इमर्जिङ नेपालको कम्पनी सचिवमा बेल्वासे नियुक्त

Advertisement

काठमाडौँ । इमर्जिङ्ग नेपाल लिमिटेडको कम्पनी सचिवमा रमेश बेलबासे नियुक्त भउका छन् ।

सञ्चालक समितिको बैठकले कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत बेलबासेलाई कम्पनी सचिवमा नियुक्त गरेको हो । 

Advertisement

बैठकले कम्पनीको सहायक कम्पनी होटल एलिस द वण्डर इन लिमिटेडको सञ्चालकमा समेत बेल्बासेलाई सिफारिस गरेको जनाएको छ । 

Advertisement

Advertisement