Advertisement

काठमाडौँ । इसेवा मनी ट्रान्सफरले डिजिटल रेमिट्यान्सको माध्यमबाट रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क कम गर्दै, थप रेमिट्यान्स भित्राएर देशलाई समुन्नत बनाउन ‘मेरो डिजिटल देश’ अभियान ल्याएको छ । एफ वन सफ्ट टावर पुल्चोक स्थित आफ्नै मुख्य कार्यालयमा सम्पन्न पत्रकार सम्मेलन...

काठमाडौँ । आइएमई र युनाइटेड नेशन क्यापिटल डेभलपमेन्ट फण्ड  (यूएनसिडिएफ) बीच अनुसन्धान समझदारी भएको छ ।  समझदारी अनुसार सूचना प्रविधिको विकाससँगै डिजिटल वालेटमा रेमिटेन्सको आप्रवाह बढाउन दुवै सँस्थाहरूवीच सहकार्य हुनेछ । यो सम्झौता विशेषतः महिला रेमि...

काठमाडौं । हाम्रो पात्रो रेमिटले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) सँग नेशनल पेमेन्ट स्वीच (एनपीएस) को प्राविधिक सदस्यको रुपमा जोडिई नेपाल भित्र सेवाग्राहीलाई  रेमिटेन्सको भुक्तानीहरु गर्न सम्झौता गरेको छ ।  सम्झौता पत्रमा हाम्रो पात्रो रेमिटका तर्फबाट संस्थाका...

काठमाडौँ । दशैं, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले आम सेवाग्राहीहरूलाई लक्षित गर्दै संचालनमा ल्याएको आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक सेवाग्राहीमुखी दसैँ अफर अन्तर्गत दोस्रो हप्ताका विजेता सार्वजनिक गरेको छ । विहीवार काठमाड...

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २०.३ प्रतिशतले बढेको छ ।  नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९÷८० को पहिलो महिनाको तथ्याङ्कमा आधारित आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा उक्त तथ्या...

काठमाडौँ । दशैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले संचालनमा ल्याएको ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक सेवाग्राहीमुखी अफर अन्तर्गत पहिलो हप्ताका विजेता सार्वजनिक गरेको छ । विहीवार काठमाडौँ पानीपोखरीस्थित केन्द्...

काठमाडौँ । इन्डो नेपाल करिडोरको रेमिटेन्स प्रवद्र्धन गर्ने उद्देश्यसहित मुथुट फिनकर्प र आइएमईबीच सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा मुथुट फिनकर्प लिमिटेडका सीईओसाजी वर्गीस र आइएमईका तर्फबाट गौतम नैथानीले हस्ताक्षर गरेका छन् ।  इण्डियामा बुधबार आयोजित उक्त का...

काठमाडौँ । दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा रेमिटेन्स सेवाप्रदायक पहिलो एवम् नेतृत्वदायी कम्पनी आइएमईले आम सेवाग्राहीहरूलाई लक्षित गर्दै सेवाग्राहीमुखी दसैँ अफर सार्वजनिक गरेको छ । अफर अनुसार विदेशबाट आइएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्र...

काठमाडौँ । पतञ्जली आयुर्वेद र आइएमईबीच रेमिटेन्स  साझेदारी सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार भारतमा बसोबास गर्ने लाखौँ नेपालीले अब भारतभर रहेका पतञ्जली समूहमा आवद्ध विभिन्न १० हजार आउटलेटमा गएर सजिलै नेपाल पैसा पठाउन सक्नेछन् । सम्झौता पत्रमा पतञ्जली सम...

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड २०७९ सालको दशैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकहरुसंग पर्वको खुशी साट्न लगातार ६३ दिन सम्म चल्ने ‘बिदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ उपहार योजना घोषणा गरेको छ । ...

कठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफर र साउदी अरब स्थित टेलिमनी बैंकको बम्पर उपहार बिजेतालाई कार हस्तान्तरण गरिएको छ ।  सिटी एक्सप्रेस रं टेलिमनी बैंकको संयुक्त आयोजनामा ‘नेपाल पैसा पठाउनुहोस र पुरस्कार जित्नुहोस’ अफर उपहार योजना नोभेम्बर  ...

काठमाडौँ । गत आर्थिक वर्ष २०७८/७९ मा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ४.८ प्रतिशतले वृद्धि भई रु.१००७ अर्ब ३१ करोड पुगेको छ । अघिल्लोवर्ष विप्रेषण आप्रवाह ९.८ प्रतिशतले बढेको थियो ।  नेपाल राष्ट्र बैंकद्वारा आज प्रकाशित आव २०७८/७९ को वार्षिक तथ्याङ्कमा आधारित देशको व...

काठमाडौं । प्रविधिको विकाससँगै भुक्तानी प्रणालीमा ठूलो परिवर्तन आएको छ । नेपाल राष्ट्र बैंकले पनि नगदरहीत कारोबारलाई जोड दिँदै आएको बेला कोभिड महामारीले झन यसको आवश्यकता र महत्व बढाएको छ ।  पछिल्लो समय मानिसहरु हातहातमा पैसाको कारोबार गर्ने संस्कार छोडेर ...

