Advertisement

काठमाडौँ: नेपाल आयल निगमले पेट्रोलियम पदार्थ ढुवानीमा हुने चोरी नियन्त्रण प्रयास सुरु गरेपछि त्यसलाई असफ बनाउन ट्यांकरचालक हडतालमा उत्रिएका छन् । बीच बाटोमा हुने चुहावट नियन्त्रण गर्न निमगले बुधबारदेखि सेक्युरिटी लकिङ सिस्टम प्रणाली कार्यान्वयनमा ल्याएपछि त्यसको विरोधी ...

वीरगञ्जः नेपाल सरकारको प्राथमिकतामा रहेको मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन जडान गर्ने काम शुरु भएको छ । सीमावर्ती शहर भारतको रक्सौलदेखि बाराको अमलेखगञ्जसम्म ३६ दशमलव २०६ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन जोड्ने कामको जिम्मा पाएको भारतीय कम्पनी लिखिया इन्फ्रास्ट्र...

काठमाडौंः नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपियाँ घटाएको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १०३ रुपियाँ पर्छ । नयाँ मूल्य आज राति १२ बजेबाट लागू हुनेछ । स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोलको मूल्य घटाइएको निगमको भनाइ छ । अन्य पेट्रोलियम पदार्थको मू...

काठमाडौं: पेट्रोलियम पदार्थको ढुवानी गर्दा ट्यांकर चालकले बाटोमै मिसावट गर्ने गरेको पाइएको खबर आजको कारोबारमा छ । इन्धन बोकेर आएको ट्यांकरको गुणस्तर परीक्षण गर्दा समस्या देखिएको नेपाल आयल निगमले जानकारी दिएको छ । इन्धनको गुणस्तरमा कैफियत भेटिएपछि निगमले दुईवटा ट्य...

काठमाडौंः चालु आर्थिक वर्षको पहिलो छ महिनामा ६९ अर्ब ६६ करोड रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पेट्रोलियम पदार्थको आयातमा गत वर्षको सोही अवधिको तुलनामा ३४ दशमलव ४५ प्रतिशतले वद्दि भएको हो । गत वर्षको सोही अवधिमा भने ५१ अर्ब ८१ करोड रुपियाँ बराबरको प...

काठमाडौं: नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । नियमको सञ्चालक समितिको आज साँझ बहसको बैठकेल डिजेल, पेट्रोल, मट्टीतेल र हवाइ इन्धनको मूल्य बढाएको हो । पेट्रोल लिटरमा एक रुपियाँ बढेको छ भने डिजेल र मटितेलमा समान २/२ रुपियाँ बृद्धि गरिएको छ । हवाई इन्धनमा...

काठमाडौंः नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा एक रुपियाँ र डिजेल र मट्टितेलमा दुई दुई रुपियाँ मूल्यवृद्धि गरेको हो । निगमले यसअघि मूल्यवृद्धि गरेको एक महिना बित्न नपाउँदै फेरि मूल्यवृद्धि गरेको हो ...

काठमाडौँ: नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) निकटका युवा तथा विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका छन् । उनीहरुले आज नेपाल आयल निगमका निमित्त महाप्रबन्धक सुशील भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै राजनीतिक संक्रमणको समयमा ...

काठमाडौंः निर्वाचनको मतगणना जारी रहेको बेला नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा भाउ बढेको भन्दै निगमले एलपी ग्याससहित सबै इन्धनमा मूल्यवृद्धि गरेको हो । जसअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपियाँ, डिजेलमा प्रतिलिटर ३ रुपियाँ, ...

काठमाडौँ: पेट्रोलियम पदार्थको मूल्य बढाउने आयल निगमको निर्णय प्रधानमन्त्री शेर बहादुर देउवाको निर्देशन पछि फिर्ता भएको छ। निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र खाना पकाउने ग्यासमा मूल्य बढाएको थियो भने आजैदेखि पुनः पहिलेकै मूल्य कायम गरिएको न...

नयाँ दिल्ली: दिल्ली काङ्ग्रेसका कार्यकर्ताले पेट्रोलियम पदार्थको मुल्य उच्च बनाएको र यसले सामान्य जनजीवनमा प्रभाव परेको भन्दै आगामी बिहीबार (सेप्टेम्वर २१ गते) विरोधमा मानव साङ्लो बनाएर विरोध प्रदर्शन गर्ने जनाएको छ । पेट्रोलियम पदार्थमा बर्तमान नरेन्द्र मोदी तथा मुख्यमन्त्री के...

काठमाडौँः एलपी ग्यास खरिद प्रक्रियालाई सहज बनाउन नेपाली नम्बर प्लेटका बुलेट छिटो सञ्चालन गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् । उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति अन्तर्गतको आपूर्ति तथा उपभोक्ता हित उपसमितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले नेपाली नम्ब...

काठमाडौंः नेपाल एलपी ग्यास उद्योग संघको शुक्रबार सम्पन्न २२औं बार्षिक साधारणसभा तथा आठौं महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । गोकुल भण्डारी नेतृत्वको कार्यसमितिले अबको दुई बर्ष काम गर्नेछ । निर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु निम्न छन्ः १. गोकुल भण्डारी...

काठमाडौंः पेट्रोलियम डिलर्सहरुको दबाबपछि नेपाल आयल निगम पेट्रोलियम ढुवानी गर्दा हुने प्राविधिक क्षति ‘सिङ्केज लस’को क्षतिपूर्तिका लागि कमिशन बढाउन तयार भएको छ । विगतदेखि नै पटक पटक आपूर्ति अवरुद्ध गरेर उपभोक्तालाई दुःख दिँदै आएका पेट्रोलियम डिलर्सहरुले बिहीबारदेखि ...

काठमाडौंः नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियशनले इन्धन ढुवानीका क्रममा हुने प्राविधिक नोक्सानीको क्षतिपूर्ति बढाउनुपर्ने भन्दै नबढाए आन्दोलन गर्ने चेतावनी दिएको छ । बुधबार पत्रकार सम्मेलन गरेर एशोसियशनले प्राविधिक नोक्सानीबाट आफूहरुले भोग्दै आएको नोक्सानीको क्षतिपूर्...

काठमाडौंः नेपाल आयल निगमले खाना पकाउने फेरि एलपि ग्यासको मूल्य घटाएको छ । निगमले मंगलबार राती १२ बजेबाट लागू हुने गरी ग्यासमा प्रतिसिलिण्डर २५ रुपियाँ मूल्य घटाएको हो । नयाँ मूल्यअनुसार एलपी ग्यासको मूल्य प्रति सिलिण्डर एक हजार ३२५ रुपियाँ कायम भएको छ । अन्तर्राष्ट्...