Advertisement

काठमाडौं । बहुचर्चित बालुवाटार जग्गा प्रकरणमा आफ्नो नाम जोडिएपछि पूर्वमुख्यसचिव एवं चीनका लागि पूर्वराजदूत लीलामणि पौड्यालले आफू त्यसमा संलग्न नरहेको जिकिर गरेका छन् ।  उनले सामाजिक सञ्जालमार्फत लामो वक्तव्य जारी गर्दै आफ्नो संलग्नताबारे प्रष्ट्याउने प्रयास गरेका छन्...

सुवास पौडेल राष्ट्रिय योजना आयोगको प्रतिवेदनमा कोभिड १९ ले सिर्जना गरेको विषम परिस्थितिका कारण नेपालमा थप १२ लाख जनसंख्या गरिबीको रेखामुनि गएको, १० लाखले रोजगारी गुमाएको र आर्थिक वृद्धिदर ३.८ प्रतिशतसम्मले सँकुचन हुनसक्ने अनुमान गरिएको छ । अर्थतन्त्रलाई पुनरुत्थान...

काठमाडौं । प्रखर विश्लेषक सौरभले नेपालका प्राकृतिक सम्पत्तिहरुको प्रयोग गर्न सकियो भने नेपालीको प्रतिव्यक्ति आय कुवेत र कतारको भन्दा धरै हुनसक्ने बताएका छन् ।  सोमबार राति एपीवान टेलिभिजनको एक कार्यक्रममा उनले नेपालको त्यति राम्रो संभावना भए पनि विकासमा भारत मु...

कोभिडले हाम्रो अर्थतन्त्र खल्वल्याएको छ । कोभिडको कारण गत आर्थिक वर्षमात्रै जीडीपीमा १ खर्व, ९८ अर्व क्षति भएको तथ्यांक आएको छ । १५ लाख, ६७ हजारले रोजगारी गुमाएका । नेपालमा कोभिडले १२ लाख नागरिक गरिवीको रेखामुनी पुगेका  र विश्वमा कोभिडका कारण १ अर्व भन्दा बढी मान...

काठमाडौं । पूर्वमहान्याधीवक्ता एवं कानुनविद् प्राडा युवराम संग्रोलाले नेपालको शासकहरु गरिव जनताको हितभन्दा आफ्नो सुखसुविधामा रमाउँदै गएको औंल्याएका छन् ।  सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै उनले हुनेखाने र गरिबबीचको खाडल बढ्दै गएको भन्दै जन्मेदेखि मृत्यु हुँद...

महाप्रसाद अधिकारी, काठमाडौं । अहिले देशको आर्थिक परिसूचकहरु सुधारोन्मुख हुँदैछन् । मुद्रास्फिति ४.३३ प्रतिशत छ, बाह्य क्षेत्र उत्साह जनक छ । करेन्ट एकाउण्ट पनि बचतमा छ । वैदेशिक सञ्चिति पनि राम्रो छ । निक्षेप र कर्जा पनि बढिरहेको छ ।  हालसम्म बाणिज्य बैंकहरुले ४२...

प्राडा युवराज संग्रौला राज्यको सुदृढीकरण र जनताको खुसी नै राष्ट्रको विकास हो। के यो प्राप्त गर्यौ हामिले ? होइन गरेनौं । म तपाईंहरुसँग केही तथ्यांकको कुरा गर्न चाहन्छु, र भन्न चाहान्छु राजनीतिलाई बदनाम नगर्नुहोस । यस्लाइ छट्टुको खेल नबनाउनु होस। १. पहिला स्वेडेनक...

डा. डिल्ली राज अर्याल  काठमाडौं । राष्ट्रिय बीमा कम्पनीमा आर्थिक वर्ष २०६८/६९ को वित्तिय विवरणले ठूलो समस्या ल्याएको रहेछ । म यहाँ सञ्चालक भएर आउँदा त्यो विवरण तयार भएर अघि बढेको थियो । सिइओ भएर आउँदा पनि त्यहि वित्तिय विवरणले मलाई पनि दुःख दियो । ०६८/६९ को ...

काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले दल र नेताहरुको अत्याचार बढ्दै गएकाले एक दिन युगपुरुष जन्मिने आशा व्यक्त गरेका छन् । प्राइम टेलिभिजनलाई दिएको अन्तरवार्तामा उनले दल र नेताहरुले जन्माएको बेथिति, अत्याचार, भ्रष्टाचार, अकर्मन्यता बढ्दै गएको भन्दै भने, &lsquo...

चिरञ्जीवी चापागाई, अध्यक्ष बीमा समिति बीमा समितिले सोँच विचार गरेरै कोरोना बीमाको कार्यक्रम अघि सारेको थियो । अहिले थुप्रै दावी भुक्तानी अड्केर बसेको भन्ने आरोप लागेको छ । त्यसका केहि कारणहरु छन् । असोज र कात्तिकमा कोरोना संक्रमण बढ्यो । कम्पनीका कर्मचारीहरु पनि प्र...

काठमाडौं । एक जना विश्लेषक डा. अम्बरिश पोखरेलले अहिलेको व्यवस्थामा जन्मे हुर्केर संरक्षित रहेका अपराधिहरुले नयाँ व्यवस्था ल्याउन सजिलै नदिने तर्क अघि सारेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै डा. पोखरेलले अहिलेको व्यवस्थामा जन्मिएका हजारौं अपराधिहरुले अहिलेकै व्यवस्थाले...

शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष नेपाल उद्योेग बाणिज्य महासंघ अग्रजहरुको मेहनत र सरकारको भरोसाका कारण यहाँसम्म आईपुगेको हो । कोरोनाका कारण अर्थतन्त्र र व्यवसायी दुःखमा छन् । यस्तो बेलामा पनि व्यवसाय गर्ने र कर तिर्ने काम गरिरहेका छौं । कोरोना कहरका बीच काम गर्ने सबैलाई धन्...

केपी शर्मा ओली आधा सप्ताब्दी भन्दा लामो उन्नतिको सहयात्री र नेतृत्वकर्ता हो, महासंघ ।  हामी असहज परिस्थितिको समाना गरिरहेका छौं । कोरोनाका कारण धेरै ठूलो कार्यक्रम गर्न सकिएन, मेरो सचिवालयमा साथीहरुलाई स्वागत गर्न पाउँदा मलाई खसुी लागेको छ । तर धेरै सहभाग...

छविराज पोखरेल नेपालमा जलविद्युतको विकासका लागि सरकार र नागरिक मिलेर लगानी गर्ने उदेश्यसहित फरक प्रकृतिको जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडको स्थापना भएको हो । यो कम्पनीले आफ्नो स्थापना कालदेखि नै जलविद्युतको विकासमा लगानी गर्दै आईरहेको छ । सरकार, संस्थागत ल...

‘क्लिन फिड’ (विज्ञापनरहित नीति) कार्यान्वयनका लागि हामीले केही समय दिन आग्रह गर्दागर्दै पनि सरकारले मानेन् । यद्यपि हामीहरु यसको पालना गरिरहेका छौं । यसअघि प्रसारण भइरहेकामध्ये अधिकांश च्यानलहरु क्लिन फिडसहित प्रसारण हुन्छन् भन्ने हामीलाई लाग्छ । रोकिएका च्या...

अमेरिकी राजनीतिप्रति दुनियाँलाई कति चासो हुन्छ ? भन्ने कुरा अहिलेको चुनावले मात्र देखाएको होइन, चीनमा नेतृत्व फेरिएर सी जिङपिङको शासन शुरू हुँदा पनि संसारको चासो ठूलै थियो । देश विदेशमा रहेका सचेत नेपालीलाई होस् वा ६ वटै महादेशका मानिसहरूलाई चासो बढेकै छ । त्...

कमल थापा नेपालको संविधान २०७२ जारी भएपछि पहिलोपटक सम्पन्न प्रतिनिधिसभाको निर्वाचन भएको करिव ३ वर्ष पुरा हुन लागिरहेको छ । एक दशक लामो हिंसात्मक द्वन्द र त्यसपछि अर्को दशवर्ष लामो अस्थिरता र अराजकतापूर्ण संक्रमणको पीडा भोगेका जनताले नयाँ संविधानअनुसार निर्वाचन सम्पन्...

काठमाडौं । कानुनविद् एवं विश्लेषक प्राडा युवराज सँग्रौलाले नेपाली राजनीतिमा बिकृतिको जड नै पार्टीका कार्यकर्ता भएको बताएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै उनले जबसम्म पार्टीका कार्यकर्ता झोलेका हैसियतमा रहन्छन, तबसम्म नेताहरु लडिरहन्छ्न् भन्दै समस्या कार्यकर्तामा नै रहेक...

काठमाडौं । पूर्वसचिव शारदाप्रसाद त्रितालले भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राम्रो काम नगर्दा धेरै नेताहरु भ्रष्टाचारको अभियोगमा राजनीतिको रिङबाट बाहिर गइसक्थे भनेको छन् ।  सामाजिक सञ्जालमा सोमबार टिप्पणी गर्दै उनले यदि अख्तियारले राम्रो क...

प्राडा युवराज सँग्रौला दिनहरु बदलिन्छ्न । कोही खुशी हुन्छ्न कोही दुखी । इतिहास लामो छ । तर यसभित्र अनुभव, ज्ञान र जानकारीको भन्डार छ। भारत र चीन बिचमा नेपाली संस्कृति, भाषा र वैभवको इतिहास लामो छ। राणाहरुले यो इतिहास जोगाउने कुनै प्रयास गरेनन, राजा महेन्द्रले के...

असोज ११ गते कोरोना परीक्षण गरी असोज १२ गते रिपोर्ट प्राप्त भएपछि वीर अस्पतालको आइसोलेशनमा छु । र, यतिबेला दोस्रो ब्लग लेख्दैछु । अघिल्लो ब्लग लेख्दै गर्दा बेड नम्बर ८ मा थिएँ । आन्तरिक व्यवस्थापनका लागि भन्दै केही दिनदेखि अर्काे वार्डको २० नम्बर वेडमा छु । म कोर...

काठमाडौं । एकजना टेलिभिजनकर्मीले पार्टीका इमान्दार कार्यकर्तालाई पार्टीभन्दामाथि उठेर देशका लागि बोल्न सल्लाह दिएका छन् । पत्रकार राजेन्द्र बानियाले दलका नेताहरुले दजनौं विकृति भित्राउँदा र गलत क्रियाकलाप गर्दा पनि इमान्दार कार्यकर्ताहरु मौन बसेको भन्दै अब पनि नबोल्ने हो भ...

काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले पार्टीका नेताहरुको पछि लाग्ने लाखौं लम्पट कार्यकर्ता यो देशको संवृद्धिको बाधक भएको बताएका छन् ।  प्राइम टिभीको एक कार्यक्रममा शनिबार बोल्दै उनले पार्टीको पछि लाग्ने विभिन्न पार्टीका झण्डै ३० लाख कार्यकर्ता नै यो देशको व...

शेखर गोल्छा  //// नेपालमा चार महिना लामो लकडाउन गरियो । त्यो लकडाउन संसारकै सबै भन्दा लामो थियो । त्यसपछि आधा भन्दा बढी जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको छ । लकडाउन र निषेधाज्ञाले कोरोना रोक्ने होइन रहेछ भन्ने तथ्यलाई तथ्यांकहरुले प्रष्ट पारिरहेका छन् । त्यसका...

शिरीषवल्लभ प्रधान सेप्टेम्वर ११, १८९३ मा अमेरिकाको शिकागो राज्यमा आयोजित प्रथम विश्व धर्म सम्मेलन अर्थात् वल्र्ड पार्लियामेण्ट अफ रिलिजनमा वेदान्तका प्रखर विव्दान् तथा महान् आध्यात्मिक गुरु स्वामी विवेकानन्दले सम्बोधन गरेका थिए । पूर्वीय दर्शनलाई पश्चिमी जगतमा फैलाउने दिशामा उ...