विश्वविख्यात वैज्ञानिक प्राध्यापक विङडिङलाई सम्मान गरेका छन् । सुदूरपश्चिम विश्वविद्यालयको सक्रियतामा जलवायु परिवर्तन, उर्जा र स्वस्थय सम्बन्धी १६ वटा देशका बैज्ञानिकहरुको सहभागिता रहको काठमाड...

काठमाडौं । शरद ऋतुका लागि अमा दब्लम र हिमलुङ हिमालका लागि धेरै आरोहीहरुले आरोहण अनुमति लिएका छन् ।  २०२३ को शरद ऋतुको तुलनामा यस पटकको शरद ऋतुका लागि हिमलुङ हिमालका लागि धेरै आरोहीहरुले आरोहण अनुमति लिएका हुन् । गत वर्षको शरद ऋतुमा पर्यटन विभागबाट आ...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि पूर्वाधार तयार भइसकेकाले सबै एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताएका छन् ।  गैरआवासीय नेपाल संघ (एनआरएनए) द्वारा आज आयोजत गैरआवासीय नेपाली दिवस र वार्षिक साधारणभाको उद्घाटन सत्रलाई सम्बोधन ...

काठमाडौं । विश्व लगानीकर्ता सप्ताह-२०२४ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले २ दिने लगानी तथा जनचेतनामूलक तालिम कार्यक्रमको आयोजना गरेको छ ।  प्रभु क्यापिटलले आयोजना गरेकोे उक्त कार्यक्रम धनुषा जिल्लामा रहेको मिथिला प्राविधिक कलेज, बिशहरा चौक र मोनाष्टिक कलेज, ...

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले एउटै व्यक्ति समान उद्देश्य भएका एकभन्दा बढी सहकारीमा बस्न नहुने बताएका छन् ।  आइतबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको कार्यक्रममा उनले फलदायी परिणाम नआउने भएकाले एउटै व्यक्ति समान उद्...

काठमाडौँ । नेपाली युवा किक बक्सर अविरल घिमिरे किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाउन सफल भएका छन् ।   इन्टरनेशनल स्पोर्टस् किक बक्सिङ एसोसिएशनद्वारा जापानको नागोया सहरस्थित नागोया कंग्रेस सेन्टरमा शनिबार आयोजित ‘इन्टरनेशनल किक  बक्सिङ&rsqu...

बागमती । स्थानीय फूल किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मकवानपुरको थाहा नगरपालिकाले प्लाष्टिकका फूल बिक्रीमा प्रतिबन्ध लगाएको छ ।  प्राकृतिक फूल प्रयोग गर्न आग्रह गर्दै पालिकाले प्लाष्टिकका फूलको प्रयोगले वातावरणका साथै माटोमा पनि असर हुने भएकाले त्यसमा प्रतिबन्ध ...

बागती । ट्राफिक प्रहरीले आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा ३५ हजार ८५ सवारीसाधनका चालकबाट दुई करोड ७९ लाख ४१ हजार राजस्व संकलन गरेको छ । पूर्वपश्चिम राजमार्गमा जडान गरिएको सीसीटीभी र राडरगनबाट सवारीसाधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले गत साउनदेखि असो...

वीरगञ्ज । वीरगन्ज नाकाबाट चालू आर्थिक वर्षको तीन महिनामा आयात र निर्यात दुवै घटेको पाइएको छ । चालू आवको तीन महिनामा रु एक खर्ब ४३ अर्ब ९१ करोड ६६ लाख पाँच हजार बराबरका मालसामान आयात भएका छन् । गत आवको सोही अवधिमा भएको आयातमा ६.४३ प्रतिशतले कमी भएको भन्सार कार्...

गैरआवासीय नेपाली संघ (एनआरएनए) यतिबेला विभाजित अवस्थामा छ । १०औं महाधिवेशनपछि विवादमा फसेको संघ ११ औं महाधिवेशनमा आइपुग्दा तीन चिरामा विभाजित भइसकेको छ । ११ औं महाधिवेशनको निर्वाचनका क्रममा भएको अनलाइन भोटिङ प्रणालीमा धाँधली भएको भन्दै राजेन्द्रकुमार (आरके) शर्...

काठमाडौं । आज २०८१ कात्तिक ११, अक्टोबर २७, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ ।  आज अमेरिकी डलर १ को खरिद दर १३४.२४ रुपियाँ र बिक्री दर १३४.८३ रुपियाँ छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार खरिद १३४.२३ रुपियाँ र ब...

काठमाडौं । देशभर स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको ओडिशाआसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशमा आं...

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीले उठाएका आवाजलाई गम्भीरतापूर्वक लिन सरकारलाई चेतावनी दिएका छन् ।  शनिबार आफ्नो पार्टीले गरेको खबरदारी सभामा उनले सरकारले बाढीपहिरोको क्रममा चरम लापर्वाही गरेको उल्लेख गर्दै उद्धारमा जस्तै र...

काठमाडौँ । प्रहरीले काठमाडौँको नयाँबसपार्क क्षेत्रबाट पटाका बरामद गरेको छ । महानगरीय प्रहरी प्रभाग नयाँबसपार्कबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–२६ अवैधरुपमा पटाका लुकाइछिपाइ ओसारपसार गरेको अवस्थामा बरामद गरेको हो । अवैधरुपमा पटकाजन्य वस्तु ल...

दाङ । रोल्पाको कोइलाबाट तुलसीपुरतर्फ आइरहेको रा१ज ८२२ नम्बरको जिप तुलसीपुर–३ साततलेमा आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा दङ्गीशरण गाउँपालिका–४ बैबाङका २२ वर्षीय हीरामणि बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका&ndas...

काठमाडौँ । शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा दुर्लभ जङ्गली याक फेला परेको छ । सो क्षेत्रमा गरिएको अध्ययनका क्रममा निकुञ्जमा भाले जङ्गली याक भेटिएको हालै खुलासा गरिएको हो । वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सो जङ्गली याकको &l...

काठमाडौं । इजरायलले इरानका विभिन्न सैन्य ठेगानामा शनिबार बिहान क्षेप्यास्त्र आक्रमण गरेको छ । इरानले गरेको आक्रमणको जवाफमा इजरावले जवाफी हमला गरेको हो ।  इजरायलको सुरक्षा बल (आईडीएफ)का अनुसार यस आक्रमणमा इजरायलका सबै सैन्य क्षमताहरू पूर्ण रूपमा परिचालित गरि...

काठमाडौं  । नेकपा माओवादी केन्द्रले आज शनिबार राजधानीमा ३० हजारभन्दा बढी कार्यकर्त उतारेर खबरदारी सभा गर्ने बताएको छ ।  केपी ओली सरकारको सय दिन असफल र भ्रष्टाचारीलाई जोगाउने षडयन्त्र भइरहेको निष्कर्ष निकालेको माओवादीले भृकुटीमण्डपमा खबरदारी सभा गर्ने भए...

काठमाडौं । नेकपा एमाले–काँग्रेस नेतृत्वको ओली सरकार यतिबेला चौतर्फीरुपमा आलोचित भएको छ । खासगरी ओली नेतृत्वको सरकारले सत्तारोहण गरेको एक सय दिन पूरा गर्दैगर्दा चित्त बुझ्दो र तारिफ गर्न लायक काम देखाउन नसकेपछि प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसँगै अरु प्रतिपक्...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सडक प्रदर्शनलाई स्थगित गरेको छ । जनसहभागिता उत्साहजनक नभएपछि उसले आफ्नो विरोध प्रदर्शन स्थगित गरेको हो ।  आफ्ना सभापति रवि लामिछानेलाई सरकारले सहकारी ठगी प्रकरणमा पक्राउ गरेर पोखरा लगेपछि रास्वपाले पोखरामा नै विरो...

म्याग्दी । मुस्ताङको छुट्टाछुट्टै स्थानमा आज एक पर्यटक र एक तीर्थयात्री गरी दुई विदेशी नागरिकको मृत्यु भएको छ ।  थासाङ गाउँपालिका–२ थाङसारमा अमेरिकी नागरिक र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथमा भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी का...

काठमाडौं । मिस ग्राण्ड इन्टरनेशनल २०२४ मा नेपालको सहभागिताले विश्वव्यापी ध्यान खिचिरहेको छ । जसमा प्रेमा लामगाडेले आफ्नो शान र आत्म विश्वासका साथ नेपालको सांस्कृतिक सम्पदा र प्राकृतिक सुन्दरताको अद्वितीय प्रस्तुति गरेकी छन्।  नमुना कलेज अफ फेसन टेक्नोलोजीसँगको सह...

रौतहट । मोटरसाइकल प्रयोग गरी अवैध कारोबारमा संलग्न भारतीय नागरिकलाई प्रहरीले आज पक्राउ गरेको छ । भारत विहार प्रदेश सीतामढी जिल्ला असोगी टोलका ६२ वर्षीय चन्देश्वर साह सोनार करिब आठ केजी चाँदीका गहनासहित पक्राउ परेको रौतहट प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपककु...