Advertisement

काठमाडौं । मंगलबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य प्रतितोला ५ रुपियाँ घटेको हो ।  नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार आज पनि हिजो जस्तै छापावाल सुन प्रतितोला १ लाख १२ हजार रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ११ हजार ४ सय ५० रुपियाँमा कारोबार...

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनमा सरकारले सार्वजनिक विदा दिने घोषणा गरेको छ । पूर्वसभामुख तथा तत्कालिन संविधानसभाका अध्यक्ष समेत रहेका उनको अन्त्यष्टिमा राष्ट्रिय सम्मान पनि दिने निर्णय गरिएको छ ।  आज मंगलबार बिहान बसेको मन्त्रिपरिषद बैठ...

काठमाडौं । पत्रकार राजेन्द्र पराजुलीको आज निधन भएको छ ।  निमोनियाका देखिएपछि ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा उपचाररत पराजुलीको आज बिहान ५९ वर्षको उमेरमा निधन भएको हो । काठमाडौं कोटेश्वरका स्थायी वासिन्दा उनका श्रीमती, एक छोरा र एक छोरी छन् ...

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ । उनी पूर्वसभामुख तथा संविधानसभाका अध्यक्ष हुन् ।  बालुवाटारस्थित निवासमै हृदयघात भएपछि राति उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो ।  राति साढे १ बजे अ...

  काठमाडौँ । आनी छोइङ्ग डोल्मा फाउण्डेशनले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई रु एक करोड ८० लाख सहयोग प्रदान गरेको छ ।  फाउण्डेशनले काठमाडौँको बूढानिलकण्ठ नगरपालिकामा बहुविशिष्टकृत बाल अस्पताल किओच–काठमाडौ बाल अस्पताल ‘हब&rs...

विश्व कीर्तिमानी आरोही स्लोभानियन दम्पतीले ‘ग्रेट हिमालयन ट्रेल’को यात्रा गर्ने  काठमाडौं । विश्व कीर्तिमानी स्लोभानियन आरोही दम्पत्तिले ‘ग्रेट हिमालयन ट्रेल’को यात्रा गर्ने भएका छन् ।  आइतबार नेपाल पर्वतारोहण संघले पत्रकार सम्मलेनको...

काठमाडौं । कलेज लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले रजत जयन्ती मनाएको छ । २५ वर्ष अगाडि सूचना प्रविधिको क्षेत्र लक्षित छुट्टै कलेज स्थापना गरेर फाउन्डेशनले प्राविधिक शिक्षाको दिर्घकालीन सोच बनाएको थियो ।  आईटीमा स्नातोकोत्तर सम्म अध्ययन हुने फाउन्डेशनबाट अहिले सम्म १२ ह...

काठमाडौं । नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा सहभागी हुन नेपाल टेलिकमको आधिकारिक टिकटक एकाउन्टमार्फत उक्त च्यालेन्जमा सहभागी हुन सकिने टेलिकमले जनाएको हो । उक्त च्यालेन्ज हिजो (२०८० भ...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले यो बेला नराम्रो काम गर्नु भनेको प्रधानमन्त्रीलाई धोका दिनु हो भनेका छन् । बौद्व जागरण केन्द्रद्वारा सोमबार आयोजित कार्यक्रममा अहिलेको सरकारप्रति आमजनताको आशा जागेको दावी गर्दै उनले प्रधानमन्त्रीले पनि क्य...

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका चार जना एजेन्सी मेनेजरहरुले सिंगापुरमा आयोजित एमडीआरटी ग्लोबल कन्फ्रेन्समा सहभागिता जनाएका छन् । ​ विश्वस्तरिय मान्यता प्राप्त बीमा अभिकर्ताहरुको प्रतिष्ठित संस्था एमडीआरटीले आफ्ना ग्लोबल कन्फ्रन्स सिंगापुरमा भव्यताका साथ सम्पन्न भएको हो ...

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा तत्काल थाल्नुपर्ने ७१ वटा कामको सूची सार्वजनिक गरेको छ ।  महागरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले कामको सूची सार्वजनिक गर्दै कुनै कारणले पनि निर्धारित कार्यक्रममा ढिलाइ नगर्न सबै विभागीय प्रमुखलाई न...

काठमाडौं । मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच सस्टेनेबल इनर्जी च्यालेन्ज फण्ड (एसईसीएफ) अन्तर्गत कर्जा लगानी गर्ने सम्झौता भएको छ । यो सम्झौता बमोजिम बैंकले बैकल्पिक उर्जा क्षेत्रमा लगानी विस्तार गर्नेछ ।  बैंकको यो कदमले नवीकरणीय उर्जा उत्पादन व...

