Advertisement

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको मुख्य लगानी रहेको नेपाल पेमेन्ट कम्पनी लिमिटेडले ‘नमस्ते पे’ मंगलबार सार्वजनिक गरेको छ । लामो समयको तयारी पश्चात कम्पनीले मोबाइल मनी सेवा सञ्चालनमा ल्याएको हो ।      &n...

– सुवास सापकोटा । वालेटको भविष्य अहिलेको मोबाइल बैंकिङ सेवाका हिसावले चुनौतीपूर्ण भइसकेको अवस्था छ । तर, पनि मोबाइल बैंकिङमा भएको ग्राहक संख्या र वालेट प्रयोगमा देखिएको ८८–९० लाखको प्रयोगकर्ताको संख्या समग्र डिजिटलाइजेसनको बजारबाट हेर्दा भने थोर...

काठमाडौं । वालेटमा आधारित भुक्तानी सेवा प्रदायक कम्पनीले दुई वर्षभित्रै आईपीओ जारी गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले ३२ जेठ २०७७ मा जारी गरेको भुक्तानी तथा फछ्र्यौट विनियमावली, २०७७ अनुसार यस्ता भुक्तानी सेवा प्रदायक कम्पनीले पनि आईपीओ जारी गर्नुपर्ने व्यवस्था...

काठमाडौं । नेपालमा सीमापार विप्रेषण (रेमिटान्स) सेवा विस्तारका लागि यस क्षेत्रको अन्तर्राष्ट्रिय कम्पनी मनिग्राम इन्टरनेशनल र नेपालको एफवान सफ्ट ग्रुपको सहायक कम्पनी इसेवाबीच साझेदारी भएको छ ।  मनिग्रामले सीमापार रकम भुक्तानी र रकम स्थानान्तरणका लागि इसेवासँग साझ...

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत चैत्र ५, ६ र ७ गते  धनगढी, नेपालगन्ज र दाङ गरि ३ ठाउँमा आफ्नो सेवा प्रदान गर्ने एजेन्ट्हरुका लागि एक÷एक दिने एजेन्ट् भेटघाट र एएमएल/सीएफटी तालिम कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा लुम्बिनी र सुदुरपश्चिम प्...

काठमाडौं । वेस्टर्न युनियनले नेपालमा उपभोक्ता प्रवद्र्धन योजना ‘दशैंको सौगात’अन्तर्गत ‘बम्पर लक्की ड्र’का विजेता घोषणा गरेको छ । काठमाडौंमा एक कार्यक्रमबीच सीजी फिन्कोबाट रकम प्राप्त गरेकी ‘बम्पर लक्की ड्र’की विजेता कल्पना शाहीलाई सीजी ...

काठमाडौं । कोभिड–१९ का कारण विश्वभर अर्थतन्त्रमा समस्या आएका बेला नेपालमा रेमिटेन्स आयमा देखिएको सुधारले सरकारलाई सजिलो बनाएको छ । कोभिडका कारण रेमिटेन्स आय घटेर समस्या आउने अनुमान गरिए पनि उल्टै साढे १२ प्रतिशतको वृद्धिले सरकारलाई खर्च बढाउन सजिलो बनाएको हो...

काठमाडौं । कोरोना महामारीमा नेपाल भित्रिने रेमिट्यान्स घट्न सक्ने अनुमानविपरीत बढेको छ । रोजगारीका लागि विदेशिएका नेपालीले चालु आर्थिक वर्षका दुई महिनामा १ खर्ब ६५ अर्ब ७३ करोड रुपैयाँ घर पठाएका छन् । गत आर्थिक वर्षका दुई महिनाको तुलनामा चालु आवको सोही अवधिमा भित्र...

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैंतिहार लक्षित योजना ‘जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन रु १०,००० हातमा’ योजना सार्वजनिक गरेको छ ।  साथी दिनसम्म चल्ने यस योजनाअन्तर्गत गोलाप्रथाबाट हरेक दिन एक जनालाई १० हजार उपहार प्रदान गरिने छ । अ...

काठमाडौं । विप्रेषण सेवा प्रदायक कम्पनी सिटी एक्सप्रेस मनी ट्रान्स्फरले देश बिदेशमा रहेका टिक–टक प्रयोगकर्ताहरुका लागि ‘सिटी एक्सप्रेस गल्बन्दी टिक–टक च्यालेन्ज’को आयोजना गरेको छ ।  लोकप्रिय गायक प्रकाश सपुतको चर्चित ‘गल्बन्दी’ ग...

काठमाडौं । बारा, डुमरवानाका टुकनाथ शर्मा कतारमा एक दशक बिताएर स्वदेश फिरेका थिए । घरमै चारवटा गाई पालेर जीविकोपार्जन गर्ने उनको योजना थियो । तर बचाएर ल्याएको रकमले घर बनाउँदाको ऋण तिर्नै मुस्किल पर्यो । गाई किनेर पाल्न सकेनन् । जिल्लामा अरू काम पाएनन् । उनी चेन्...

काठमाडौं । कोरोना भाइरस (कोभिड १९)को विश्वव्यापारी महामारी र यस महामारीका कारण विशेषगरी कामका लागि विदेशिएका नेपालीहरु प्रभावित भइरहेको बेलामा समेत विप्रेषण आय उत्साहजनक रहेको छ ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार विदेशबाट भित्रने रेमिट्यान्समा जममा ०.५...

काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफर र एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाबीच सम्झौता भएको छ । सम्झौताअनुसार अब सिटी एक्सप्रेस मनि ट्रान्सफरको भुक्तानी एनआईसी एशिया लघुवित्तका शाखाहरुबाट पनि हुने भएको छ ।  एनआईसी एशियाका देशभर १०५ लघुवित्तका शाखाहरु रहेका ...