काठमाडौं । कनेक्ट आईपीएसले बैंक वित्तीय संस्थाका ग्राहकहरुलाई प्रणालीमा  आबद्ध हुन ‘इलेक्ट्रिफाइङ अफर’ ल्याएको छ । यो अफर आज बुधबारदेखि लागू हुनेछ ।  असार १ गतेबाट सुरु यो योजना असार ३२ गतेसम्म कायम रहने छ । बैंक वित्तीय संस्थाका ग्राहकहरुल...

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पूर्वाधार क्षेत्रमा लगानी भित्राएर तरलतालाई कम गर्दै लगिने बताएका छन् ।  आइएमई लिमिटेडको २२ औँ वार्षिकोत्सवमा उनले पूर्वाधार क्षेत्रमा लगानी भित्राएर र भएको पुँजी परिचालन गरेर तरलतालाई कम गर्दै लगिने बताए । शर्माले केही नीति...

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विदेशमा रहेका नेपालीबाट जतिसक्दो धेरै रेमिट्यान्स भित्र्याउन र नेपाल घुम्न जानुपर्ने बिषयमा प्रवद्र्धनात्मक कार्यक्रम गरी विदेशी पर्यटकको संख्या बढाउनका लागि पहलकदमी लिन विदेशस्थित दूतावास प्रमुखलाई आग्रह गरेका छन् ।  दुई दर्जनभन्द...

काठमाडौं । विदेशमा काम तथा अध्ययनका लागि गएकाहरुलाई बैंकिङ च्यानलबाट पैसा पठाउन प्रोत्साहन गर्ने उद्देश्यले विप्रेषण (रेमिटान्स) पठाउनेहरुको खातामा थप एक प्रतिशत ब्याज सुविधा दिँदै आएकोमा यस्तो सुविधाको बैंकहरुले नै दुरुपयोग गर्ने गरेको पाइएको छ ।  बाहिर बस्...

काठमाडौं । एक जना व्यवसायीले रेमिटान्स बढाउन सर्वसाधारणका लागि जारी गरिने पब्लिक कम्पनीहरुको प्राथमिक शेयर (आईपीओ)को १० प्रतिशत आरक्षण विदेशमा रहेका नेपालीहरुका लागि गरिनुपर्ने धारणा अघि सारेका छन् ।  उद्योगपति एवं नेपाल बैंक तथा वित्तीय संस्था परिसंघका अध्य...

काठमाडौं । नेपालमा क्रिप्टो कारोबारसहित सबै डिजिटल कारोबारमा कडाई गरिरहेको बेला भारतले भने यस्ता मुद्राको कारोबारमा लगाएको प्रतिवन्ध फुकुवा गरेको छ ।  भारतले मंगलबार जारी गरेको बार्षिक बजेटमा यसै वर्षभित्रै डिजिटल मुद्रालाई प्रयोगमा ल्याउने उल्लेख छ । वित्तम...

काठमाडौं । नेपाल राष्ट्र बैैंकबाट डिजिटल भुक्तानी कारोबारका लागि अनुमति लिएका वालेट सेवाहरूले महिनामा नै ३६ अर्ब रुपियाँभन्दा बढीको कारोबार गर्ने गरेका छन् ।  यिनमा इसेवा, आइएमई पे, खल्ती र प्रभु पेको हिस्सा उल्लेख्य रहेको छ भने बाँकी वालेटहरूको ग्राहक संख्य...

काठमाडौँ । आइएमईले वर्ड टुर विथ साइग्रेस को आयोजना गर्ने भएको छ । उक्त कार्यक्रम नेपालका सात वटै प्रदेशका मुख्यमुख्य शहरहरूमा कात्तिक २३ देखि मङ्सिर १७ सम्म आयोजना हुनेछ ।  वर्ड भ्रमणमा नेपालको लोकप्रिय स्टोरी टेलर साईग्रेसद्वारा श्रमका लागि विदेशमा गएका नेपाली क...

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा विप्रेषण आप्रवाह घट्ने क्रम जारी रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गरेको चालू आवको भदौसम्मको विवरणअनुसार गएको भदौंमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले कमी आई रु. एक खर्ब ५५ अर्ब ३७ करोड रुपियाँ मात्रै भित्रिएको ...

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी सेलकम प्रा. लि. को सेलपे सेवाले यस बर्ष दशैंको अवसरमा आफ्ना ग्राहकहरुका लागि नयाँ अफर घोषणा गरेको छ । यस योजना अन्तर्गत हरेक दिन सय जना ग्राहकहरुले एक जिबी डेटा प्याक १० दिनका लागि र एक जना बिजेताले गोलाप्रथाबाट स्यामसङ ग्याले...

काठमाडौं । इन्टरनेटको पहुँच विस्तार हुँदै गएको र नेपालीको हातहातमा स्मार्टफोन पुगेका कारण प्रविधिको प्रयोग बढ्दै गएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालमा असार २०७८ सम्ममा ब्रोडब्याण्ड इन्टरनेट प्रयोगकर्ताको संख्या तीन करोड पुगेको छ । यसमध्ये मोबाइल ब्रोडब्याण्डक...

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैंतिहार र छटका लागि ‘सिटी आयो लखपति बनायो’ योजना सार्वजनिक गरेको छ । लगातार ६१ दिनसम्म चल्ने यो योजनामा गोलाप्रथाबाट ६१ दिनसम्म हरेक दिन एक जना विजेतालाई १० हजार उपहार प्रदान गरिने छ । त्यस्तै, हरेक महिना पाँ...