‘नाडा इभि एक्स्पो’ का लागि आजदेखि स्टल बुकिङ खुला

Advertisement

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालद्वारा असोज ६ गते देखि ९ गतेसम्म काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी हलमा हुने नाडा इभि एक्स्पो २०२२ का लागि भदौ ५ गतेसम्म स्टल बुकिङ खुला गरिएको छ । 

नाडा अटो एक्स्पो स्थगित गरी नाडा इभि एक्स्पो आयोजना गर्न लागिएको हो ।  

Advertisement

उक्त इभि एक्सपोका लागि आजबाट भभदौ ५ गते सम्मका लागि स्टल बुकिङ समेत खुल्ला गरिएको नाडा इभि एक्स्पो २०२२ समितिका सभापति अनुप बरालले जानकारी दिए । 

नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतिले सम्बन्धित सबैलाई उक्त एक्सपोमा सहभागिताका लागि अनुरोध गर्दै सबैबाट आवश्यक सहयोगको लागि आग्रह समेत गरेका छन् ।  

    

Advertisement

Advertisement