Advertisement

काठमाडौं । कृति भेन्चर फन्ड लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित वार्षिक साधारणसभा बोलाएको छ । सभा आगामी जेठ ८ गते काठमाडौं गैरीगाउँमा रहेको टीम कर्पोरेट सेन्टरमा दिउँसो ४ बजेदेखि सुरु हुनेछ । सभामा बोनस शेयर जारी, सर्वसाधारणका लागि आईपीओ निष्कासन, आ...

काठमाडौं । सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका लागि चौथो शिविर (७९५० मिटर) सम्म बाटो खुलेको छ । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि डोरी टाँग्ने ‘रोप फिक्सिङ’ को काम चौथो शिविरसम्म सम्पन्न भएको छ । मौसमले साथ दिए वैशाख २८ गते (मे...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी हकलाई मौलिक हकका रूपमा व्यवस्था गरेपनि देशमा रोजगारीको स्थिति र श्रमिकको अवस्था सन्तोषजनक नरहेको बताएका छन् ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट ट्रेड युनियनका प्र...

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहँदा बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौस विज्ञान विभागले जनाएको छ । विभागका अनुसार दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका ...

काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् ।  उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई पाँच हजार ८३० मत अन्तरले पछि पार्दै उनी विजयी भएका हुन् । यसघिको ...

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले नेपालमा लगानीमैत्री वातारण रहेको दावी गर्दै ढुक्क भएर लगानी गर्न विदेशी लगानीकर्ताहरुसँग आग्रह गरेका छन् ।  सोमवार लगानी सम्मेलनमा उनले लगानीकर्ताहरुको समस्यालाई सरकारले बुझेको र सोहीअनुसारका समस्या समाधानका नीति निर्माणम...

काठमाडौं । सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको छ ।  नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले सार्वजनिक गरेको श्रम लेखापरिक्षण प्रतिवेदनअनुसार २१ दशमलव सात प्रतिशत उद्योग तथा प्रतिष्ठानले न्यूनतम पारिश्रमिक नदिन...

काठमाडौं । लिंकन युनिभर्सिटी कलेज एसोसिएट्स अफ नेपाल (युकानी)ले आफ्नो छैठौं दीक्षान्त समारोह गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा भव्यरुपमा सम्पन्न गरेको छ ।  समारोहमा पुतलीसडकस्थित आईआईएमएस कलेजसहित काठमाडौं उपत्यका बाहिर र भित्रका ११ वटा प्रतिष्ठित कलेजका व...

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भियतनामी लगानीकर्ताका लागि नेपाल आकर्षक गन्तव्य हुनसक्ने धारणा व्यक्त गरेका छन् । नेपालमा तीव्र आर्थिक विकासका लागि ठूलो परिमाणमा वैदेशिक लगानी आवश्यक रहेको उल्लेख गर्दै उनले भियतनामी लगानीकर्ताका लागि सहजीकरण ग...

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं ६, जरलहवा गाछी बस्तीका अग्निपीडित १२० परिवारहरूको लािग ज्योति विकास बैंकले राहत वितरण गरेको छ ।  बैंकले मटिहानी नगरपालिका कार्यालय तथा जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा १२० घरधुरीलाई पुग्ने डसना ओछ्...

सरकारले आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु गरेको छ । लगानी बोर्ड नेपालको मुख्य आयोजना र नेपाल उद्योग वाणिज्य महासंघको सहआयोजनामा भएको यस सम्मेलनमा नेपाललगायतका विभिन्न ६० मुलुकका करिब एक हजार चार सयभन्दा बढी लगानीकर्ताको सहभागिता छ । सम्मेलनमा लगानीक...

काठमाडौं । इलाम–२ को जारी मतगणनामा सत्तारुढ दल नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई बुढा चुनाव चिन्ह पाएका पहिचानवादी स्वतन्त्र उम्मेदवार डेकिन्द्रसिंह थेगिमले कडा चुनौति दिने देखिएको छ ।  आधाभन्दा केही बढी मत गणना हुँदा नेम्वाङले १४ हजार ८६६ मत ...

काठमाडौं । विश्वभरका शहरहरुलाई दिगो गतिशिलता प्रदान गर्न सक्षम बनाउने ब्याट्री स्वापिङ इकोसिस्टममा विश्वकै अग्रणी कम्पनी गोगोरो आइएनसी (नास्दक जीजीआर) र नेबुला इनर्जीले गोगोरो ब्याट्री स्वापिङ र गोगोरो क्रसओभर जीएक्स२५० स्मार्ट स्कूटर लन्च गरेका छन् ।  पहिलो ब्याट्री स्...