काठमाडौं । कामका लागि नेपाली युवा जाने गन्तव्य मुलुकहरूमा पनि कोरोना महामारी फैलिएपछि रेमिटेन्स आय २० प्रतिशतसम्मले घटने अनुमान गरिए पनि एक गैरसरकारी तथ्यांकले ३ प्रतिशतभन्दा बढीले गिरावट नआउने देखाएको छ। वैदेशिक रोजगारीका लागि खाडी मुलुक, मलेसिया, दक्षिण कोरिय...

काठमाडौँ । सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै आइएमई मार्फत सोझै बैंक खाता तथा मोबाइल वालेटमा पैसा पठाउँदा तुरुन्तै ( रियल टाइम) जम्मा हुने भएको छ । अब देश विदेशमा रहेका सेवाग्राहीहरुले नेपालका पचास भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुमा डिपोजिट गरी यो सेवा...

काठमाडौं । डिजिटल रेमिटेन्समा परिचित मनि ट्रान्सफर रेमिटलि र इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स् सेवा सुरु भएको छ । यो सेवा सुरुभएसँगै अमेरिका तथा बेलायत, अस्ट्रेलिया, क्यानडा र युरोपियन देशहरुमा रहेका नेपालीहरुले इसेवा मनि ट्रान्सफरमा नगद पैसा पठाउन सकिन्छ । साथै ...

काठमाडौँ । खल्ती मोवाइल वालेटले जापान र कोरियाबाट नेपालमा रेमिटान्स भित्र्याउन सुरू गरेको छ । खल्तीले सिटी एक्स्प्रेस मनि ट्रान्सफरसँगको सहकार्यमा उसको भगिनी संस्था सिटी एक्सप्रेस मनी टान्सफर जापान कम्पनी लिमिटेड र दक्षिण केरियाको जि मनि ट्रान्समार्फत खल्ती मेवाइल वालेटमा ...

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक ‘खल्ती’ मोवाइल एपमा १० लाख जना एन्ड्रोइड मोवाइल प्रयोगकर्ता जोडिएका छन् । एन्डोइड प्लेटफर्मका नेपाली एपमध्ये मिलियन क्लवमा प्रवेश गर्ने सीमित एपमा आफूहरु एक बनेको खुल्तीको भनाई छ । आफूहरुले यो उचाइ तीन बर्षमै हासिल गरेको भन्दै कम्...

काठमाडौँ । बेलायत(यूके)को ख्यातिप्राप्त रेमिटान्स कम्पनी गुअभा पे लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु भएको छ । यूके मात्र नभई टर्की, बाँकु, एस्टोनिया, रिगा र सेन्ट् पिटर्स्बर्गस्थित उपभोक्ताहरुले गुअभा पे को सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत अ...

काठमाडौँ । हङकङको ख्यातिप्राप्त केएमई रेमिटान्स लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार सुरु भएको छ । हङकङमा रहनुभएका नेपालीहरुले केएमई रेमिटान्सको सेवा प्रयोग गरि सिटी एक्सप्रेस मार्फत अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्ने छन् । नेपालमा...

काठमाडौँ । इसेवा मनि ट्रान्सफरले मलेसियाबाट पनि रेमिट्यान्स् कारोबार सुरु गरेको छ । यसअघि जापानबाट रेमिट्यान्स् कारोबार सुरु गरेको इसेवा मनि ट्रान्सफरले मलेसियामा पनि आफ्नो सेवा विस्तार गरेको हो । मलेसियाको भ्याल्यु कम्पनीसँगको सहकार्यमा रेमिट्यान्स् कारोबार सुरु गरिएको...

काठमाडौँ । इसेवा मनि ट्रान्सफरले आफ्नो पहिलो सेवा जापानबाट सुरु गरेको छ । जापानको वल्र्ड फेमिली रेमिटको डिजिटल माध्यमबाट रेमिट्यान्स् कारोबार सुरु गरेको इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले दिए । योसँगै अब जापानमा रहेका नेपालीहरुले इसेवा मनि ट्रान्सफर...

काठमाडौँ । कोभिड–१९ का कारण विश्वव्यापीरुपमा नै विप्रेषण आप्रवाहमा ठूलो गिरावट आउने विश्व बैंकको एक अध्ययनले देखाएको छ । कोरोना भाइरसको सङ्क्रमण हुने डरका कारण लकडाउन भएपछि विप्रेषण आप्रवाहमा २० प्रतिशतले कमी आउने भएको हो । महामारी र लकडाउनका कारण विश्वभर नै श्रमिक...

काठमाडौं । क्रस बोर्डर र क्रस करेन्सी पैंसाको आदान प्रदान र भुक्तानीको गर्न आज अन्नपूर्ण ट्राभल एण्ड टुर्स तथा हुलास रेमिटान्सले नेपालमा वेस्टर्न युनियन मनि ट्रान्सफरको होम डेलिभरी सेवा प्रवाह गर्ने घोषणा गरेको छ । एजेन्टहरुको होम डेलिभरी सेवाले नेपालका ग्राहकहरुलाई आफ्नो ...

काठमाडौँ । विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ कारण नेपालको अर्थतन्त्रमा विषम खालको संकट देखा पर्ने अवस्था देखिएको छ । विशेष गरी नेपालको अर्थतन्त्रका प्रत्यक्ष प्रभाव पार्ने विप्रेषण आयातमा सबैभन्दा बढी समस्या आउने देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७५/७६...