हिमालयन एभरेष्ट इन्स्योरेन्सको कम्पनी सचिवमा न्यौपाने नियुक्त

Advertisement

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको कम्पनी सचिवमा धु्रबप्रसाद न्यौपाने नियुक्त भएका छन् । 

हिमालयन र एभरेष्ट गाभिएर बनेको कम्पनी सञ्चालक समितिको बैठकले नायब महाप्रबन्धक न्यौपानेलाई कम्पनी सचिव पदमा नियुक्त गर्ने निर्णय भएको सीईओ विजयबहादुर शाहले बताए । 
 

Advertisement

Advertisement

Advertisement