बझाङ । बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारी २६६ मतान्तरले विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले भण्डारी ११ हजार छ सय १२ मत प्राप्त गरी विजयी भएको जानकारी दिए ।...

काठमाडौं । बैंकिङ कारोबारमा सबैभन्दा धेरै प्रयोग हुने सेवामा पर्छ कार्ड सेवा । खाता खोलिसकेपछि अधिकांश ग्राहकले डेबिट कार्ड प्रयोग गर्छ भने आवश्यकता अनुसार क्रेडिट, फ्रिडम, ट्राभल जस्ता विभिन्न कार्डहरु पनि प्रयोग गर्छन् ।    कार्डहरु खल्तीमा राखेर हिड्न पनि स...

–डा. गोविन्दराज पोखरेल ।  समाजवादोन्मुख अर्थतन्त्रको विकासका लागि ठूलोमात्रामा लगानीको आवश्यकता छ । आन्तरिक स्रोतबाट मात्रै लगानी जुट्न नसक्ने हुँदा विदेशी लगानी आकर्षित गर्न र स्वदेशी लगानीलाई प्रोत्साहन गर्न लगानी सम्मेलनको आयोजना गर्ने गरिन्छ । गोरखा भूकम्प, ...

काठमाडौँ । जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक–निजी साझेदारी (पिपिपी) प्रवर्द्धनका लागि ‘वर्ल्ड एसोसिएसन अफ पिपिपी युनिट्स एन्ड प्रोफेसनल्स’ (वाप) र ‘नेपाल एसोसिएसन अफ पिपिपी प्रोफेसनल्स अफ प्राक्टिसनर्स’ (नाप) बीच द्विपक्षीय...

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घरमा आइतबार उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति पुगेको छ ।  उच्च गतिको विद्युत् प्रवाह हुँदा ओडारे, भुवानीथान, भुन्या, इदार र बिरौटा टोलका केही घरमा क्षति भएको हो । विद्युतको मुख्य र वितरण लाइन हावाले ...

काठमाडौं । इलाम–२ उपनिर्वाचनमा नेकपा एमाले र बझाङ-१ मा कांग्रेसको अग्रता कायमै छ ।  अहिलेसम्म इलाममा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ८ हजार ४८७ मत प्राप्त गरेका छन् ।  दोस्रो स्थानमा कांग्रेस छ । कांग्रेसका उमेदवार डम्बर खड्काले ५ हजार ८४...

काठमाडौं । नेपाल सरकारको आयोजनामा काठमाडौँमा भइरहेको तेस्रो लगानी सम्मेलनको उद्घाटन र पहिलो दिनका मुख्य सत्रहरू सम्पन्न भएका छन् । सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरे ।  उद्घाटनमा प्रधानमन्त्री दाहालले नेपालमा आर्थिक विकास र स...

काठमाडौं । अहिले बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायतका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा र...

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष कुल आचार्यले नेपालमा विदेशी भन्दा पनि गैरआवासीय नेपालीहरुको लगानी धेरै रहेको दावी गरेका छन् ।  तर सरकारको नीतिगत समस्याको कारण लगानी सम्मेलनमा गैरआवासीय नेपालीहरुको भूमिका कम पाएको उनको गुनासो छ ...

दुबई । अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनलको काम सुरु भएको दुबईले आइतबार घोषणा गरेको छ । संयुक्त अरब इमिरेट्सका शासकले करिब ३५ अर्ब डलरको लागतमा बन्ने उक्त टर्मिनल ‘विश्वको सबैभन्दा ठूलो’ टर्मिनल हुने बताउनुभयो ।  दुबईका शासक तथा संय...

काठमाडौं । इलाम–२ को उपचुनावको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन् । पछिल्लो मतपरिणामअनुसार नेम्वाङले तीन हजार हजार २४९ मत पाएका छन् भने यसअघि पहिलो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का झण्डै आठ सय मतले पछि पर...

काठमाडौँ । नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी लगानीकर्तालाई यहाँ ढुक्क भएर लगानी गर्न र आफ्नो लगानीको प्रतिफलका चिन्ता नगर्न सरोकारवाला निकाय तथा विभिन्न क्षेत्रका जानकारहरुले अपिल गरेका छन् । आजबाट काठमाडौँमा शुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो...