हाम्रो नेपाल, राम्रो नेपालः सगरमाथा बेसक्याम्प पदयात्राका क्रममा देखिएका दृश्यहरू

Advertisement

सगरमाथा वेसक्याम्प तथा कालापत्थर पदयात्राका क्रममा देखिएका ग्रामीण दृश्यहरू । अन्तर्राष्ट्रिय महिना दिवसका अवसरमा साथसाथै नामक संस्थाको आयोजनामा ४० जना महिलाले सगरमाथाको कालापत्थरसम्म पदयात्रा गरेका थिए । पदयात्राको उद्देश्य पर्यटन प्रवर्द्धनमा सहयोग गर्नु र जलवायु परिवर्तनबाट महिलाले भोग्नुपरेका कठिनाइबारेको सन्देश बाँड्नु रहेको थियो । तस्वीरहरुः यशोदा तिम्सिना

Advertisement

Advertisement