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले वित्तीय साक्षरता जागरणका लागि भैरहवामा प्रभातफेरी सहितको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।  बैंकले भैरहवा क्षेत्रको बुद्वचोक हुदै देवकोटाचोक, बैंक रोड, जिल्ला प्रशासन टोल, नारायण टोल र पुन बुद्वचोकमा पुगेर सो प्र...

काठमाडौं । सिटिजन्स बैंकले पनि आफ्ना महिला कर्मचारीलाई तीज विशेष उपहार प्रदान गरेको छ । बैंकले उपहार स्वरुप स्वास्थ्य सम्बन्धि सामग्री प्रदान गरेको हो । बैंकको १८८ शाखामा कार्यरत ८ सय भन्दा बढी महिला कर्मचारीलाई सो उपहार प्रदान गरिएको बैंकले जनाएको छ ।  बैं...

काठमाडौं । आइडिया स्टुडियो नेपालले आफ्नो वार्षिक कार्यक्रम ‘कलेज आईडिया हन्ट २०२३’ को लागि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको सहकार्यमा र स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयको संयोजनामा आवेदन खुला गरेको छ ।  बिहीबार कीर्तिपुरस्थित त्रिभु...

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले काठमाडौँबाट साउदी अरेबियाको दमाममा नियमित सिधा उडान सुरु गरेको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार बिहीबारदेखि काठमाडौँ–दमाम गन्तव्यमा सिधा उडान सञ्चालन गरिएको छ । उडान तालिकाअ...

काठमाडौँ, २१ भदौ स् काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उनको निमोनियाका कारण निधन भएको हो ।  वडाध्यक्ष रिजाललाई उपचारका लागि यही भदौ १७ गते ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको थियो । अस्पतालको सघन उपचार कक्षमा उप...

काठमाडौं । स्कि एक साहसिक खेल हो । कालिञ्चोकमा स्कि खेल खेल्न सहजीकरणको लागि ‘‘स्कि टि–बार’ जडान गर्न लागेको हिमाली पथप्रदर्शक (माउन्टेन गाइड) छिरिङ जाङबु शेर्पाले बताए ।  साथै, विशेषगरी हिउँदलाई स्किको महिनाको रुपमा प्रवर्द्धन गर्न सक...

काठमाडौँ । मिस युनिभर्स नेपाल २०२३ का अन्तिम २२ जना प्रतिस्पर्धीहरूबीच बुधबार साँभ प्रश्नोतर भएको छ । जज (निर्णायक)हरुका अगाडि उनीहरुबीच प्रश्नोतर गरिएको हो ।  प्रारम्भिक प्रश्नोत्तर सत्रको निर्णायकहरुमा आरोही रविराज उपल मजुमदार, सन इन्टरनेशनलका प्रबन्ध निर्देशक रव...

पाटन । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुँइचो लागेको हो । हिन्दू धर्मका अनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण जन्माष्टमी पर्वका रु...

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषको ५०औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।  कोषको केन्द्रीय कार्यालय टंगालमा गरिएको खुल्ला रक्तदान कार्यक्रममा कोषका कर्मचारी, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुसहित ४४ जनाले रक्तदान गरेका थि...

काठमाडौँ । सरकारले आगामी असोज १ गतेदेखि जिल्ला प्रशासन कार्यालय काठमाडौँसहित उपभोक्तासँग सरोकार राख्ने विभिन्न नौ विभागका अधिकारीसहितको टोलीले बजार अनुगमन गर्ने भएको छ ।  वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा उपभोक्ता अधिकारसँग सम्बन्धित विभागबा...

काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्यानडा जान पाइने लोभमा नक्कली विज्ञापनको भर पर्दा नेपालीहरु ठगीमा परेका छन् । उनीहरुले रु ३४ लाख ठगिएपछि मात्रै आफू ठगीमा परेको सुइँको पाएका थिए । त्यसपछि उनीहरु प्रहरीको सम्पर्कमा आइपुगेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्याल...

फुङ्लिङ । प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षमा रु तीन करोडभन्दा बढी भेटी सङ्कलन भएको छ ।  आर्थिक वर्ष २०७९/८० मा रु तीन करोड १९ लाख १६ हजार आठ सय भेटी सङ्कलन भएको हो । नोट  पैसा रु दुई करोड ८५ लाख ६२ हजार चार सय ९८, सिक्का सटहीबाट रु आठ लाख ...

चितवन । जबर्जस्ती करणीको आरोपमा तथ्याङ्क कार्यालय चितवनका प्रमुख यज्ञमूर्ति भण्डारी पक्राउ परेका छन् । तीन वर्षयता कार्यालयमा कार्यरत महिलालाई यौनशोषण गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार ती...